फोटो फिचर

साउने सोमबारको आराधना



साउन महिनाको पहिलो सोमबार हिन्दूहरु भगवान शिवको आराधना र पूजापाठ गरी मनाउँछन्। शिव आरधनाबाट चिताएको कुरा पुग्ने विश्वासका साथ विशेषतः महिलाहरु शिव मन्दिर तथा शिवालयमा पूजा आराधाना गर्दछन्। काठमाडौंमा पशुपतिनाथ मन्दिरमा हजारौं दर्शनार्थीको भिड लागेको छ। पशुपतिमा देशविदेशबाट आएका भक्तजनहरु बिहानैदेखि शिव दर्शनमा पंक्तिबद्ध देखिएका थिए। हेरौं केही झलकः

प्रकाशित २ साउन २०७४, सोमबार | 2017-07-17 12:34:34


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • किम इल सुङ, किम जोङ इल र किम जोङ उन

    यसरी तुहिएको थियो किम इल सुङको हत्या योजना

    गत सेप्टेम्बरमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्ने उद्देश्यले एक सैनिक टुकडी गठन गरेको...

  • एमालेबाट को को बन्दैछन् मन्त्री?

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका दिन चलिरहेका चर्चाविपरीत लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्मा कोको...

  • प्रदेश २ को आकाशमा भारतीय विमानको रजाइँ (भिडियो)

    भारतको राजधानी नयाँ दिल्लीबाट इन्डिगो एयरको फ्लाइट नम्बर आईगो ३९८ लखनऊका लागि प्रस्थान गर्छ। लखनऊमा यात्रु ओराल्छ। नयाँ यात्रु चढाउँछ।

  • सन्दीप लामिछाने

    त्यसपछि सन्दीपका अाँखामा अाँसु छचल्किए

    पछिल्ला १५ दिन नेपाली क्रिकेट र सन्दीप लामिछानेका लागि निकै सुखद रहे।