दृष्यमा हेर्नुस्: यस्तो रह्यो राष्ट्रपतिको युएइ भ्रमण





राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएइ)को चार दिने औपचारीक भ्रमणमा छिन्। नेपाल र युएइबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति भण्डारी युएइ गएकी हुन्।

युवराज शेख महम्मल बिन जाहेद उल नेह्यानको निमन्त्रणमा राष्ट्रपति भण्डारी युएइ जान तयार भएकी थिर्इन।

भ्रमण टोलीमा आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चारमाध्यमका प्रतिनिधि रहेका छन्।

युएइ भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीका केही तस्विर यस्ता छन्: 

प्रकाशित २९ कार्तिक २०७४, बुधबार | 2017-11-15 20:08:22



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • क्यान साधारणसभाको उद्घाटन समारोह

    ‘क्रिकेटको भविष्य उज्यालो भो’

    उद्घाटन समारोहका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतकुमार सुनार(विश्वकर्मा)ले पानसमा दियो बाल्दै थिए। दियो बलेर उज्यालो हुदै गर्दा मञ्चबाट...

  • छिङ्हाइ–तिब्बत रेल

    हिमाल-पार रेलमार्गको चिनियाँ अभिष्ट

    हिमाल पार गर्ने त्रिआयामिक सम्पर्क सञ्जाल खडा गर्ने चीनको अभिलाषा छ। नाका, रेलमार्ग, हवाइमार्ग, विजुली सञ्जाल, दूरसंचार लगायतका विविध क्षेत्रबाट...

  • बजार अनुगमन

    बजार अनुगमन अब स्थानीय तहबाट

    अगनुगमनमा स्वतः जानु भन्दा उजुरीलाई आधार मान्न जोड दिइएको निर्देशिकामा उपभोक्ताले कुनै सूचना उपलब्ध गराएमा, कुनै निकायले अनुगमन गर्न निर्देशन...

  • चीनसँग भयो यस्तो सहमति

    १०. केरुङदेखि काठमाडौँसम्मको नेपाल–चीन सीमापार रेलमार्ग तथा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको डिपिआर तयार गर्ने तथा सम्भाव्यता अध्ययन गर्ने विषयमा...