विचार

नारायणबहादुर अधिकारी

नेपाल–चीन सैन्य अभ्यासबाट किन तर्सिंदैछ भारत?

२०७२ सालको विनासकारी भूकम्प गएको बेला उचित साधन स्रोत र कुशल जनशक्तिको अभावमा नेपालले भोगेको तीतो अनुभव विश्वसामु छर्लङ्ग छ। यस्तो बेलामा नेपाल र चीनको संयुक्त सैन्य अभ्यास हुन सकेमा आतंकवाद नियन्त्रण र विपद व्यवस्थापनमा दुई सेनाबीच ज्ञान आदानप्रदान हुनेछ। जुन भविष्यका लागि दुवै देशलाई उपयोगी हुन्छ।

सु लिपिङ

चीन–नेपाल सहकार्यमा भारत अझै उदार हुनुपर्छ

चीन–नेपाल सहकार्यले एकताको प्रवृत्ति र द्विपक्षीय स्वार्थको कुरालाई पुष्टि गर्छ। भारतका केही मानिस यो सैन्य अभ्यासलाई लिएर निकै संवेदनशील छन् तर द्विपक्षीय सहकार्यले भविष्यमा सुरक्षाको मामिलामा हुने साझेदारीको ढोका खोल्न सक्छ।

सञ्जीव पोखरेल

ट्राफिक जामको रोग– यसो गरे कसो होला?

काठमाडौंका बाटाहरू सकेसम्म कार र मोटरसाइकललाई सजिलो हुनेगरि बनाइएका छन्। सार्वजनिक बसका लागि अलग लेन, साइकल ट्रेल र पैदलयात्री काठमाडौँका बाटाको प्राथमिकतामा पर्दैनन्। यसका कारण पनि मानिसका लागि निजी साधन सहज हुन्छन्।

टीकाराम राई

सामूहिकताले बनाउँछ मात्र हैन डस्छ पनि

सामूहिक सहकार्यमा आपसी बुझाई, सहयोगीपन र क्षमता सबल हुँदा मात्र त्यो सहकार्य प्रभावकारी हुन्छ भन्ने समाजशास्त्रीय व्याख्या छ। मीरा राई, पासाङ ल्होमु, तेरिया मगर र प्रशान्त तामाङको पक्षमा उभिन सामूहिक सहकार्य गर्दा आपसी बुझाई, सहयोगीपन र क्षमता पक्ष सबल भएकै कारण त्यो सहकार्य सफल भएको हो। उदाहरणको...

गोविन्दराज पोखरेल

सिर्जनशीलताको कमीले सुस्त पुनः निर्माण

सबै मन्त्रालयसँग समन्वय–सहकार्य गर्ने, तिनै मन्त्रालयबाट आवश्यक जनशक्ति र अन्य साधन उपयोग गर्ने नपुग साधन र स्रोत उपलब्ध गराउने र नयाँ किसिमको नीति, नियम, प्रणाली र मापदण्ड बनाएर काम गर्ने उद्देश्यले पुनःनिर्माण प्राधिकरण गठन भएको हो। मन्त्रालयसम्बद्ध निकायहरूले बहुआयामिक (होलिस्टिक) अवधारणमा...

टीकाराम राई

जेफ्रीलाई सुन्ने कि दुधकोशीको पुल हेर्ने?

विकास समितिमा प्रस्तुत महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदन नेपालमा विकासले किन गति लिएन भन्ने प्रश्नको उत्तर बुझ्न निकै महत्वपूर्ण हुनसक्छ। त्यो प्रतिवेदनले विकासले गति लिन नसक्नुको प्रमुख कारण बजेट अभाव नभई खर्च गर्ने कर्मचारीको गलत मानसिकता हो भन्ने स्पष्ट पार्छ।

राजेश गौतम

नेहरूले बिपीलाई गिरफ्तार गर्छु भनेका थिए

०१७ सालको ‘कु’ हुनेबित्तिकैको नेहरूको वक्तव्य त्यति कडा देखिँदैन। उनले नेपालमा यस्तो घटना घटेकामा दुःख लागेको छ मात्रै भनेका छन्। उनले पनि महेन्द्रले सरकार मात्रै परिवर्तन गराउन कदम चालेको ठानेका थिए। पुस १ गते सरकार परिवर्तन भयो र १९ गते महेन्द्रले व्यवस्थामै ‘कु’ गरे। त्यसपछि मात्रै नेहरूको...

डा. बाबुराम भट्टराई

सिंगो संसार विकल्पको खोजीमा छ

हालसालै संसारमा भयप्रद र अस्तव्यस्त घटना भएका छन्, खासगरी तथाकथित प्रबुद्ध र विकसित पश्चिमा जगत्मा। जो दुनियाँलाई शासन व्यवस्था र अर्थनीतिका प्रतिमानी मोडलहरू सिफारिस गर्न सदा तत्पर र उत्सुक रहिआएको छ। केही महिनाअघि ब्रिटेनका जनताले ‘ब्रेक्सिट’का पक्षमा मतदान गरे। भर्खर मात्र अमेरिकी निर्वाचन...

रामचन्द्र पौडेल

संविधान संशोधनमा मधेसको यस्तो मनोदशा

मधेसी जनता संविधान संशोधन भएर विद्यमान समस्या समाधान होस् र शान्त मधेस होस् भन्ने चाहन्छन्। संविधान संशोधनमा उनीहरूको चाहना भनेको नागरिकता सहज रूपले प्राप्त होस्, प्रतिनिधित्व समावेशी होस्, समानुपातिक समावेशी सिद्धान्त व्यवहारमा लागू होस्, थिचोमिचो नहोस् र मधेसलाई सम्मान मिलोस् भन्ने देखिन्छ।

जेरेमी गार्लिक

समृद्धिका निम्ति हिमालय–पार रेल

हिमालय–पार सामान ओसारपसारलाई लामो समयसम्म असम्भव मानिन्थ्यो। तर अहिले यो प्राविधिक रुपले सम्भव छ र यो व्यापारिक मार्गले सकारात्मक प्रभाव दर्शाएको छ। स्थलमार्गमा छोटो दूरीको र कम समय लाग्ने हुनाले यो मार्ग आर्थिक रुपले पनि व्यवहारिक हुने सम्भावना बढी छ।

टीकाराम राई

लोकमानले घटाएको ‘वाटरगेट काण्ड’

एक संवैधानिक निकाय प्रमुखको हैसियत अनुसार लोकमानसिंह कार्कीले संविधानले सुनिश्चित गरेको गोपनीयताको हक सुरक्षित गर्न अग्रसरता देखाउनुपर्ने हो। तर, कर्मचारी र नेताहरुको मात्र होइन अर्को संवैधानिक निकाय प्रमुख सर्वोच्च अदालतका प्रधानन्यायाधीश, सभामुख र न्यायाधीशहरुको पनि फोन ट्याप गर्न लगाउँथे। र...

राम कार्की

पत्रकारलाई फ्ल्याटः किन? कसरी?

खुमलटार र भैंसेपाटीको तीन सय रोपनी जग्गा दूरसञ्चार प्राधिकरणलाई बेच्दा दुईदेखि तीन अर्ब रूपैयाँ आम्दानी हुन्छ, जसबाट व्यवस्थित सञ्चारग्राम निर्माण गर्न सकिन्छ। सञ्चार ग्राम निर्माणको जिम्मा हामीले सहरी विकास मन्त्रालय र सम्बन्धित सरकारी विभागलाई दिन सक्छौँ यसको अर्थ हो– बेच्ने निकाय पनि सरकार,...

डा. रामशरण महत

कुन अवधारणामा त्रिदेशीय समझदारी?

त्रिदेशीय समझदारीका विभिन्न मोडल हुन सक्छन्। चीन, नेपाल र भारतबीच रोड लिङ्क, रेल लिङ्क र एयर लिङ्क गर्नका लागि सबैभन्दा पहिलो समझदारी आवश्यक छ। व्यापार र लगानीको सम्बन्ध जोड्न पनि सुरुमा ट्रान्सपोट कनेक्टीभिटी चाहिन्छ। रेल मार्ग, हवाइ मार्ग तथा सडक मार्गबीच सम्पर्क स्थापित भएर व्यापार अगाडि बढ्ने...

सरला गौतम

मोनिका फ्याक्टर

चुनावी परिणामको सरगर्मीले संसार नतात्ने कुरै भएन। संसार बोलिरहेको छ। तर, मोनिका लेवेन्स्की शान्त छिन्। सन् १९९८ को विल र मोनिका प्रकरण भनिरहनुपर्ने कुरै होइन। सम्झाइरहनु पर्ने कुरै होइन। राष्ट्रपतिको कुर्ची हल्लिने गरी आएको त्यो सुनामीलाई रोक्ने एक मात्र पात्र हिलारी क्लिन्टन थिइन्। श्रीमतीको...

गोविन्द आचार्य

सहमति बिथोल्न अंगिकृतको हल्ला

सिङ्गो नेपाली जनमत कुनै अंगिकृत नागरिकता लिएको व्यक्तिलाई राष्ट्रपति या प्रधानमन्त्री बनाउने पक्षमा छैन। त्यसो हुनु भनेको हाम्रो राष्ट्रिय स्वाभिमान र अस्मितालाई ठाडै दाउमा राख्नु हो। तर नेपाली जनताको नाडी छाम्नका लागि कसैले अंगिकृतको यो हल्ला चलाएको देखिन्छ।

टीकाराम राई

राज्यले नसुनेको पीडित कुखुरा किसानको बकपत्र

कुखरा किसान दाना उद्योग, चल्ला उत्पादक (ह्याचरी) र बिचौलियाहरुको गठबन्धनबाट पीडित छ। यो गठबन्धनले उपभोक्ता ऐनविरुद्ध दाना, चल्ला र कुखुराको मूल्य निर्धारण गर्छ। गठबन्धनबाट मूल्य निर्धारण हुने यो प्रणाली सेन्डिकेट प्रणाली हो। यो प्रणालीले किसानको हितको उपेक्षा मात्र गरिरहेको छैन, नेपालले अपनाएको...

भेषबहादुर थापा

नाकाबन्दी नेपालीले सजिलै बिर्सने विषय होइन

मुखर्जीको भ्रमण ‘सरोमोनियल’हो। कार्यकारी प्रधानमन्त्रीका भ्रमणहरु विषयवस्तु र सम्झौताको हिसाबले अलि बढी प्रभावकारी हुन्छन्। तर सेरोमोनियल भ्रमण नै भए पनि त्यसको पछाडि सार हुँदैन भन्ने चाँही होइन। यो पनि कुटनीतिकको खेल नै हो।

झलक सुवेदी

मुखर्जीको पोखरा र जनकपुर यात्राको अर्थ

भूतपूर्व गोर्खा सैनिकलाई सम्बोधन गर्ने कार्यक्रमले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा अफ्ठेरो पार्ने भएकाले नेपाल सरकारले मुखर्जीको पोखरा–यात्रा रोक्न सक्नुपथ्र्यो। पाकिस्तान, चीन, बेलायत वा अन्य मुलुकसँग पनि नेपालको सम्बन्ध भएका कारण सैनिक क्याम्पमा गएर सम्बोधन गर्ने कार्यक्रम नराखौँ भनेर नेपालका...

प्रदीप ज्ञवाली

भारतसँग अझै अङ्ग्रेज–मानसिकता छ

भारत स्वतन्त्र हुँदाको बखतमा हैदरावाद, काश्मिर पनि स्वतन्त्र देश थिए। तत्कालीन गृहमन्त्री बल्लभभाइ पटेलले काश्मिर र हैदरावादलाई जस्तै नेपाललाई पनि विशाल भारतमा गाभ्नुपर्छ भन्ने पत्र नेहरूलाई लेखेका थिए। भारतीय नेताहरूमा नेपाल स्वतन्त्र देश हो भन्ने बुझाइ थिएन र, अझै पनि छैन भन्ने तथ्यहरूले...

सी. राजामोहन

मुखर्जीको भ्रमणले तय गर्ला यस्तो मार्गचित्र?

झण्डै दुई दशकको अवधिमा पहिलो पटक भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्दा उनले पछिल्लो समय तनावमा आएको सम्बन्धलाई सहज बनाउन प्रयास गर्नेछन्। तनावलाई पछाडि छोड्नु मुखर्जीको कुटनीतिक अभिभाराको एक भाग मात्रै हो। उनको अर्को जिम्मेवारी भविष्यलाई नियाल्ने र नेपाल–भारतबीचको अद्वितीय...

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...

  • परीक्षाकै सूचना हराएको त्रिवि

    पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...