फोटो फिचर

‘माफियाहरू देश घेर्दै, ६०१ के हेर्दै?’

डा. गोविन्द केसीको पक्षमा जनप्रदर्शन



चिकित्सा क्षेत्र सुधारको माग राख्दै एघारौँ पटक अनसन बसेका डा. गोविन्द केसीको पक्षमा शनिबार मध्यान्न माइतीघरमा प्रदर्शन भएको छ। डा. केसीको अनसनको २० औँ दिन सो प्रदर्शनमा माफियाविरुद्ध नारा लेखिएका कागज टाउकोमा बाँधेका विभिन्न पेसामा आबद्ध नागरिक, चिकित्सक र विद्यार्थीहरुको सहभागिता रहेको थियो।

शुक्रबार संसदीय समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेपनि त्यसले आन्दोलनको मर्म नसमेटेको भन्दै डा. केसीले अनसन तोड्न अस्वीकार गरेका छन्। उनको स्वास्थ्य कमजोर हुँदै गएपछि सामाजिक सञ्जालमा आक्रोश बढेको छ।

प्रकाशित २८ साउन २०७४, शनिबार | 2017-08-12 14:37:27

प्रतिकृया दिनुहोस

Loading...
  • मत गन्ने मुड

    देशव्यापी रुपमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना भइरहेको छ। दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि बिहिबार साँझ सुरु भएको मतगणनाबाट केही...

  • वीरगन्ज १२ मुर्लीबगैंचा मतदान केन्द्रमा बिहिबार मतदान गर्न लाम लागेका मतदाता परिचयपत्र देखाउँदै

    यस्तो रह्यो मतदान

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरण अन्तर्गत बिहिबार ४५ जिल्लामा मतदान सम्पन्न भएको छ। उत्साजनक रुपमा करिब ७० प्रतिशत मतदाताले मतदान...

  • मतदान गर्ने संकल्प

    प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि बिहिवार ४५ जिल्लामा दोश्रो चरणको मतदान भइरहेको छ। बिहान ७ बजेदेखि शुरु भएको मतदानमा भाग लिन मतदाताहरु...

  • १५ तस्बिरमा नेपाल भर्सेस यूएई

    विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको पहिलो खेलमा बुधबार नेपाल यूएईसँग ७ विकेटले पराजित भयो। नेपालले दिएको २ सय २२ रनको लक्ष्य...

  • मतदानको उल्लास, ११ तस्बिर

    ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ। नयाँ संविधान जारी भएपछि पहिलोपटक...

  • दृष्यमा हेर्नुस्: यस्तो रह्यो राष्ट्रपतिको युएइ भ्रमण

    राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएइ)को चार दिने औपचारीक भ्रमणमा छिन्। नेपाल र युएइबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • चुनाव जितेपछि बिन्दास मुडमा बाबुराम र हिसिला

    गोरखा–२ मा विजय हासिल गरेपछि चुनावी धपेडीबाट मुक्त हुन नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई सुटुक्क काभ्रे पुगेका छन्।

  • देउवा र गच्छेदार

    देउवा र गच्छदारको ‘डबल ह्याट्रिक’

    राजनीतिमा उतीर्ण वा अनुत्तीर्ण हुने एउटा परीक्षा हो निर्वाचन। त्यो परीक्षामा कहिल्यै अनुत्तीर्ण नभएका दुई नेताहरु हुन् कांग्रेस सभापति तथा...

  • राठोर, श्रेष्ठ र राय

    जो टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए

    भक्तपुर–२ मा पराजयोन्मुख परिणाम आइरहँदा त्यस क्षेत्रका कांग्रेस उम्मेदवार तथा पूर्व सभामुख दमननाथ ढुङ्गानाले ट्वीट गर्दै भनेका थिए, ‘भूतले खाजा...