विचार

पंकज श्रीवास्तव

यसरी गर्न सक्छ नेपालले प्रगति

आफ्नो प्राकृतिक क्षमतालाई ध्यान दिएर अर्थव्यवस्थाका फरकफरक क्षेत्रमा उचित कार्यक्रमसहित अघि बढ्ने हो भने न्युजिल्याण्ड, स्वीट्जरल्याण्डजस्ता राष्ट्रहरुजस्तै नेपाल पनि एक आर्थिक शक्तिको रुपमा विश्व मानचित्रमा स्थापित हुन धेरै समय लाग्नेछैन।

विश्वभक्त दुलाल ‘आहुति’

रणनीतिक बहस छुट्यो, हामी मेस्सी भयौं

पारिजातसम्बन्धी एउटा कार्यक्रम भइरहेको थियो। त्यहाँ १८–१९ वर्षकी एकजना पत्रकार बहिनी आएकी थिइन। उनले सोधिन, ‘पारिजात भनेको को हो?’ त्यो प्रश्न सुनिसकेपछि मेरो दिमागमा भुइँचालो गयो।

प्रदिप गिरी

प्रचण्ड एकतामै जाँदैनन्, गएपनि पछि पार्टी फुटाउँछन्

पञ्चायतकालमा राजा महेन्द्रको थेगो थियो– हावापानी सुहाउँदो व्यवस्था बनाउँछु भन्ने। नेपालका कम्युनिष्टहरू राजा महेन्द्रकै कोखबाट उत्पन्न भएका हावापानी सुहाउँदा कम्युनिस्ट हुन्। हामी अलि बेग्लै खालका कांग्रेस हौं, यिनीहरु पनि बेग्लै खालका कम्युनिस्ट हुन्।

लक्ष्मी लम्साल

समृद्धि सपनाः चीनका सी र नेपालका केपी

यिनै पुराना अनुहारबाट नेपाली जनताले नयाँ अनुहारको परिकल्पना गर्नुपरेको छ। एकपटक त्यो अकर्मण्य, अनुदार र स्वार्थी आवरण उतारेर यही पृष्ठभूमिबाट कालिदासमा रूपान्तरण भएको नेता पाउन सकौंला? नजिकैका छिमेकी नेताबाट ईख लिएर पनि निद्राबाट जागेको अगुवा भेटाउँला हामी?

विश्वप्रकाश शर्मा

हामी नवीन यात्रा तय गर्दैछौं

मतपरिणामले हामीलाई नवीन बाटोमा हिंड्न उत्प्रेरित गरेको छ। ‘काँग्रेस उकालोमा पनि मुस्कुराउँछ, ओरालोमा पनि मुस्कुराउँछ’ भन्ने विपिको विचारले हामीलाई हारबाट पनि उर्जा र उत्साह प्राप्त भएको छ। अब हामी नवीन यात्राको शुभारम्भ गर्न गैरहेका छौं।

खगेन्द्र संग्रौला

मतपरिणाम चमत्कार हो, कांग्रेस कि सुध्रिन्छ कि सिद्धिन्छ

यो चुनावले प्रतिपक्ष कमजोर बनाएको छ, यो प्रमुख नकारात्मक पक्ष हो। प्रतिपक्षमा भएको शक्तिले हस्तक्षेपकारी रुपमा काम गर्न सकेन भने वाम सरकार निरकुंश बन्न सक्छ। यो निश्चित जस्तै छ।

सन्जय घिमिरे

चलाख ओली-दाहाल, ‘लद्धु’ देउवा

देउवा जब जब ‘फस्र्ट–म्यान’ भए, तब तब दुर्घटना मात्रै भएका छन् धेरै जसो। यसपटकको निर्वाचनमा कांग्रेसको दुर्घटना पनि यीनकै कारण भएको हो। जसले ज्योतीषका भरमा मात्र सात पटक देशको प्रधानमन्त्री हुने सपना देख्छ, ऊ ‘सिम्पल’ रुपमा राजनीतक ‘लद्धु’ पात्र मात्र हो।

राजेन्द्र दाहाल

चुनावले लोकतन्त्रलाई दुई तह माथि उठाएको छ

नेपाल आर्थिक रुपले पिछडिएको होला तर लोकतान्त्रिक अधिकार प्रयोग गर्ने मामिलामा विश्वमा अग्रणी छ भन्ने निर्वाचनले प्रमाणित गरेको छ।

हरि रोका

नयाँ संक्रमणकाल प्रारम्भ

यसअघिको संक्रमणकाल ‘कारण’ अर्थात् मुद्दाहरुमाथि आधारित थियो। अबको संक्रमणकाल समाधानमा आधारित हुन्छ। हिजो समस्या देखाउने कुरा मात्र थियो, अहिले समस्या समाधान गर्ने कुरा आयो। जस्तै हिजो दलित, मधेसी, महिला, जनजाति, भाषा, क्षेत्रीयता, गरिबी जस्ता मुद्दाका कुरा थिए, अब यी सबैलाई सम्बोधन गर्ने अभिभारा...

केपी शर्मा ओली

यो चुनावले हामी हिंड्ने बाटो निर्धारण गर्दैछ

हामी देशको यस्तो राजनीतिक अवस्थामा छौं, जहाँबाट देश कतातिर जाने भन्ने बाटो फाट्छ। राष्ट्रियतालाई बलियो बनाउने बाटोतिर जाने कि, राष्ट्रियतालाई कमजोर बन्ने बाटोतिर जाने?

लक्ष्मी लम्साल

सीको दोस्रो कार्यकाल नेपाललाई थप अवसर

चीनमा सीको पुनरावृत्तिको अर्थ हो– अर्को ५ वर्ष चीनको विकासले तीव्र गति लिनेछ र त्यसमा विशेषगरी छिमेकी देशहरूलाई समाहित गरिनेछ। महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा सीले प्रस्ट रूपमा भनेका छन्– विकासका मुद्धामा चीनले छिमेकीसँग सहकार्य गर्नेछ।

तुलानारायण साह

मधेसी राजनीतिको यस्तो विचित्र पक्ष

मधेस राजनीतिमा कुनै बेला हृदयेश त्रिपाठी र विजय गच्छेदार एक अर्काका प्रतिस्पर्धी थिए । तर एक दशकभित्रै दुबैलाई मधेसी राजनीतिबाट बिकर्षण पैदा भएको छ। र, दुबै दुई विपरीत खेमामा समाहित भएका छन्।

डा. गणेश गुरुङ

गल्फले खोज्दैछ एनआरएनएको नजर

हामी गर्वका साथ भनिरहेका छौं, रेमिट्यान्स झण्डै एक वर्षको बजेट बराबर आउँछ। त्यो रेमिट्यान्स पठाउने तिनै नेपाली हुन्, जो वैदेशिक रोजगारीमा छन्। तर, तिनीहरूको लागि सरकारले गर्नुपर्ने दायित्व पुरा गर्न सकेको छैन। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गर्नुपर्ने काम पनि गर्न सकेको छैन।

लक्ष्मी लम्साल

सी जिनफिङः पाँच वर्षका पाँच उपलब्धि

गरिबी विरूद्धको अन्तिम युद्ध लड्न चीनले सबै खाले प्रयास जारी राखेको छ। १८औं राष्ट्रिय कांग्रेसले पाँच वर्षमा लिएको लक्ष्य थियो, गरिबीबाट उम्किएर खुसियालीको लक्षमा पुग्ने। कठिन प्रयास र नवीन प्रणालीले गरिबी जित्न सकिन्छ भन्ने उदाहरण यो पाँच वर्षमा देखिएको छ।

सीताराम बराल

कस्तो होला प्रम देउवाको चौथो प्रस्थान?

एमाले–माओवादी केन्द्रबीचको मिलनबाट आत्तिएर संसद विघटनसँगै अस्वाभाविक कदम चाल्न थाले भनेचाहिँ निश्चित छ, ओलीजस्ता चतुर नेतालाई समेत चक्मा दिँदै चौंथो पटक सिंहदरवार प्रवेश गरेका देउवाको चौंथो प्रस्थान पनि अघिल्ला तीनभन्दा फरक हुनेछैन।

रामेश्वर खनाल

अरबमा श्रमिकले कमाउँछ, देशमा दलालले चलाउँछ

अघिल्लो आर्थिक वर्षमा आएको सात सय ४० अर्ब रेमिट्यान्समध्ये प्राप्तकर्ता आफैले घरजग्गामा लगानी गरेको रकम साठी सत्तरी करोड भन्दा बढी छैन। अरु सबै दलाल मार्फत शेयर बजार र घरजग्गा दलालको कारोबारमा गैरहेको छ। भोलि शेयरको मूल्य बढ्छ र ऋणीले तिरिहाल्छ भन्ने प्रक्षेपणको आधारमा बैंकले शेयर बजारमा लगानी...

आनन्द आदित्य

नेपालको २५०औं जन्मोत्सवमा नागरिक महोत्सव

सन् १७६८ ईस्वीमा जन्मेको नेपाल राज्यले सन् २०१८ ईस्वीमा हजार वर्षको चौथो भाग (२५० वर्ष) पूरा गर्न लागेको छ। चतुर्थांश सहस्राब्दी अथवा चतुर्थांश्राब्दी। यसरी हेर्दा आउँदो वर्ष ९२०१८० नेपालका लागि अति नै महत्त्वपूर्ण र गरिमामय वर्ष हो।

लक्ष्मी लम्साल

गरिबी विरूद्ध चीनको विजयी अभियान

चीनमा अहिले वर्षेनी १ करोड जनता गरिबीबाट मुक्त भैरहेका छन्। अबका तीन वर्षमा अर्थात् सन् २०२० सम्ममा गरिबी विरूद्धको लडाइँमा चीनले प्राप्त गर्ने विजयको लागि दुनियाँ आतुर भएर पर्खिरहेछ।

मनिष सुमन

प्रदेश नम्बर दुईमा राजपा किन पहिलो शक्ति भएन?

राजपा र फोरम नेपालले जितेका सिट संख्यालाई मात्र जोड्ने हो भने हामी मधेसको सबैभन्दा ठूलो शक्ति भएका छौं। धेरै निर्वाचन क्षेत्रमा राजपाले फोरमसंग र फोरमले राजपासँग प्रतिस्पर्धा गरेर दुईवटै पार्टी पराजित भएका छन्।

केपी शर्मा ओली

प्रदेश र संसदको निर्वाचनमा एमालेको १० तयारी

अहिलेसम्मका निर्वाचन एक्लै लड्दै आएको नेपाली काङ्ग्रेसले पहिलो चोटी एमालेसँग एक्लै प्रतिष्पर्धा गर्ने सामथ्र्य गुमाएको छ। एमालेसँग लड्न काङ्ग्रेसलाई माओवादीको वैशाखी टेक्नुपर्ने अवस्था तथा माओवादी–केन्द्रको नीतिगत विचलन र निरन्तर ओरालो लाग्दै जाने स्थिति स्थानीय निर्वाचनको विशेषता हो।

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।