विचार

शरच्चन्द्र वस्ती

डलर खेती नराम्रो काम हो?

कामको सट्टा रिपोर्टको कागजी घोडा कुदाउन, हिसाबकिताब गोप्य तवरमा खुसुक्क मिलाएर दाता बाहेक कसैलाई नदेखाउन र बोलीमा एउटा काममा अर्को अर्थात् दोहोरो चरित्र विकास गर्न गैससलाई यिनैले प्रशिक्षित गरेका हुन्।

पूर्ण बस्नेत

वसन्त जस्तो छैन कोरिया

‘उत्तर कोरियाली सरकारको मुख्य उद्देश्य कम्युनिस्ट शासन बलियो बनाउनु हो’, कम्युनिस्ट सरकारले सपना देखाएको तर त्यो पुरा नहुँदा असन्तुष्टी बढेको निष्कर्ष सुनाउँदै किमले भने, ‘जतिबेला म स्कुलमा थिएँ, मलाई कम्युनिस्ट समाज राम्रो हुन्छ भनेर पढाइयो, तर कलेज पुग्दासम्म पनि मैले वास्तवमा त्यस्तो समाज कतै...

लक्ष्मी लम्साल

ओबरमा भारतको हरियो बत्तीको खाँचो

चिनियाँ अग्रसरताको एक पेटी एक मार्ग (ओबीओआर– ओबर) अर्थात् बेल्ट एण्ड रोड इनिसियटिभको प्रथम अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको तयारी तीव्र हुँदै गर्दा हालसम्म चीनले विभिन्न देशका शीर्ष नेताहरुलाई निम्त्याउने प्रयास गरिरहेको छ। मे १४ र १५ अर्थात् वैशाख ३१ र जेठ १ गते चीनको राजधानी बेइजिङमा हुने...

उज्ज्वल प्रसाईं

सपिङ सेलिब्रेसन

हालसालैको घटना हो। एउटा सपिङ सेन्टरको बाटो भएर पैदल हिँड्दै थिएँ। भर्खरै खरिद गरेका थुप्रै सामान सम्हाल्न खोज्दै एउटा जोडी सडकपेटीतिर आउँदै गरेको देखें। सम्भवतः उनीहरूकी सानी छोरी, ऊ पनि बाबुको झोला झुण्ड्याएकै हातमा समाएर सँगै हिँड्दै थिइ। चिटिक्क लुगा लगाइदिएर हिँडाएका साना नानीहरू हेरौं हेरौं...

युवराज खतिवडा

सरकार बनाउँछन् पार्टीले तर बजेट कर्मचारीले

नेपालमा धेरैपटक राजनीतिक परिवर्तन भइसक्यो। पञ्चायत ढल्यो, राजतन्त्रै ढल्यो, बहुदलीय व्यवस्था पनि बदलियो। तर हाम्रो आर्थिक नीति र आर्थिक कार्यक्रम संचालन गर्ने ब्युरोक्रेटिक (नोकरशाही) परिपाटी भने जस्ताको तस्तै छ। नीति तथा कार्यक्रमहरूमा हामीले लेख्ने कुरा पञ्चायतमा पनि उस्तै थियो, बहुदल आएपछि पनि...

चन्द्रलाल गिरी

चिनियाँ रेलागमनको भूराजनीतिक अर्थ

यो चीनतिर हेरेर मात्रै कल्पनामा रमाउने विषय पनि होइन, त्यसका लागि नेपालले आफ्नोतिर अर्थात् केरुङ–काठमाडौं—पोखरा–लुम्बिनीसम्म रेल जोड्ने आन्तरिक कार्ययोजना तुरुन्तै थाल्न बिलम्ब गर्नु हुँदैन। चीनको विकास नीतिको सापेक्षतामा नेपालले पूर्वाधारको विकासमा जोड दिन समेत आवश्यक छ। यसका लागि नेपालको...

डा. बाबुराम भट्टराई

जनयुद्ध लम्बिएको भए भारत-चीन पनि सङ्घर्षमा तानिन्थे

उचित समयमै माओवादी जनयुद्धको बुलेटबाट व्यालेटमा रूपान्तरणको अर्को महत्वपूर्ण पक्ष नेपालको भारत र चीन जस्ता दुई भीमकाय छिमेकीको बीचमा रहेको संवेदनशील भू–राजनीतिक अवस्थिति थियो। समयमै त्यो हिंसात्मक आन्दोलनको सम्बोधन नभएको भए त्यसले चर्कंदै जाँदा छरछिमेकलाई समेत तानेर ठूलो क्षेत्रीय संघर्षको रूप...

युवराज खतिवडा

फेरिएको राजनीति, नफेरिएको वित्तीय नीति

अहिले संविधानले हामीलाई के के भनिरहेको छ? समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने भनेको छ, मौलिक अधिकारहरूमा खाद्यान्नमाथिको अधिकारदेखि रोजगारीको अधिकारसम्म र आवासको अधिकारदेखि शिक्षा–स्वास्थ्यसम्मको अधिकार सुनिश्चित गरेको छ। ती अधिकारहरू संविधानमा लेखिएर मात्रै प्राप्त हुँदैनन्। तिनीहरूलाई...

डा. कृष्णप्रसाद ओली

ओबीओआरः जसले शक्ति सार्दैछ एशियातिर

पश्चिमा जगतले अब आफ्नो परम्परागत हैकम र औपनिवेशिक मानसिकताबाट हटी एउटा सहअस्तित्वको भावना बोकी पूर्वीय सभ्यता र संस्कृतिसँग हातेमालो नगरी सुखै छैन। उनीहरूले आफ्नो परम्परागत मनोसोचमा परिवर्तन ल्याउन जरुरी छ। पूर्वीय संस्कृतिलाई ‘पिछडिएको संस्कृति’ भन्दै त्यहाँका मान्छेप्रति घृणा, द्वेष फैलाएर...

डा. केशव बस्याल

भारतीय चुनावी परिणामको नेपालमा असर

अबको प्रश्न राजनीति कसरी अगाडि बद्छ भन्ने हो। सोझो रुपमा हेर्दा नेपाललाई भारतको क्षेत्रीय राजनीतिले फरक नपर्नु पर्ने हो। तर युपीजस्तो ठूलो र सिमाना जोडिएको प्रदेशको राजनीतिले केही न केही असर त पार्छ नै। क्षेत्रीय राजनीतिमा क्षेत्रीय दलले जित्दा त्यति फरक पर्दैन तर क्षेत्रीय र सिमाना जोडिएको सबै...

प्रदीप गिरी

नेपाली काङ्ग्रेसको वर्ग–मुहान

भारतमा जोधपुर प्रजा परिषद् थियो, हैदरावाद प्रजा परिषद् भनिथ्यो, काश्मिरमा पनि प्रजा परिषद नै भनिथ्यो। यो कुरा धेरैलाई थाहा छैन। त्यसैको अनुकरण गरेर नेपालमा टंकप्रसाद आचार्यले पनि पार्टीको नाम प्रजा परिषद् राखे। जहाँ अंग्रेज छ, उसलाई देश छोडाउन काङ्ग्रेस लागेको थियो। तर राजा त देशकै हो, उसलाई...

डा. बाबुराम भट्टराई

निर्वाचनका जटिलता र समाधानका पूर्वशर्तहरु

स्थानीय तहको प्रस्तावित निर्वाचन विगत निर्वाचनहरुको निरन्तता होइन। बरु यो लामो जनआन्दोलन र क्रान्तिपछि राज्यको संघीय ढाँचामा पुनर्संरचना सहित बनेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बमोजिम हुन गइरहेका नितान्त नयाँ निर्वाचनहरु हुन्। यसमा ऐतिहासिक महत्व र विगत भन्दा तात्विक अन्तर छ। यी...

चैतन्य मिश्र

यो कस्तो संविधान? यो कुन समाजवाद?

यो चर्को दलीयकरणका दुई वटा आधारहरू छन। पहिलो श्रोतको आधार। दलहरूले सरकारी, सार्वजनिक र नीजी तीनै क्षेत्रहरूमा हात लामो पारिरहेका छन्। स्थानीय तहदेखि केन्द्रीय तहसम्म चलेको यस्तो आचारको उल्लंघन र भ्रष्टाचारको घटना वा मात्राको अत्यन्त उच्च हुने निश्चित छ। मुलुकको शासन गर्ने जनप्रतिनिधिहरूले नै हो।...

रवीन्द्र मिश्र

हाम्रो राजनीतिमा चेतना होइन, उत्तेजना छ

हाम्रो जुन किसिमको संस्कार थियो, जुन किसिमको समाज र जुन किसिमको देश थियो, हामी जस्तो खालका जनता थियौं, योभन्दा धेरै स्वस्थ्य देश र समाज हुनुपथ्र्यो। तर दुर्भाग्यवश मूलनीति अर्थात् राजनीति नै स्वस्थ हुन नसकेकाले समाज पनि स्वस्थ हुन सकेको छैन।

सन्जय घिमिरे

कता जाँदैछ अमेरिका?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिएको एक महिनामात्र भएको छ। तर यस्तो लाग्दैछ- उनी आफ्नो कार्यकालको अन्तिम दिनमा छन्। समयले होइन, उनले लिइएका निर्णय र त्यसमाथि भइरहेको बहसहरुले यस्तो लागेको हो।

मोहन मैनाली

घरबाट धपाइने मानिस

चितवनको पदमपुर गाउँका १,७०० परिवारका झन्डै १५ हजार मानिसलाई नेपाल सरकारले बसाईँ सारेको थियो। बसाईँ सार्दा थोरै जग्गा हुनेलाई जग्गाको सट्टा जग्गा दिइएको थियो। अहिले अरुण र बूढीगण्डकीमा जस्तो पैसा दिएर 'जहाँ जान्छौ जाओ' भनिएको थिएन। कति पनि जमिन नहुनेलाई तीन कट्ठा दिइएको थियो। यसले गर्दा पुरानो...

चैतन्य मिश्र

लभमा लभ मात्रै छैन, चिराचिरा समाज छ

भ्यालेन्टाइन्स डेले काठमाडौं र दिल्लीजस्ता सहरलाई निकै बलियो गरी समातेको छ। यस्तो आकर्षण म अमेरिकामा देख्दिनँ। युवाहरू २२ वर्ष पुगेपछि भ्यालेन्टाइनको कुरा गरेर बस्दैनन्। कलेजमा पढिन्जेल मात्रै यस्ता चर्चा हुन्छन्, कलेजबाट आउट भएपछि भ्यालेन्टाइनको नाम लिएर कोही बस्दैन। यता हामीलाई भने यसैले...

डा. केशव बस्याल

बिदेसिनेका दुःख एकातिर, भ्रम अर्कैतिर

अरु केही देशका उदाहरण हेर्‍यो भने मूलतः आफ्नै देशमा बसेर छोराछोरीको हेरविचार गर्नुलाई ठूलो योगदान मानिन्छ। त्यसो गरेन भने तिनीहरूको भविष्य अन्धकार हुन सक्छ। कसलाई रहर हुँदैन– आफू पनि विदेश जाऊँ, केही सिकौँ र फर्केर आफ्नै देशमा केही गरौँ भन्ने। दुवैजना श्रीमान्श्रीमती विदेशमा रह्यो भने उनीहरूको...

दीपेन्द्रबहादुर क्षेत्री

बैंकहरू रातारात नाफा कमाउने खेलमा लागे

नेपालको वित्त क्षेत्रमा अनेक किमिसका तरङ्गहरू आउने गर्छन्। केही समयअघि तरलता अधिक भयो भनियो। कालान्तरमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्न मात्रै हैन, निक्षेप राखेका मानिसलाई पैसा लिन आउँदा समेत अहिले नआउनुस् भन्न थालिएको सुनिएको छ। यो भनेको सामान्यतया ‘बैंकिङ फेलियर’को लक्षण हो। यसले बैंकले...

घनश्याम भुसाल

समृद्धिका देवदूतको होड चलिरहेछ

नेपालमा जनवादी क्रान्ति सम्पन्न भयो भन्ने सैद्धान्तिक निष्कर्ष स्थापित हुँदै गएपछि समाजको समृद्धि तथा आर्थिक विकासको चर्चा ह्वात्तै बढेको छ र अहिले ‘समृद्धि’ सबैभन्दा लोकप्रिय विषयहरूमध्ये एउटा बनेको छ। समाजमा आफ्नौ हैसियत देखाउन चाहाने सबैले समृद्धिका विषयमा चर्चा गर्ने होडवाजी चलाइरहेका छन्।...

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...

  • परीक्षाकै सूचना हराएको त्रिवि

    पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...