फोटो फिचर

विश्व संगीत दिवसका अवसरमा कलाकारहरु सम्मानित (फोटो फिचर)

आज विश्व संगीत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ।

योगमा बाबुरामका ५ पोज

नयाँ शक्ति पार्टी नेपालका संयोजक एर्व पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नियमित योगले स्वस्थ र खुसी दुवै दिने बताएका छन्।

रसाइरहे शुभेच्छुक र आफन्तका आँखा (फोटोफिचर)

सोमबार निधन भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई श्रदाञ्जली अर्पण गर्न शुभेच्छुकहरू न्युरो अस्पताल पुगेका छन्।

अाेली बेइजिङ प्रस्थान, फाेटाेमा हेर्नुहाेस्

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणकाे लागि मंगलबार बेइजिङ प्रस्थान गरेका छन्। प्रधानमन्त्रीकाे हैसियतमा याे उनकाे दाेस्राे चीन भ्रमण हाे।

किम-ट्रम्प शिखरवार्ताका उत्कृष्ट तस्वीर

शिखरवार्ता एकदिन अघि सोमबार साँझ किम जोङ उनले सिंगापुरको सडकमा निस्केका थिए। उनले सेल्फी खिच्नदेखि सो स्थानको अवलोकन गर्नसम्म भ्याए। मंगलबारको शिखरवार्ता संसारभरका लागि बहुप्रतीक्षित थियो। शिखरवार्ता अघि र पछिका महत्वपूर्ण क्षण तस्वीरमा हेर्नुहोस्ः

आरके ज्वेलर्समा सिलबन्दी(फोटो फिचर)

तीन हजार ८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको सरकारी समितिले काठमाडौंको नयाँ सडक र दरबारमार्गमा रहेका आरके ज्वेलर्सका शो रूममा छापा मारेको छ।

रमजानको अन्तिम शुक्रबार: काठमाडौंमा यस्तो छ रौनक (फोटोफिचर)

नेपालसँगै विश्वका इस्लाम धर्मालम्बीहरू यतिबेला अरेबिक पात्राेअनुसार रमजान मनाइरहेका छन्। १७ मे देखि सुरु भएको याे पवित्र महिना अहिले जारी छ यो महिना सक्किन अब हप्तादिन मात्र बाँकी छ।

रुझेको इन्द्रचोक

सोमबार दिउँसो काठमाडौँको गर्मी असह्य बन्दै जाँदा झरी पर्‍यो। अचानक पानी दर्केपछि इन्द्रचोकको साँघुरो गल्लीमा सबैका छाता खुले। ओढन नभएकाहरु अरुको ओढनमा ओत लाग्दै गरेका देखिए भने कोही रुझ्दै गन्तव्यतर्फ गइरहेका थिए।

बढ्दै पठन संस्कृति (फोटो फिचर)

२८ वर्षीय शशांक सुवेदी इस्लामिक धर्मका पुस्तकहरु छान्दै थिए। प्रायजसो पुस्तक मेलामा सहभागी भइराख्ने उनी भन्छन्, ‘म हिन्दू भएपनि इस्लामिक धर्म कस्तो छ त भनेर जान्नका लागि कुरान पुस्तक छनोट गरेँ। म फरक विषयका कृतिहरु पढ्न रुचाउँछु।’

सुरु भयो रोपाइँको चटारो

ललितपुर छम्पीका कृषक अहिले धान रोपाइँमा व्यस्त छन्। यो वर्ष त झन् मौसमले पनि किसानलाई साथ दिएको छ।

चील र स्यालबीच यस्तो शिकार युद्ध

आफूले ठूलो मेहनत गरेर पक्रेको शिकार अरुले खोसिदिँदा को पो रिसाउँदैन! तर वाशिंगटनस्थित सान जुआन टापुमा एउटा रातो स्यालले यस्तै घटना बेहोर्नुपर्‍यो।

टुँडिखेलमा गणतन्त्र दिवस

गणतन्त्र दिवसका अवसरमा सरकारले आज राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ।

नीति तथा कार्यक्रम प्रस्तुत हुँदा यस्तो देखियो सदन (फोटोफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकी छिन्।

फोटोमा हेर्नुस्: एमाले-माओवादी एकता

निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई पार्टीका शीर्ष नेताले आज बिहानदेखि आन्तरिक र आपसी बैठक तथा बाँकी प्रक्रिया पूरा गरेर साँझ मुलुकको शक्तिशाली दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को विधिवत् घोषणा गरेका छन्।

फोटोमा हेर्नुस्, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ मा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र उत्कृष्ट महिला खेलाडीको अवार्ड ब्याडमिन्टनकी शोभा गौचनले हात पारेका छन्।

फुटबल खेलाडी मणी शाहको पार्थिव शरीर दशरथ रंगशालामा

नेपाली राष्ट्रिय फुटबल टोलीका लिजेन्ड पूर्व खेलाडी मणीविक्रम शाहको पार्थिव शरीर श्रद्धान्जलिका लागि अहिले दशरथ रंगशालामा राखिएको छ।

फोटोमा हेर्नुस्,भोटो जात्रा

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज जावलाखेल मैदानमा प्रदर्शन गरिएको छ।

पशुपतिमा मोदी, ११ तस्बिर

दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केहीबेर अघि पशुपतिनाथको मन्दिरमा पुजा अाराधना गरेका छन्।

मोदीलाई 'गार्ड अफ अनर' दिँदा यस्तो देखियो टुँडिखेल (फोटो फिचर)

दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंको टुँडीखेलमा गार्ड अफ अनर प्रदान गरिएको छ।

यस्तो देखियो जनकपुरमा मोदीको नागरिक अभिनन्दनस्थल (फोटो फिचर)

प्रदेश २ र जनकपुरधाम उपमहानगरको आयोजनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलार्इ रंगभूमि मैदानमा नागरिक अभिनन्दनका लागि मञ्च, पण्डाल, मार्ग तथा विश्रम कक्ष निर्माण गरिएको छ।

यसरी बन्यो एपीएफ च्याम्पियन(फोटो फिचर)

साविक विजेता सशस्त्र प्रहरीको एपीएफ क्लब चाैथाे पटक शेरबहादुर खड्का स्मृति केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेकाे छ।

सिण्डिकेटधारीको बलमिच्याइँ, सर्वसाधारणलाई सास्ती

यातायात व्यवसायीहरुले समिति खारेजको विरोधमा शुक्रबार आफू अन्तर्गतका सवारीसाधन बन्द गर्दा लामो तथा छोटो दूरीका यात्रुले सास्ती खेप्नु परेको छ।

मे १ मा सडक ओर्लिएका श्रमिक

१२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्व ट्रेड युनियन महासंघमा आबद्ध ८ मजदूर संगठनले राजधानीमा एक र्‍याली तथा सभाको आयोजना गरे। भृकुटीमण्डपबाट सुरु भएको र्‍याली सिंहदरबारस्थित यलम्बर पार्टी प्यालेसमा पुगेका सभामा परिणत भएको थियो।

बुद्धजयन्ती: तस्वीरमा बौद्धको झिलिमिली

आज २५६२ औँ बुद्धजयन्ती। देशभर विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै छ। गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र निधन यसैदिन भएको मानिन्छ। बुद्धजयन्तीको बिहान र पूर्वसन्ध्यामा राजधानीको बौद्धमा देखिएका केही दृश्य हेर्नुहोस्ः

किम जोङ उन दक्षिण कोरिया पुग्दा जे देखियो

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच सीमावर्ती गाउँ पान्मुन्जोममा ऐतिहासिक शिखरवार्ता सुरु भएको छ। सो शिखरवार्ताको केही झलक तस्वीरमा हेर्नुहोस्ः

सांसद नवीना लामाको 'दुलही लुक्स' (फोटोफिचर)

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामा अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी छन्।
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रामेश्वर गाैतम

    स्टेडियममा बसेर विश्वकप: नेपालकाे झन्डा फहराएर हुटिङ (भिडियाे)

    रसियामा विश्वकप फूटबल हुँदैछ भनेर यहाँ बस्दै आएका नेपालीबीच एक किसिमको ठूलै उत्साहको सञ्चार भएको छ।

  • पाइलट विजय लामा

    पाइलट विजय लामाको वाइडबडी सपना (भिडियाे)

    पाइलट विजय लामा ट्विनटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई...

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...