फोटो फिचर

मेहन्दीको रङजस्तै माया पनि गाढा



साउन महिना सुरु हुनासाथ नेपाली महिलाका हातहरु मेहन्दीका रङले भिज्न थाल्छन्। हरियो चुरा, हरियो साडीसँगै मेहन्दी लगाउने यो मौसम नेपाली संस्कृतिको अभिन्न हिस्सा हो। मेहन्दीको रङ जति गाढा भयो उति नै माया पनि गाढा हुने विश्वासका साथ विशेषगरी युवतीहरु मेहन्दी लगाउन उत्साहित हुने गरेका छन्।

साउन महिनाको आगमनलाई मेहन्दीमय बनाउन शनिबार राजधानीको लबिम मलमा 'नमस्ते मेहन्दी कन्भेसन' आयोजना गरियो। कार्यक्रममा युवतीहरु उत्साहका साथ थरीथरीका डिजाइनका मेहन्दी लगाउँदै मोबाइलमा मेहन्दीका तस्बिर खिच्न व्यस्त देखिन्थे।

तस्बिरमा हेर्नुस् युवा पुस्ताको मेहन्दी मोह-

प्रकाशित १ साउन २०७४, आइतबार | 2017-07-16 10:48:54

प्रतिकृया दिनुहोस

  • तस्वीरमा एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप

    राजधानीमा आइतबारदेखि एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा...

  • पाटनको कृष्ण मन्दिरको कायाकल्प हुँदै

    भुकम्पले क्षति पुर्याएको पाटनको कृष्ण मन्दिर पुननिर्माणले गति लिन थालेको छ। मन्दिर सत्रौं सताब्दीमा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएका थिए। यो...

  • एक सिङे गैंडा

    एक सिङे गैँडाका एघार पोज

    एक सिङे गैँडा दुर्लभ वन्यजन्तुभित्र पर्छ। नेपालको चितवन राष्ट्रिय निकुञ्ज एक सिङे गैँडाका लागि प्रसिद्ध क्षेत्र हो। एकसिङे गैँडा दक्षिण एसियाका दुई...

  • मधेसका कांग्रेसी

    राजधानीमा आयोजित प्रदेश नम्बर दुईको कांग्रेस भेलामा देखिएका अनुहार। भेलामा ८ जिल्लाका सभापति, सांसद र केन्द्रीय सदस्य लगायतका अगुवाहरु सहभागी छन्।

  • यो काठमाडौं हो कि तालमाडौं?

    महानगरका सडकमा खाल्टाखुल्टी त गनिसाध्य नै छैन। अझ बर्षादमा पानी र हिलो जमेका ठाउँहरु त कति हो कति। देशको राजधानी सहरमा बिहानै देखिएका यस्ता दृष्यले...

  • साउने सोमबारको आराधना

    साउन महिनाको पहिलो सोमबार हिन्दूहरु भगवान शिवको आराधना र पूजापाठ गरी मनाउँछन्। शिव आरधनाबाट चिताएको कुरा पुग्ने विश्वासका साथ विशेषतः महिलाहरु शिव...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • फेरि वार्ता होला बाबुराम र उपेन्द्रबीच?

    नयाँ शक्तिले वार्ताका क्रममा राष्ट्रिय अध्यक्ष र संगठनात्मक अध्यक्षको प्रस्ताव पनि अघि सारेको छ। नयाँ शक्तिले राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराई...

  • गोरखाका जनप्रतिनिधि र कार्यालय प्रमुखबीच जुहारी

    जिल्ला समन्वय समिति गोरखाको सभाहलमा सोमबार दिउँसो विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि र एघार वटा स्थानीय तहका प्रमुख, उपप्रमुखबीच विकास, निर्माण...

  • तस्वीरमा एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप

    राजधानीमा आइतबारदेखि एसियाली युवा तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा...

  • मलेसियालार्इ नेपालले ५ विकेटले हरायो, सन्दिपले लिए ७ विकेट

    आइसीसी यू–१९ विश्वकप छनोटमा नेपालले खेलेका पाँच खेलमध्ये चारमा विजयी हात पारेको छ। चौथो खेलमा जित निकाल्ने क्रममा सोमबारको खेलमा नेपालले मलेसियालाई...