सुखद शुक्रबार


सुन्तला मिठाई


नारायणगोपालले त्यसपछि कहिल्यै गाएनन् रानी ऐश्वर्यका गीत

गीतकार रत्नशमशेर, गायक नारायणगोपाल, सङ्गीतकार नातिकाजी ‘थाहावादी’ नेता रूपचन्द्र विष्टले हाँकेको लरीमा चढेर सिँहदरबार पुग्थे, जहाँ नारायणगोपालले आफ्नो गलाको जादु छर्थे।

त्यो विछोडपछि नारायणगोपाल बने वियोगका गायक (भाइसँग भिडियो वार्ता)

स्वरसम्राट नारायणगोपालका साइँला भाइ मनोहर गुरुवाचार्यले नारायणगोपालबारे अहिलेसम्म नखुलेका केही सन्दर्भहरू नेपालखबरका लागि रमण घिमिरेसँग प्रकाश पारे। प्रस्तुत छः नारायणगोपालको २८ औँ स्मृति दिवस (१९...

मिडिया र राजनीतिका विसंगति केलाउने लेखक

राजेन्द्र पराजुलीको नयाँ किताब बजारमा आउँदा सधै एउटा समूहलाई चासो हुन्छ।

सूर्य कार्की: अमेरिका, चीन र भेनेजुएलामा अध्ययन, विद्यालय शिक्षा रूपान्तरणमा काम

केही समयअघि विश्वकै ठूलो सामाजिक सञ्जाल फेसबुकको ‘कम्युनिटी लिडरसिप प्रोग्राम’मा विश्वभरिबाट परेका ६ हजार निवेदनमध्येबाट सूर्य छानिएका छन्। ‘फेसबुक कम्युनिटी फेलोसिप’ नामको यो कार्यक्रमबाट उनले ५०...

मलाई बाँच्न देऊ

‘छोरा-छोरी तिमी जे भए पनि हामीलाई माफ गर है! नत्र हेर न तिम्रो जन्मले हामीलाई भविष्यमा अगाडि बढ्न धेरै गाह्रो हुने भयो। केही सपना र केही योजना छन्। ती पूरा नुहुने भए’

भारत र चीनमै छन् नेपाली पुस्तकका दुई अर्ब पाठकः कृष्ण धरावासी (अन्तर्वार्ता)

बिना पैसा कसैले काम गर्नु हुँदैन र बिना पैसा अरुलाई काम पनि लगाउनु हुँदैन। मैले अमेरिकाबाट सिकेर आएको यत्ति हो।

किलाेग्रामकाे परिभाषा बद्लिँदा नेपाललाई के असर पर्छ?

आँखीभौँको तौल कति हुन्छ? त्यति तौलको हाम्रो जीवनमा कति महत्व होला? सामान्य अवस्थामा खासै महत्व रहँदैन।

यी हाइ–प्रोफाइल लमी, जसले सय जोडीको बिहे गराइदिए

कसैले आफ्नो जीवनको उत्तरार्द्धमा सय जोडीको बिहे गरिदियो भनेको सुन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ। तर यो तथ्य हो।

दिल्ली सरेकाे पाइलट दिदीभाइको भाइटीका

भाइटीकामा दाजुभाइले दिदीबहिनीलाई उपहार दिने चलन सामान्य नै हो। तर पाइलट दिदीभाई कोमल र शुभवको हकमा यो नियम लागू हुँदैन।

प्रधानमन्त्री निवासमा १० कुकुरः जसले कारगेट सुँघेर हतियार फेला पार्छन्

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर नेपाल भ्रमणमा थिए। होटल सोल्टीमा उनका लागि तयारी अवस्थामा राखिएको कारगेट गाडीमा तालिमप्राप्त कुकुरले सुँघेर हतियार रहेको संकेत गर्यो।

जसको भाषण क्यासेट ‘ब्ल्याक’ मा बिक्री हुन्थ्यो

२०४३ सालमा राष्ट्रिय पञ्चायतमा चुनाव जितेपछि उनले संसदको रोष्टममा उभिएर भने, ‘पञ्चायत व्यवस्था केही मुठीभर व्यक्तिको हित साँध्न प्रयोग भयो। यसको अन्त्य हुनुपर्छ र बहुदलीय व्यवस्था स्थापना हुनुपर्छ।’

झ्याली पिटेर यसरी फुक्थ्यो पञ्चकमा राजाको जूवा

भातै नखाएर र आँखा झिमिक्क नगरीकन पञ्चकमा रातदिन जूवाका खालमा जूवाडीले लम्पट कस्दथे। त्यस्ता जूवाडी दाजु–भाइले भाइटीकामा दिदी–बहिनीको हातबाट टीका थाप्नसम्म पनि उच्छार नपाउने हुँदा, सो दिन केही घण्टा...

‘झ्याम्ली बाख्राको पाठो’ भेट्दा

शीर्षक सुन्दै अनौठो लाग्ने र कौतुहल जाग्ने ‘झयाम्ली बाख्राको पाठो’ निबन्ध संग्रहका निबन्धहरु पढ्दा पाठकले प्राचीन सभ्यतादेखि बेदसम्म, धर्मदेखि विज्ञानसम्म, तथ्यांकशास्त्रदेखि जीव विज्ञानसम्म विविध...

बाँस्तोला भन्थेः राजा वीरेन्द्रको चीन भ्रमणबारे प्रश्न उठाएँ, भारतीय सेनाबाट लिएको हतियार बंगलादेश पुर्‍याएँ

बाँस्तोलाको प्रस्तावमा बीपी सहमत भए। बंगलादेशी स्वतन्त्रता सेनानीहरुलाई हतियार हस्तान्तरण गर्ने जिम्मा बाँस्तोलाले नै पाए। बाँस्तोलाका साथ हतियार पुर्‍याउन सुशील कोइराला, सुधीर उपाध्याय र कर्णेल...

पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका लागि दशैँ सबैभन्दा बढी काम गर्नुपर्ने समय हो।

दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।

च्याङ्ग्राकाे मासुमा 'सप्लिमेन्ट्री' यार्सागुम्बा?

‘च्याङ्ग्राको सिङ नै राम्रो, टुँडिखेल (पोखरा) पुगेर सट्ट घोर्ले चाहिँ घिसार्नुको शान नै अर्को’, पोखराका युवा व्यवसायी कमल बस्नेत भन्दै थिए,‘वर्षको एक पटक यार्सागुम्बा खाएको च्याङ्ग्रा ढाल्नैपर्छ।’

अन्नपूर्ण पदयात्रामै बित्छ दशैँ

पाेखरा सहर खाली हुँदै गएकाे छ, गाउँमा रोटे र लिङ्गे पिङ ठडिँदैछन्। विदेशिएका र सहर झरेकाहरुले गाउँको चौतारीमा गफ दिन थालिसके।

नेपाली ज्वाइँ खोज्ने यी चिनियाँ पर्यटक

‘सानो भएपनि मेरो मनमा नेपालको ठूलो चित्र सजिएको छ। फेरि पनि समय मिलाएर नेपाल जान्छु। अब जाँदा चाहिं छोरीलाई पनि लिएर जानुपर्ला, कतै नेपाली ज्वाइँ पो भेटिहालिन्छ कि!’

‘सखी’ एउटी थारु कम्लारी केटीको संघर्षको गाथा होः रामलाल जोशी

रामलाल जोशी मदन पुरस्कार बिजेता लेखकको रुपमा परिचित छन्।

यी अमेरिकी नेपाली, जो आफैँले बनाएको विमान चढ्छन्

सन् २००८ मा अमेरिकालार्इ आर्थिक संकटले गाँज्याे। लगानी बैंक लेहम्यान ब्रदर्स टाट पल्टिएपछि शुरु भएको संकटपछि धेरैले रोजगारी गुमाए।

बहुपति प्रथामाथि वृत्तचित्रमा काम गर्दैछुः गणेश पाण्डे, निर्देशक

गणेश पाण्डे पत्रकार हुन्, तर अहिले उनी निर्देशकका रुपमा बढी चिनिन्छन्। वृत्तचित्र निर्माण यात्रामा निरन्तर अगाडि बढ्ने योजनामा रहेका गणेश पाण्डेसँग नेपालखबरका शैलज पौडेलले गरेको वार्ताः

बेइजिङबाट कवितामै अन्तरदेशीय मित्रता बाँड्छन् कवि अजय

कवि भित्रको गेयात्मक भाव देखेर युवा गीतकार भुपेन्द्र खड्का भन्छन्, ‘पहिला उनी गीत संगीतका मात्र फ्यान थिए, आजभोलि गीत संगीत नै उनका फ्यान भएका छन्।’

नसुल्झिएको विषयमा किताब लेख्ने जोखिम उठाएँः बसन्त बस्नेत

‘पत्रिकामा पाएको मधेस बिट हेर्ने जिम्माले नै मलाई पुस्तक लेख्ने स्थानमा पुर्यायो’, बसन्त बस्नेतसँग उनको पत्रकारिता यात्रा र पुस्तकाबारे नेपालखबरका शैलज पौडेलले गरेको पुस्तक वार्ताः

यसरी गरिन्छ बाघको शिकार: राजा महेन्द्र

बाघको शिकार गर्न अनुभव र शिकारीमा त्यही खालको कौशल चाहिन्छ। बाघलाई देखिने स्थानमा ल्याएर नजिकैबाट गोली प्रहार गर्न सकेमात्र बाघको शिकार हुन सक्छ।

कांग्रेसले समीक्षा गरेन भने नाकाबन्दीको अवस्था फेरि आउन सक्छः गगन थापा

‘म कांग्रेस थिइनँ’ भनेर दुर्गा सुवेदीले किताबमा ठाउँ ठाउँमा स्पष्टिकरण दिनु भएको छ। कांग्रेसको प्रचारमा हिंडेका मान्छेले ‘म कांग्रेस थिइनँ भन्न मन लाग्ने अवस्था किन आयो? यो प्रश्नको उत्तर अब...

दुर्गा सुवेदीको किताबले हाम्रो परिवारमा दशैं आएजस्तो भएको छः सुशीला कार्की

मैले किताबका धेरै पानाहरू टाइप नै गरिदिएँ। तर जब मेरो खण्ड आयो मैले भनें, ‘यो चाहिँ मलाई नसोध्नुस्, तपाई जे मन लाग्छ त्यही लेख्नुस्। तपाईं आफैं लेख्नुस्।’

सयपत्री

उनका औंलाहरु अनायासै आफ्नो कपाललाई मुसार्न पुगे। लोग्ने सम्झिन्। लोग्नेका प्रेमपूर्ण हातहरूले उनको कपालमा सिउरिदिएका सयपत्री फूलका गुच्छाहरू सम्झिन्। ती फूलका गुच्छालाई कपालमा सिउरीदिँदै उनको...

‘त्यसपछि नेपालको राजनीति नेपालीबाटै सञ्चालित हुन सकेन’

उहाँको घर पुगेपछि मैले गृहमन्त्रीलाई फोनबाटै बन्दीहरु आफ्नो गन्तव्य स्थानमा पुगेको र ठूले राईजी पश्चिम नेपालमा भएकाले एक-दुई दिनमै मुक्त गरिने कुरा तय भएको जानकारी गराएँ। त्यसको केही दिनमा डिसएपी...

यसरी भयो मेरो बलात्कार

आजभोलि म जेलभित्रबाट रातमा जुन हेर्न पाउँदिनँ। तर, जुन पहिलेभन्दा पक्कै बढी चम्किएको हुनुपर्छ। मेरी आमाको आत्माले पक्कै शान्ति पाएको हुनुपर्छ।

मैले छाडेकी प्रेमिका

अब म जिन्दगीभर तिम्रा ती आँखाको स्मृतिमा लठ्ठिन चाहन्छु। हो, यसैगरी। यही पशुपतिमा। मलाई माफ गरिदेऊ ल– सबिता!

खोक्रा भाषण र नाराले सकेको देश

खोक्रा भाषण र नाराले सकेको देश हो मेरो

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।