विचार

सुरेश ढकाल

हिमाली र मधेशीलाई किन महान भएन दशैँ?

दशैँलाई नेपालीको महान् चाड भनिन्छ। तर जनसंख्या र अन्य हिसाबले पनि दशैं अधिकांश नेपालीको महान् चाड होइन। हिमालका शेर्पा वा तराई–मधेशका मधेशीका निम्ति यो महान् चाड बन्न सकेको छैन। मध्य पहाडी जनजातिले पनि दशैँलाई पुनःपरिभाषित गर्ने यत्न गरिरहेकै छन्।

योनदेन लाट्टु

के हो हङकङका नेपाली युवाको समस्याको जरो?

अल्पसंख्यक समुदायको मुद्दालाई सम्बोधन गर्ने कुनै मन्त्री हङकङमा छैन। माछा मार्नेदेखि लिएर ट्याक्सी ड्राइभर र कपडा व्यापारीका प्रतिनिधि पनि हाम्रो संसदमा छन्। तर खोई त अल्पसंख्यक समुदायका प्रतिनिधि? मलाई लाग्छ, यसरी सोध्नु धेरै ठूलो कुरा हो।

सीके लाल

खडेरीमा काङ्ग्रेस

यो वर्ष नेपाली काङ्ग्रेस स्थापनाको सत्तरी वर्ष पूरा हुँदैछ। गान्धीवादी आदर्शबाट प्रेरित भई ००३ सालमा स्थापना भएको उक्त पार्टी नेपाली राजनीतिक सात दशकका सबै उतारचढावहरुको मूल शक्ति र साक्षी हो । तर सङ्गठन, सिद्धान्त र व्यवहारका कसीले काङ्ग्रेसको आन्तरिक जीवनमा कहिले सबलताको उज्यालो छरियो त कहिले...

लीलामणि पौड्याल

त्यसैले उठ्यो पुनर्निर्माण प्राधिकरणको औचित्यमा प्रश्न

कुनै पनि एनजिओसँग भूकम्पले असर पारेका जिल्ला तथा गाउँमा पुगेर कार्यक्रम सञ्चालन गर्ने हैसियत छैन। उनीहरुसँग ज्ञान, सीप र क्षमता छैन। पर्याप्त नेटवर्क र संगठन पनि छैन। एनजिओ-आइएनजिओहरुले पुनर्निर्माणका लागि आवश्यक जनशक्ति उत्पादन गर्न सक्दैनन्।

खिमलाल देवकोटा

नयाँ शक्तिको औचित्य र वैकल्पिक विचार

विश्व राजनीतिमा रहेका दुई धुरी पुँजीवाद र समाजवाद आज न हासको चाल न बकुल्लाको चालमा रहँदै आफ्नो अन्त्य पर्खिरहेका छन्। पुँजीवादको विकसित रूप उदारवाद र नवउदारवाद जसले विश्वका आधा जनसंख्यासँग भए बराबरको सम्पत्ति केवल विश्वका ६२ जना धनी मानिसको हातमा केन्द्रित गर्‍यो जसले न्याय, शान्ति र समानता दिने...

ल्यू जोङयी

प्रचण्ड अब आदर्शवादी नेता रहेनन्

चीन नेपालमा आफ्नो प्रभाव बढाउन भारतसँग प्रतिस्पर्धा गरिरहेको छैन तर नेपालसहितका छिमेकी देशहरुले चीनको विकासबाट फाइदा लिन सकुन् भन्ने आशा गर्दछ। तीन ओटै अर्थतन्त्रलाई विकसित गर्ने र समृद्ध तुल्याउने चीन–नेपाल–भारत आर्थिक करिडोरलाई अघि बढाउन बेइजिङ यो पनि आशा गर्दछ कि काठमाडौँ चीन र भारतबीचको पुल...

टीकाराम राई

ऐना पछिल्तिर मन्त्री कार्कीको अर्को अनुहार

माओवादी केन्द्रका नेता राम कार्की बौद्धिक तथा अध्ययनशील वामपन्थी कर्मठको रुपमा परिचित छन्। तिनै कार्की अहिले सरकारको प्रवक्ता एवं सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको सञ्चारमन्त्री भएपछि थाहा भयो– उनी जे भन्छन्, त्यो नगर्दा रहेछन् र जे देखिन्छन्, त्यो होइन...

गोपाल खनाल

के उपेन्द्र यादवले भारतसँग सहयोग मागेका थिए?

२०६२ मंसिर ७ को १२ बुँदे समझदारीपछि २०६३ मंसिर ५ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले विस्तृत शान्तिसम्झौता (सीपीए) मा हस्ताक्षर गरे। उक्त सम्झौताको दफा ३ को ‘राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरण र द्वन्द्व व्यवस्थापन’ शीर्षकअन्तर्गत ५ नं. बुँदामा मधेसी तथा जनजातिका...

घनश्याम भुसाल

एमाले गुटबन्दीका चार आर्यसत्य

नेकपा एमालेका उप–महासचिव घनश्याम भुसालले पार्टी स्थायी समितिमा गौतम बुद्धका चार आर्यसत्यको शैलीमा फरक प्रस्ताव पेश गरेका छन्। मंगलबारको बैठकमा उप–महासचिव भुसालले गुटबन्दी अन्त्य गर्न र आजका चुनौती सामना गर्न सक्ने पार्टी निर्माण गर्न भन्दै बौद्धमार्गी तरिकामा प्रस्ताव पेश गरेका हुन्।

आहुति .

नेपाली समाजमा गोत्र, जात र थर–व्यवस्था

नेपाली समाजमा गोत्र र थरजस्ता विषयमा अझै पनि काफी हदसम्म भ्रम र अन्यौल छ। यसो हुनमा मूलतः दुई कारणले मुख्य भूमिका खेलेको देखिन्छ। एक, नेपाली समाज एउटै सभ्यता र परम्पराको समाज होइन, बरु नेपाली समाज विश्वमा पाँच हजार वर्षभन्दा अघिदेखि विकसित भई आजसम्म आइपुगेका पाँच वटा महासभ्यताको महासङ्गम भएको...

झलक सुवेदी

नयाँ संविधानले बेहोरेका चार घुम्ती

नेपाली राजनीतिमा प्रचण्ड, देउवा वा ओली जो भए पनि हुने त्यही हो। भाषामा कसले कति नरम वा कडा बोले भन्ने बेग्लै कुरा हो, त्यसको इतिहासमा मूल्यांकन होला।

मनऋषि धिताल

सुख्खै छैन, शंकाको सम्बन्धको अन्त्य नगरी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा छन्। सदाबहार प्रतिपक्षी र पूर्वाग्रही आलोचकका कुरालाई किनारामा राखेर विश्लेषण गर्ने हो भने यो भ्रमणबाट नेपालले समकालीन युग सुहाउँदो जनसम्बन्ध र दुई देशबीचको कुटनीतिक सम्बन्धमा नयाँ आयाम थप्ने छ। त्यसबाहेक नेपालले नयाँ संविधान जारी भएपछि लिएको...

नवीन विभास

स्थानीय निकाय पुनर्संरचना कि पुरानैलाई वैधता?

स्थानीय निकाय पुनर्संरचनाबारे प्रमुख पार्टीहरूले स्पष्ट निर्णय लिन नसक्दा गाउँ–गाउँबाट आफ्ना माग लिएर जिल्ला सदरमुकाम र राजधानी ‘डेलिगेसन’ जाने लहर नै चलेको छ। गाउँ–गाउँ र टोल–टोलबीच चलेको यो बहस बिस्तारै झगडामा त परिणत हुन्न भन्ने त्रास पनि सँगसँगै ‘हल्कन’ थालेको छ रोल्पामा।

डा. सूर्यराज आचार्य

भारतसँगको सम्बन्ध पुरानै ठाउँमा फर्काउने होइन, नयाँ उचाइमा पुर्‍याउनुपर्छ

भारत र अमेरिका बिच हालै भएको ‘सुरक्षा समझदारी’ ले विश्व राजनीति र अझ हाम्रो भूराजनीतिमा समेत परिवर्तन आउन सक्ने संकेत देखा पर्दै गएका छन्। विशाल छिमेकी चीन र भारतका बीचमा रहेका कारण चीन वा भारत दुवै कार्ड खेल्न सक्ने हाम्रो हैसियत छैन। यी दुवै विश्वशक्ति बनिसकेका छिमेकीहरुको आ–आफ्नै आर्थिक र...

टीकाराम राई

घेरा तोड प्रचण्ड, घेरा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्तायात्रा एकमहिना बढी भइसक्यो। अब उनको हनिमुन अवधि दुई महिना पनि छैन। यो अवधिमा उनले राष्ट्रिय लक्ष्य निर्धारण गरी त्यसलाई हासिल गर्ने रोडम्याप तयार गरी सुनाइसकेका छन्।

पुष्पकमल दाहाल

संविधान कार्यान्वयन नै सरकारको मुख्य प्राथमिकता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ भदौ २३ गते व्यवस्थापिका संसदमा गरेको सम्बोधनको पूर्ण पाठ।

प्रदीप ज्ञवाली

शङ्काको घेरामा प्रधानमन्त्रीको दिल्ली–यात्रा

नेपालमा नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि कुन देशमा पहिलो भ्रमण जाने भन्ने कुरा धेरै चर्चा हुनेगर्छ। त्यसैलाई प्रधानमन्त्री र सरकारको नीतिसँग जोडेर समेत हेरिन्छ। खासमा जुन देश जान नेपालका लागि आवश्यकता पर्दछ, पहिले त्यही देशमा जानुपर्छ। मूल कुरा त राष्ट्रको हितमा प्रधानमन्त्रीले कसरी कुरा राख्ने...

विजयकान्त कर्ण

संविधान संशोधन गर्नुपर्ने सात कारण

आन्दोलनरत मधेसी मोर्चा र सङ्घीय गठबन्धनका माग नेपालको विविधतालाई कसरी सम्बोधन गर्ने भन्ने प्रश्नसँग जोडिएका छन्। शक्ति बाँडफाँडमा देखिएको असमानता, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विभेद र नेपाली–नेपालीबीच एकअर्कोलाई हेर्ने दृष्टिकोणमा देखिएको विभाजनजस्ता कुरालाई सम्बोधन गर्नुपर्ने विषय नै...

गोपाल किराँती

यसरी तयार भएको थियो आठ सय जिल्लाको अवधारणा

०६५ सालमा तत्कालीन संस्कृति तथा राज्य पुनर्संरचना मन्त्री गोपाल किराँतीले तयार गरेको ८ सय जिल्लाको प्रस्ताव चर्चामा थियो। हालै गठित राज्य पुनर्संरचना आयोगले ५ सय ६५ स्थानीय निकाय उपयुक्त हुने प्रस्ताव गरेको छ। किराँतीले किन र कसरी ८ सय जिल्ला प्रस्ताव गरेका थिए? उनकै शब्दमाः

जेवी पुन मगर

समाजशास्त्रीले भन्दा पहिले समाज बुझेका नेता खपाङ्गी

२५ वर्षअघि कम्युनिष्ट राजनीतिको लामो यात्रालाई तिलाञ्जली दिँदै पहिचानको राजनीतिमा हेलिएका गोरेबहादुर खपाङ्गी नेपाली राजनीतिक कालखण्डका उपेक्षा गर्नै नसकिने, नहुने व्यक्ति हुन्।

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।