विचार

सूर्य थापा

प्रदेश २ बाट पहिलो शक्तिको छिनोफानो

प्रदेश २ को निर्वाचन परिणामले नै एमाले राष्ट्रको पहिलो शक्ति बन्ने कि नबन्ने अन्तिम छिनोफानो हुनेछ। स्थानीय तहमा पहिलो शक्ति भइसकेपछि मंसिर १० र २१ गते हुने प्रदेश र केन्द्रको निर्वाचनमा पनि पहिलो बन्न अझ सहज हुनेछ। तसर्थ, एमालेका लागि यो अत्यन्तै महत्वपूर्ण परीक्षा हो।

विनय गुरागाईं

जनप्रतिनिधिसँग बेअर्थको झ्वाँक

सुन्दा अप्रिय सुनिन्छ, यथार्थ के हो भने वडा सदस्यका लागि मात्र उपयुक्त व्यक्तिहरु प्रमुख वा उपप्रमुख भएका छन्। भलै सिंहदरबार गाउँगाउँमा पुग्यो, सरकार घरदैलोमा आयो भनिने गरे पनि वास्तविकता के हो भने सिंहदरबार गाउँगाउँमा पुगेकै छैन। सिंहदरबारका आदेशहरुको ठेलीमात्र पुगिरहेको छ।

शरच्चन्द्र वस्ती

त्यसैले हाम्रा स्कूलहरु असफल

स्कूल किन असफल हुन्छन्? यस प्रश्नको उत्तर हामी भौतिक पूर्वाधार र सुविधामा खोजिरहेछौं । राम्रो भवन, भव्य कोठा, स्तरीय शैक्षिक उपकरण, अत्याधुनिक शैक्षिक प्रविधि, पर्याप्त कम्प्युटर, प्रशस्त खेलकूद, उन्नत शिक्षक–तालीम, मोटो बजेट आदिले स्कूललाई सफल बनाउन सक्छन् भन्ने हामीलाई लाग्छ। त्यसैले हामी...

अर्जुन गिरी

रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा सान्दर्भिक हुन सक्दैन। यसकारण सेनाले एफएम रेडियो चलाउनु हुन्न।

विजयकुमार दत्त

१९५० को सन्धि पुनरावलोकनः झन् अपरिहार्य

राणा शासकहरू सत्तालाई चिरजीवन्त बनाउन र दक्षिणी छिमेकी भारतबाट आफ्नो अभीष्ट पूरा गराउन चाहन्थे। यसका लागि नेपालमा उर्वरभूमि बनाउँदै गरेको कम्युनिष्ट पार्टीलाई सो विकासबाट सदासदैव रोक्नु पनि आवश्यक थियो। राणा प्रधानमन्त्री मोहन शमशेर जबराले यही कार्यका लागि आफनै अग्रसरतामा भारतीय राजदूतश्री...

ओमप्रसाद घायल

देउवा नेतृत्वमा कांग्रेस उक्लँदै छ कि ओर्लंदै?

निर्वाचनको सङ्घारमा प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता गर्नु र फिर्ता गर्नुपर्नाको कारणबारे केन्द्रीय नेताहरू नै असपष्ट हुनु, लहडमा गृहमन्त्रीको राजीनामा आउनु, निर्वाचनमा राम्रोभन्दा हाम्रोलाई टिकट दिनु र धेरै ढिलो गरी टिकट दिनु जस्ता कुराले कांग्रेस कार्यकर्ताहरूलाई थप अन्योल बनायो...

हु श् शङ

चीन र भारतबीच नेपालले बन्द ढोकाभित्र बैठक गर्नुपर्छ

भूकम्पपछिको पुनर्निर्माणका लागि सम्मेलन भन्दै नेपालले भारत र चीनबीच बन्द ढोकाभित्र हालका असहमतिमा छलफल गर्न एउटा साइडलाइन बैठकको व्यवस्था गर्न सक्छ। अहिले यो काम नेपालले मात्रै गर्न सक्छ। भारत र चीनबीच जुनसुकै किसिमको द्वन्द्व चर्किए पनि यो क्षेत्रमा खासगरी नेपाल नै पीडित हुने हुनाले नेपालले...

मनहरि तिमिल्सिना

के हुन् नयाँ जनप्रतिनिधिका नयाँ जिम्मेवारी?

सङ्घीय प्रणाली नै सम्पूर्ण समस्याहरू समाधान गर्ने जादुको छडी पक्कै होइन। तर, निर्वाचित नेतृत्वको इमान, क्षमता, दूरदर्शिता र सिर्जनात्मकताले गाउँ र नगरको विकासमा गुणात्मक अर्थ राख्दछ। एउटा इन्ड्रोइड मोवाइलमा सयौं फङ्सन हुन्छन्। तर, एउटा सामान्य प्रयोगकर्ताले त्यसलाई फोनको रूपमा मात्रै प्रयोग गर्छ...

घनश्याम भुसाल

नेपाली भू–राजनीतिका यी चार चुनौती

बेलायती साम्राज्यवाट भारत मुक्त हुनुभन्दा अगाडि नै हामी एउटा स्वतन्त्र राष्ट्रका रुपमा उदाएका हौँ। आवतजावत, लेनदेन, भाषिक–साँस्कृतिक आदान–प्रदानका हिसाबले भारत र हामी बीचमा घनिष्ठ सम्बन्ध रहिआएको छ। तर हामीबीचको सम्बन्धको अर्को पाटो पनि छ। राजाहरुको नेतृत्वमा नेपालको पछिल्लो एकीकरण दौरानमा हामी र...

शरच्चन्द्र वस्ती

डलर खेती नराम्रो काम हो?-२

गैससलाई समाजसेवी संस्थाका रूपमा व्याख्या गरिने हुँदा समाजले उनीहरूबाट हाम्रो पारम्परिक मान्यता अनुुसारकै स्वच्छ एवं निस्वार्थ चरित्र र व्यवहारको अपेक्षा गर्छ। जब त्यस्तो देखिँदैन, आलोचना शुरू हुन्छ। जहाँसम्म डलर खेतीको प्रश्न छ, समाजले डलर खेती स्वयंलाई नराम्रो मान्दैन। उसले त डलर आर्जन गर्ने...

रुपेश शर्मा

दार्जिलिङको वर्तमान आन्दोलनः भाषादेखि भूमितिर

ममता ब्यानर्जीका बयानले थुप्रै पहेलीहरू निर्माण गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी लगातार विदेश भ्रमणमा छन्। आगामी १७ जुलाई राष्ट्रपतिको चुनाउ छ, जसमा भाजपा उम्मेदवारका लागि सबै पार्टीहरूबाट भोट मागिएको छ। यसैले १७ जुलाईभन्दा अघि केन्द्रबाट वार्ताका लागि कुनै प्रत्युत्तर आउँछ भन्ने आशा...

सुवर्ण श्रेष्ठ

नीतिगत अन्योलको मार

अन्तराष्ट्रिय श्रमबजारमा जाँदा महिलाहरु अन्य देशकै महिला कामदारकै सीप र क्षमताको आधारमा जान सक्नुपर्छ र त्यसका लागि सरकारले चाल्नुपर्ने न्यूनतम पहल पनि भएको छैन। घरेलु कामदारका लागि कुनै क्राइटएरिया नै छैन।

विजयकान्त कर्ण

मधेस अझै अशान्त र आक्रोशित छ

तेस्रो चरणको चुनाव भयो वा संविधानमा सानोतिनो संशोधन (झुक्याउनका लागि गरियो) भने पनि त्यसले समस्याको समाधान गर्दैगर्दैन। मधेसमा मानिसहरू अर्को ठूलो शक्तिको निर्माणमा लागिरहेका देखिन्छ। स–साना विभिन्न समूहहरू निर्माण भइरहेका छन्, जसरी ०६२–६३ सालको मधेस आन्दोलनभन्दा अगाडि फोरमका विभिन्न समूहहरू...

नेपालखबर |

नेपालखबर दोस्रो वर्षमा

नेपालखबर अनलाइन पत्रिका आज शनिबारबाट दोस्रो वर्षमा प्रवेश गरेको छ। यो अवधिमा हामीले नयाँ खबर, विश्लेषण र गम्भीर विषयका सामाग्री बाँड्ने प्रयास गरेका छौँ। पाठकबाट हामीले धेरै सुझाव र प्रतिक्रिया पाएका छौँ, जसले हामीलाई थप सशक्त रुपमा अगाडि बढ्ने शक्ति दिएको छ।

महेन्द्र पी लामा

गोर्खाल्याण्ड चाहिने चार कारण

तीनतर्फ अन्तर्राष्ट्रिय सीमा (पूर्वमा भुटान, पश्चिममा नेपाल, दक्षिणमा बंगलादेश र उत्तरमा केही पर चीन) रहेको यो संवेदनशील भूगोललाई नाजुक अवस्थामा राखिछोड्न सकिन्न। भारतको उत्तरपूर्वी क्षेत्रको पूरै कनेक्टिभिटी यही जिल्लामा भएको ‘चिकेन नेक करिडोर’ भएर जान्छ। वास्तवमा यही जिल्लाले ती तीन देशलाई...

शिवहरि ज्ञवाली

हजार वर्षदेखि लडिरहेको छ मधेस

नान्यदेवको पालादेखि पृथ्वीनारायण शाहको उदय हुनुपूर्वसम्म तिरहुत र नेपाल उपत्यकाबीच संघर्ष चलिरह्यो। यो संघर्षको बीचमा पश्चिमको खस राज्यले नेपाल उपत्यकाको राजगद्दीधारी ‘मल्ल’हरूलाई सहयोग गरे। खसहरूले मल्लहरूलाई सहयोग गर्नुको निहितार्थ नेपाल उपत्यकामा तिरहुतीयहरूको नामोनिसान मेट्नु नै थियो। जब–जब...

प्रत्युष वन्त

नेपाल-अध्ययनमा 'अन्तर्राष्ट्रिय स्तर' भनेको के हो?

नेपालमा बेलाबेलामा हुने बहसहरूमा अक्सफोर्डमा यस्तो–यस्तो हुन्छ, हामीले नेपालमा यस्तो गर्न सकेका छैनौं भन्ने खालका बहस सुन्न पाइन्छ। अथवा अक्सफोर्ड, हावर्ड, लण्डन आदि अन्तर्राष्ट्रिय भनिने ठाउँ वा विश्वविद्यालयमा जो छन्, ती सबै अन्य ठाउँमा छन्, यहाँ चाहिँ छैनन् भन्ने बहसले हामी साह्रै पीडित छौं।

विजयकुमार दत्त

तथ्याङ्कमा यस्तो छ तराई–मधेस

तराईका जिल्लाबाट प्राकृतिक साधन र स्रोतबाट रोयल्टी अन्य जिल्लाभन्दा अपेक्षाकृत कम रहेको छ। जल–सम्पदा जसलाई ‘सेतो सुन’ भनिन्छ। त्यसको स्रोत हिमाली र पहाडी जिल्लामा नै रहेको र जलविद्युतबाट प्राप्त हुने र भई रहेको रोयल्टी ती जिल्लामा मात्र रहेको देखिन्छ। कोशी नदीको जल सिंचाइँको रूपमा नेपाली भूमिबाट...

कमल लम्साल

चुनावी घोषणापत्रमा प्रमुख दलका रङ्गीन सपना

स्थानीय विकासका नाममा रेल कुदाउने सपना बाँड्नु कति उचित हुन्छ? कर्णालीको सिमिकोट गाउँपालिकाले कहाँदेखि कहाँसम्म रेल मार्ग बनाउने? काठमाण्डूमा चालु अवस्थामा रहेको ट्रली बसका तारसमेत झिकेर फाल्ने राजनीतिक दलहरूले यहाँ भूमिगत रेल बनाएर चलाउँछन् भनेर नेपाली जनताले विश्वास गर्ने आधार के छ? बरू स्थानीय...

प्रदीप गिरी

सात सालमा कांग्रेसले किन हतियार उठायो?

चीन स्वाधीन भएको दुई चार महिनामै तिब्बतमा लालसेना आइपुग्यो। लालसेना तिब्बत पुगेको मितिको अघिल्लो दिनसम्म नेपाली कांग्रेसको गतिविधि र लालसेना त्यहाँ पुगेपछिको गतिविधिमा फरक देखिन्छ। तिब्बतमा लालसेना आइसकेपछि भारत सरकार चीनलाई नेपालसम्म आउन दिनु हुँदैन भन्ने निर्णयमा पुग्यो। उनीहरूले नेपाली...

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।