फोटो फिचर

एक फन्को बौद्धनाथको





विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र मात्रै होइन, पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण स्थान हो। दुई वर्षअघिको भूकम्पमा क्षतिग्रस्त चैत्यको पुननिर्माणपछि बौद्धमा रौनक फर्केको छ। बौद्धनाथको एक फन्को लगाउँदा चारो टिपिरहेका परेवासँग खेलिरहेका केटाकेटी, एक हातले माला गन्दै अर्को हातले माने घुमाइरहेका बुढाबुढी र फोटो खिच्न व्यस्त पर्यटकसम्म सबै यहाँ सन्तोषको सास लिइरहेको देख्न पाइन्छ।

प्रकाशित ३१ असार २०७४, शनिबार | 2017-07-15 15:07:13



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • गृहमन्त्री रामबहादुर थापा

    सुन तस्करीमा संलग्न पाइए प्रहरी अधिकारी नै पक्राउ पर्छन्ः गृहमन्त्री (भिडियो)

    गृहमन्त्री रामबहादुर थापाले एउटा घटनाबाट सुरु भएको सुन तस्करीको अनुसन्धानमा ठूलो तह र अधिकारीहरुको संलग्नता पुष्टि हुँदै गएको बताएका छन्।

  • सीताराम यचुरी

    यचुरी महासचिव बन्दा मोदीलाई थप दबाब

    अर्को वर्ष हुन लागेको लोकसभा निर्वाचन भारतीय राष्ट्रिय कांग्रेसका लागि मात्र होइन, कम्युनिस्टका लागि पनि जीवन मरणको सवाल भएको छ। भलै उनीहरुले सत्ता...

  • ओली र प्रचण्ड मुस्कुराउँदै आए, एकताको आशंका मेटाएर गए

    त्यो हल्ला एकैछिनमा नारावाजीमा परिणत भयो। नारा लगाउनेहरु कराउन थाले, ‘मार्क्स र लेनिनबिनाको तस्वीर हटाउनु पर्छ, त्यस्तो ब्यानर हामी मान्दैनौं।’

  • नेपाली माैलिक परिकार

    नेपालका ३० परिकार हुँदैछन् विश्वव्यापी

    नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गर्न ३० वटा मौलिक परिकार छनौट गरिएको छ।