सुखद शुक्रबार


सुन्तला मिठाई


सपना पछ्याउँदै अाकाशमा लुनाकाे उडान

स्कूल पढ्दा कसैले ‘ठूली भएपछि तिमी के बन्छ्यौ’ भनेर सोध्यो भने ‘म त पाइलट बन्छु’ भन्ने गर्थिन् लुना प्रधान। उनको त्यो सपनालाई साथीभाइले हाँसोमा उडाउँथे। आफूलाई हाँसोमा उडाउने तिनै साथीहरु आज लुनाको...

‘स्वाभिमान बेच्नुभन्दा चिया बेच्नु जाती’

‘घटवारे’ को डुङ्गा चढेर यात्रीहरु सुन्दर र रमाइलो ठाउँसम्मको यात्रा तय गर्छन्। तर ‘घटवारे’ उनीहरुलाई नदी पार गराएर फेरि पहिलेकै ठाउँमा फर्कनुपर्छ। मास्टरी पेशा भनेको पनि ‘घटवारे’ को जीवनजस्तै हो।

जब आफ्नै जीवन बोझ बन्छ...

अधिकांशमा दीर्घजीवनको चाहना हुन्छ। तर जीवन लम्बिँदै जाँदा कतिपयलाई यो भारी पनि बन्न सक्छ। लामो आयुको बोझ थेग्न नसकेर एक नामी अष्ट्रेलियाली वैज्ञानिकले स्वीट्जरल्याण्ड पुगेर आफ्नो जीवन समाप्त गरेका...

हारपछि म झण्डै मारिएको त्यो युद्धमोर्चा

कोदाला र साबेलले खन्ने खाल्डो कसका लागि हो, थाहा थिएन। तर त्यहाँ हामीमध्ये कोही न कोही शहादत हुँदै थियो। डोका र डोलीहरुमा जोपनि बोकिन र बोक्न तयार थियौं हामी।

विमानस्थलमा ओलीबारे ज्ञानेन्द्र-सिटौला सम्वाद

‘काठमाडौं विमानस्थलको भिआईपी कक्षमा भएको त्यो भेट मैले राजालाई दरबारबाट विदा गरेपछिको पहिलो भेटघाट थियो’

गोलघर अर्थात् जेलभित्रको जेल

२४ माघ २०३५। रात निकै चिसो छ। गोलघरबाहिर सैनिक बुटहरुका आवाजहरु जमिनमा बजारिएको सुनिन्छ। जेलका चौकिदार भित्र पस्छन्। तत्कालिन राजतन्त्र विरुद्ध सैन्य समुहको कमाण्ड गरेका कप्तान यज्ञबहादुर थापा...

दुई शताब्दीपछि घर फिरेका मार्क्स

मार्क्स जयन्तीको एक साताअघि उनले १७ वर्ष बिताएको ट्रायरमा उनको १८ फिट अग्लो सालिक ठड्याइएको छ, जसको अनावरण शनिबार गरिनेछ। यो सालिक उनकै परिवारको पुरानो घरअघि राखिएको छ।

स्थगित एजेण्डा

निद्रा त तिनीहरुलाई छैन/जो ५५ डिग्रीको तापक्रममा पनि/देश बन्ने र बनाउने सपना देखिरहेका छन्

'१७ वर्ष स्कुल पढाएँ तर मैले पढ्न, लेख्न नजान्ने कुरा कसैले थाहा पाएनन्’

जोन कोरकोरन अमेरिकाको न्यु मेक्सिकोमा हुर्केका हुन्। ६ दाजुभाइ दिदीबहिनीमध्ये एक जोनले हाइस्कुल र विश्वविद्यालयको पढाइ पूरा गरेर १७ वर्षसम्म स्कुल पढाए। तर उनी एक वाक्य पनि पढ्न र लेख्न सक्दैनथे।...

म पनि केटाहरूबाट मोहित छु

ऊ यो सब सेक्स, शक्ति र शिकारका लागि गरिरहेको छ। केटीहरुको आवाज धातुको सानो बाक्सामा रेकर्ड गर्नु थुप्रै लोग्नेमान्छेहरुको समय बिताउने मेलो हो।

पियोनी फूलको वासना

भोजन गरिने थाल कचौरामा सौन्दर्य पस्किएजस्तो थियो अनि केशपास सजाइरहेका युवतीहरू परम्परागत चिनियाँ मुस्कान छरेर पाहुनाको स्वागत गरिरहेका थिए।

नेरुदाबाट आजका कवि-लेखकले के सिक्ने?

सामाजिक सञ्जालको यो युगमा प्रतिरोधी फौजसम्म हाम्रो सन्देश प्रेषित गर्न हामीले सनसनी सिर्जना गरिराख्नु पर्दैन। हामी सबै बोल्न सक्छौँ। हामी सबै संवादको हिस्सा बन्न सक्छौँ। र कविता नेरुदाले भनेझैँ...

परदेशीको खबर

इन्द्रबहादुर राईका दुई शब्द छुट्दाछुट्दै वैरागी काइँलालाई

तर म त जानै पर्छ नि काइँला!/बरु तिमीले सम्झाइदेऊ/मलाई गहिरो माया गर्नेहरु जम्मैलाई/मलाई अनन्त याद गर्नेहरु सप्पैलाई/र उनीहरुको मन सम्हालिएपछि/उनीहरुका रुझेका आँखाहरु ओभाएपछि/ अथवा कहिल्यै याद...

भ्रष्ट मनोविज्ञानको साम्राज्य

आफूले जिताएको त्यो सांसद यदि पैदल र साइकलमा एउटा मतदाताको घरमा गयो भने उसले आफ्नो भोटको अपमान सम्झन्छ, भोट खेर गएको महसुश गर्दछ। ‘सांसद भएर पैदलै हिडने?’, ‘अध्यक्ष भएपछि त मस्ति छ नि?’, ‘पैसाको के...

मेरो दिमागमा अर्को उपन्यासको प्लट फुरिसक्योः शिवानी सिंह थारु

यो उपन्यास आइसकेपछि यस्तो–उस्तो होला भन्ने त्यस्तो अपेक्षा छैन। खाली जसको बारेमा मैले लेखेको हो, जोसम्म पुग्नुपर्ने हो, उहाँहरुको कुरा बहस हुनु नै मेरो लागि ठूलो कुरा हो। त्योभन्दा बढी मेरो कुनै...

भाँचियो तेस्रो आयामको धुरीखाँबो

आयामेली आन्दोलन र लीलालेखनका प्रणेता साहित्यकार इन्द्रबहादुर राईको मंगलबार साँझ दार्जिलिङको लोचननगरस्थित आफ्नै निवासमा निधन भयो। राईको निधनबाट नेपाली साहित्यमा अपुरणीय क्षति पुगेको भन्दै नेपालका...

अन्तिम दोश्रो भोज

‘सगरमाथा र लुम्बिनीबिना पनि यो कोटीहोम सम्पन्न हुनपर्छ। एकैछिनको कुरा त हो, न त्यो धरोहर रहन्छ, न हामी। त्यसका खातिर स्लखित हुनै आँटेको नली अँठ्याएर हामी कतिञ्जेल् बस्ने?’ बादशाही लवजमा कुनै नेता...

नथियाः आउट साइडरको बयान

हरेक युवतीको नथिया उतार्दाका सुस्केरा, एकै परिवारका बाबु–छोराले एकै महिलासँग गर्ने सम्भोग वा एउटै पुरुषले आमा छोरी दुवैको नथिया उतार्नु र उक्त छोरी उसैको भएका कथाले मनै चिसो बनाउँछन्।

आशा नमारेको जोडी

‘एक्लै हिँड्दा उहाँ लड्नुहुन्छ कि, म नभएपछि कसले डोर्‍याईदिन्छ जस्तो लाग्छ। म नहुँदा त कसैले हुत्याइदिन्छ कि जस्तो पनि लाग्छ। के खानुभयो होला, म नभएपछि गाडी चढ्दा कसले सहारा दिन्छ होला भनेर उहाँ...

चप्पल प्रेम

राजखलकमा जन्मिएकी विद्रोही कवि

उनले आफ्नै आँखाले कैलालीमा थारुहरुलाई बेचेको देखिन्। हरेक वर्षको माघ १ गते थारुहरुको किनबेच चल्थ्यो। थारुको किनबेच आधिकारिक थियो। राज्यकै उपस्थितिमा किनबेच हुन्थ्यो।

चिनियाँलाई शरणको कचौरा थेरापी

बेइजिङमा शरद ऋतु लाग्दै गरेको एक दिन उनी ध्वनिपात्र उपचार पद्धतिबारे बताइरहेका थिए। विभिन्न प्रान्तबाट आइरहेका निम्ताहरू पच्छयाउन भ्याइनभ्याई खेपिरहेका उनलाई भोलिपल्टै बेइजिङ छोडेर शानतोङ प्रान्त...

मदनबाबुको घरमा जङ्गबहादुर र चन्द्र शमशेरका क्यामेरा

त्यति ठूलो इतिहास समेटिएको पुस्तकमा समेत त्यो क्यामेराबारे उल्लेख नहुनु, तर क्यामेरा नै मदनबाबुसँग रहेको देखेपछि लियोनसमेत छक्क परे। उनले त्यो क्यामेरा आफूलाई बेच्न अनुरोध गरे। तर मदनबाबुले बेचेनन्।

अरुन्धती रोयः भारतको कोइलाखानीकी साहित्यिक चरी

भारतीय लेखिका अरुन्धती रोयले करिब दुई दशकको अन्तरालपछि पुनः उपन्यास प्रकाशित गरिन्। आख्यानको दुनियाँमा पुनरागमन गरे पनि कमजोरहरुलाई ‘चकनाचुर’ बनाउने क्रम जारी रहेको यो संसारमा आफ्नो आलोचनाको धारिलो...

बहुविवाहले जन्माउँछ युद्ध

हरेक पल्ट जब एक धनी व्यक्तिले अतिरिक्त पत्नी विवाह गर्छ, अर्को गरिब व्यक्ति पत्नीविहीन वा एक्लो रहन पुग्छ। यदि संसारका सबैभन्दा धनी र शक्तिशाली १० प्रतिशत पुरुषले चार पत्नी विवाह गरे भने सबैभन्दा...

भारत, चीन, अमेरिकापछि पहिलो पटक नेपालले यसरी नाप्दैछ सगरमाथा

यसअघि सगरमाथाको उचाई मापनका लागि तयार गरिएको कार्यविधिमा हिउँको उचाई मापन गर्नेबारे केही उल्लेख थिएन। तर अब हिउँको गहिराई मापन गर्ने ‘स्नो राडर इक्युप्मेन्ट’ प्रयोग गरिँदैछ।

लेखनका यस्ता अफ्ठ्यारा

प्राउस्टले ओच्छ्यानमा बसेर लेखे। क्यापोटीले काउचमा पल्टेर लेखे। हेमिङ्वेले उभिएर लेखे। हेमिङ्वे र क्यापोटी दुवैलाई पर्याप्त मात्रामा अल्कोहल चाहिन्थ्यो। अझ मार्गरिट डुरास त दैनिक पाँच बोतल रेड वाइन...

ओशोले पोखरामा चलाएको कम्युन

ओशो कुनै समय बडो शानसँग नेपाल र नेपालको पनि पोखरामा बस्ने योजनाका साथ यो सुन्दर हिमाली देश भित्रिएका थिए। तर, ओशोलाई तत्कालीन सरकारले न कुनै भाउ दियो, न त बस्ने अनुमति नै। नेपालमा बस्ने अनुमति...

पोखराका प्रकट उर्फ ‘भ्यालेण्टाइन ब्राण्ड’

‘प्रेम मेरो रहर हो। म यसमै रमाउँछु। हरेक मानिस प्रेम र यौनमा आवद्ध हुन्छ। प्रेमका विषयमा लेखिएका कुराले मानिसको मन छिट्टै छुन्छ।’

हात्ती र मानिसबीच यतिधेरै समानता

हात्तीको सामाजिक व्यवस्थाको केन्द्रमा चार वा पाँच पोथी र तिनका छावाको समूह रहन्छ। तिनको नेतृत्व एक ‘कुलमाता’ ले गर्दछे, जो प्रायः अरु सबैको आमा, हजुरआमा, जिजु आमा, दिदी वा काकी हुन्छे। भाले...

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।