विचार

गोपाल किराँती

यसरी तयार भएको थियो आठ सय जिल्लाको अवधारणा

०६५ सालमा तत्कालीन संस्कृति तथा राज्य पुनर्संरचना मन्त्री गोपाल किराँतीले तयार गरेको ८ सय जिल्लाको प्रस्ताव चर्चामा थियो। हालै गठित राज्य पुनर्संरचना आयोगले ५ सय ६५ स्थानीय निकाय उपयुक्त हुने प्रस्ताव गरेको छ। किराँतीले किन र कसरी ८ सय जिल्ला प्रस्ताव गरेका थिए? उनकै शब्दमाः

जेवी पुन मगर

समाजशास्त्रीले भन्दा पहिले समाज बुझेका नेता खपाङ्गी

२५ वर्षअघि कम्युनिष्ट राजनीतिको लामो यात्रालाई तिलाञ्जली दिँदै पहिचानको राजनीतिमा हेलिएका गोरेबहादुर खपाङ्गी नेपाली राजनीतिक कालखण्डका उपेक्षा गर्नै नसकिने, नहुने व्यक्ति हुन्।

टीकाराम राई

त्यसैले टल्केन जोयाको आँसुमा नारीवादको मुद्दा

साउनको अन्तिम हप्ता सामाजिक सञ्जालहरुमा दुई विषय अधिक चर्चामा रहे। पहिलो- नेपाली बुहारी जोयाको व्यवस्थित देशनिकाला र दोस्रो- प्रचण्ड नेतृत्व सरकारमा महिलाको न्युन प्रतिनिधित्व। यी दुवै चर्चा नेपाली महिला आन्दोलनका मुद्दासँग जोडिन्छन्।

किरण गुरुङ

नेपालको स्थानीय सरकारः संसारकै अनुकरणीय

संविधान जारी भइसकेपछि मुलुक नयाँ संरचनामा प्रवेश गरेको छ। तर, त्यो संरचनाले पूर्णता पाउन बाँकी छ। केन्द्रीकृत राज्य व्यवस्थाबाट मुलुक सङ्घीय यात्रामा प्रवेश गरेको छ।

नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

संसदीय प्रणाली नै अस्थिर छ, कि प्रणाली फेरौँ कि चरित्र

नेकपा (माओवादी केन्द्र) र नेपाली काङ्ग्रेसबीचको गठबन्धन निर्माण र नयाँ सरकारको नेतृत्व लिने माओवादी केन्द्रको पछिल्लो कदमलाई आधारित बनाएर ‘माओवादी पनि संसदीय खेलको अङ्ग’ बन्यो भन्ने चर्चाहरू हुने गरेका छन्। परम्परागत संसदीय व्यवस्थाको विकल्प खोजेर आन्दोलन गरेको माओवादी नै त्यही व्यवस्थामा अभ्यस्त...

प्रकाश राई

स्थानीय पुनर्संरचना भनेको मानव भूगोल हो, त्यसैले मन जोड्ने कुरा गरौं

भरखरै स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तहको प्रस्ताव गरेको छ। जनताको खास दैनानुदिनको समस्या र प्रतिनिधित्वसँग सरोकार राख्ने यो पहिलो र महत्वपूर्ण निकायको संरचना निर्माणले आधारभूत रूपमा राज्य र जनताबीच कुन तहको सम्बन्ध रहने हो भन्ने निक्र्योल गर्नेछ।

राम कार्की

कम्युनिस्ट रोप्नुपर्छ, काङ्ग्रेस आफै उम्रन्छ

यो वर्ष नेपाली कांग्रेस स्थापनाको सत्तरी वर्ष पूरा हुँदैछ। गान्धीवादी आदर्शबाट प्रेरित भई ००३ सालमा स्थापना भएको उक्त पार्टी नेपाली राजनीतिक सात दशकका सबै उतारचढावहरुको मूल शक्ति र साक्षी हो । तर संगठन, सिद्धान्त र व्यवहारका कसीले कांग्रेसको आन्तरिक जीवनमा कहिले सबलताको उज्यालो छरियो त कहिले...

शरच्चन्द्र वस्ती

यसरी हुँदैछ, नेपाली भाषा डुबाउने खेल

संयुक्त अक्षरलाई खुट्टा काटेर लेख्ने विवेकहीन लहडबाजीले देवनागरी लिपिलाई घात गर्दै अन्ततः नेपाली भाषाको जरा काट्नेछ।

महेन्द्र पी लामा

नेपाल–भारत सम्बन्ध पुनः परिभाषित गर्न जरुरी

नेपालका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि विशेष दूतका रुपमा दिल्ली आउनुभएको छ। यो एकदमै राम्रो खबर हो। उहाँको यस भ्रमणले दुबै देशका उच्च नेतृत्वको भ्रमणको वातवरण तयार पार्नेछ भन्ने लागेको छ।

ज्ञानेन्द्रबहादुर कार्की

नयाँ सरकार र एमालेको प्रतिपक्ष भूमिका

केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान कार्यान्वयनमा जुन किसिमले गम्भीरता देखाउनुपर्ने थियो, त्यस्तो देखिएन। नेपाली कांग्रेसजस्तो जिम्मेवार प्रतिपक्षको विश्वास जित्न सकेन। देशमा देखिएको समस्याका समाधानतिर पूरै उदासीन देखियो।

युवराज चौलागाईं

कसरी सम्भव छ प्रचण्ड सरकारको सफलता?

सात सालको परिवर्तनपछि तत्कालीन शासक वर्गले बिपी कोइरालालाई सत्तामा आउनबाट रोक्न अनेक प्रयत्न गरेका थिए। तर, खासगरी प्रतिकूल विश्व परिस्थितिका कारण उनीहरूले बिपीलाई रोक्न सकेनन्।

टीकाराम राई

बिम्ब चोभारमा, यौनको राजनीति र अर्थशास्त्र

खुला यौन व्यवहार समाज परिवर्तनको सूचांक मानिन्छ। समाज खुला हुदैँ जादाँ मानिसको यौन व्यवहार खुला हुन्छ भन्ने भनाइ छ। फ्रान्सेली दर्शनशास्त्री तथा इतिहासकार मिसेल फुकोले युरोपेली समाजको यौनबारे सांगोपांगो अध्ययन गरी ‘हिस्ट्री अफ सेक्सुआलिटी’ नामका तीन ओटा पुस्तक लेखेका छन्। तीनमध्ये पहिलो पुस्तकमा...

प्रभातकिरण कोइराला

नेपाली युवालाई आफ्नै देशको सेवा गर्ने अवसर कहिले जुर्ला?

‘गाउँमा लुगा सिलाउन भ्याइनभ्याई थियो। सिलाइबाट राम्रै कमाइ गरिरहेको थिएँ। तर, गाउँका साथीमध्ये नेपालमा त म मात्र बचेँ। लुगा सिलाउने काम थाँती राखी यसपटक विदेश हिँडेको छु,’ खाडी उड्न काभ्रे कोशीपारिबाट काठमाडौं आएका लालबहादुर नेपाली, २६, ले भने।

हरि शर्मा

लोकतन्त्र मात्र भजाउने दिन गए

यो वर्ष नेपाली कांग्रेस स्थापनाको सत्तरी वर्ष पूरा हुँदैछ। गान्धीवादी आदर्शबाट प्रेरित भई ००३ सालमा स्थापना भएको उक्त पार्टी नेपाली राजनीतिक सात दशकका सबै उतारचढावहरुको मूल शक्ति र साक्षी हो । तर संगठन, सिद्धान्त र व्यवहारका कसीले कांग्रेसको आन्तरिक जीवनमा कहिले सबलताको उज्यालो छरियो त कहिले...

सूर्य थापा

जाँदाजाँदै ओलीका छायाँ-प्रतिछायाँ

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा सरकारी निवास बालुवाटारमा पिपलको विरुवा रोपेर निजी निवास बालकोट फर्किनुभएको छ। मुलुकको ३८ औं प्रधानमन्त्रीका हैसियतमा उहाँले राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा आफ्नो अलग र अमीट छाप छाड्नुभयो। यो कालखण्ड वास्तवमा उहाँको व्यक्तिगत जीवनमा मात्र नभएर...

प्रेमराज जोशी

नेविसङ्घ महाधिवेशन र सङ्गठनका चुनौती

०२७ सालमा स्थापित नेविसङ्घ विधानतः चलेको भए अहिले २३औं महाधिवेशन चल्दै हुन्थ्यो। राजनीतिक दलहरू प्रतिबन्धित हुँदा होस् वा बहुदल प्राप्तिको आन्दोलनमा अग्रमोर्चा सम्हालेको नेविसङ्घ गणतन्त्र प्राप्तिसँगै आफ्नो भूमिका सशक्त देखाइरहेको छ। काङ्ग्रेसका अधिकांश नेतृत्व जन्माएको यसलाई धेरैले ‘राजनीतिको...

झलक सुवेदी

प्रचण्ड, जो नतिजा निकाल्न कुदिरहन्छन्

शान्तिपूर्ण राजनीतिमा आएपछिका केही वर्षदेखि एकथरी मान्छेले प्रचण्डलाई अस्थिर नेताका रूपमा चित्रण गरेको पाइन्छ। के प्रचण्ड अस्थिर नेता हुन्? कि उनी स्थिरता तोड्ने कर्ता हुन्? मैले के बुझेको छु भने प्रचण्ड स्थिरता, गतिहीनता र ‘लकिरको फकिर’ परिस्थितिसँग सहमत हुन नसक्ने नेता हुन्।

टीकाराम राई

जोगिनुस्, पहिचानका नाउँमा तालीवानी शैलीबाट

अशोक राई, गोपाल किराँती र सम्वृद्धि राई पहिचान शब्दका कारण पनि चिनिएका नामहरु हुन् । राई र किराँती ‘पहिचान’को राजनीतिक अगुवाको रुपमा स्थापित छन्। सम्वृद्धि चाहिँ मोडल पहिचानबाट सहरिया युवाबीच परिचित छन्। त्यसैले यी तीनै आआफ्नो क्षेत्रका सेलिब्रेटी हुन्।

केपी शर्मा ओली

नेपाल भूपरिवेष्ठित होइन भूजडित अवस्थामा पुगेको छ

व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्तावमाथि भएको छलफलका सन्दर्भमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको मन्तव्य

सूर्य थापा

पुष्पलाल, जो चीन जान नपाएको झोंकमा पार्टी महासचिव हुन मानेनन्

चीन भ्रमणको लागि छनोट नभएको आवेगमा पुष्पलालले पार्टीको कार्यवाहक महासचिव हुन मान्नुभएन। यो उहाँको ठूलो भूल थियो। फलस्वरुप रायमाझीको उदय हुन पायो।

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।