सुखद शुक्रबार


जीवन शर्मा

प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?


झ्याली पिटेर यसरी फुक्थ्यो पञ्चकमा राजाको जूवा

भातै नखाएर र आँखा झिमिक्क नगरीकन पञ्चकमा रातदिन जूवाका खालमा जूवाडीले लम्पट कस्दथे। त्यस्ता जूवाडी दाजु–भाइले भाइटीकामा दिदी–बहिनीको हातबाट टीका थाप्नसम्म पनि उच्छार नपाउने हुँदा, सो दिन केही घण्टा...

‘झ्याम्ली बाख्राको पाठो’ भेट्दा

शीर्षक सुन्दै अनौठो लाग्ने र कौतुहल जाग्ने ‘झयाम्ली बाख्राको पाठो’ निबन्ध संग्रहका निबन्धहरु पढ्दा पाठकले प्राचीन सभ्यतादेखि बेदसम्म, धर्मदेखि विज्ञानसम्म, तथ्यांकशास्त्रदेखि जीव विज्ञानसम्म विविध...

बाँस्तोला भन्थेः राजा वीरेन्द्रको चीन भ्रमणबारे प्रश्न उठाएँ, भारतीय सेनाबाट लिएको हतियार बंगलादेश पुर्‍याएँ

बाँस्तोलाको प्रस्तावमा बीपी सहमत भए। बंगलादेशी स्वतन्त्रता सेनानीहरुलाई हतियार हस्तान्तरण गर्ने जिम्मा बाँस्तोलाले नै पाए। बाँस्तोलाका साथ हतियार पुर्‍याउन सुशील कोइराला, सुधीर उपाध्याय र कर्णेल...

पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका लागि दशैँ सबैभन्दा बढी काम गर्नुपर्ने समय हो।

दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।

च्याङ्ग्राकाे मासुमा 'सप्लिमेन्ट्री' यार्सागुम्बा?

‘च्याङ्ग्राको सिङ नै राम्रो, टुँडिखेल (पोखरा) पुगेर सट्ट घोर्ले चाहिँ घिसार्नुको शान नै अर्को’, पोखराका युवा व्यवसायी कमल बस्नेत भन्दै थिए,‘वर्षको एक पटक यार्सागुम्बा खाएको च्याङ्ग्रा ढाल्नैपर्छ।’

अन्नपूर्ण पदयात्रामै बित्छ दशैँ

पाेखरा सहर खाली हुँदै गएकाे छ, गाउँमा रोटे र लिङ्गे पिङ ठडिँदैछन्। विदेशिएका र सहर झरेकाहरुले गाउँको चौतारीमा गफ दिन थालिसके।

नेपाली ज्वाइँ खोज्ने यी चिनियाँ पर्यटक

‘सानो भएपनि मेरो मनमा नेपालको ठूलो चित्र सजिएको छ। फेरि पनि समय मिलाएर नेपाल जान्छु। अब जाँदा चाहिं छोरीलाई पनि लिएर जानुपर्ला, कतै नेपाली ज्वाइँ पो भेटिहालिन्छ कि!’

‘सखी’ एउटी थारु कम्लारी केटीको संघर्षको गाथा होः रामलाल जोशी

रामलाल जोशी मदन पुरस्कार बिजेता लेखकको रुपमा परिचित छन्।

यी अमेरिकी नेपाली, जो आफैँले बनाएको विमान चढ्छन्

सन् २००८ मा अमेरिकालार्इ आर्थिक संकटले गाँज्याे। लगानी बैंक लेहम्यान ब्रदर्स टाट पल्टिएपछि शुरु भएको संकटपछि धेरैले रोजगारी गुमाए।

बहुपति प्रथामाथि वृत्तचित्रमा काम गर्दैछुः गणेश पाण्डे, निर्देशक

गणेश पाण्डे पत्रकार हुन्, तर अहिले उनी निर्देशकका रुपमा बढी चिनिन्छन्। वृत्तचित्र निर्माण यात्रामा निरन्तर अगाडि बढ्ने योजनामा रहेका गणेश पाण्डेसँग नेपालखबरका शैलज पौडेलले गरेको वार्ताः

बेइजिङबाट कवितामै अन्तरदेशीय मित्रता बाँड्छन् कवि अजय

कवि भित्रको गेयात्मक भाव देखेर युवा गीतकार भुपेन्द्र खड्का भन्छन्, ‘पहिला उनी गीत संगीतका मात्र फ्यान थिए, आजभोलि गीत संगीत नै उनका फ्यान भएका छन्।’

नसुल्झिएको विषयमा किताब लेख्ने जोखिम उठाएँः बसन्त बस्नेत

‘पत्रिकामा पाएको मधेस बिट हेर्ने जिम्माले नै मलाई पुस्तक लेख्ने स्थानमा पुर्यायो’, बसन्त बस्नेतसँग उनको पत्रकारिता यात्रा र पुस्तकाबारे नेपालखबरका शैलज पौडेलले गरेको पुस्तक वार्ताः

यसरी गरिन्छ बाघको शिकार: राजा महेन्द्र

बाघको शिकार गर्न अनुभव र शिकारीमा त्यही खालको कौशल चाहिन्छ। बाघलाई देखिने स्थानमा ल्याएर नजिकैबाट गोली प्रहार गर्न सकेमात्र बाघको शिकार हुन सक्छ।

कांग्रेसले समीक्षा गरेन भने नाकाबन्दीको अवस्था फेरि आउन सक्छः गगन थापा

‘म कांग्रेस थिइनँ’ भनेर दुर्गा सुवेदीले किताबमा ठाउँ ठाउँमा स्पष्टिकरण दिनु भएको छ। कांग्रेसको प्रचारमा हिंडेका मान्छेले ‘म कांग्रेस थिइनँ भन्न मन लाग्ने अवस्था किन आयो? यो प्रश्नको उत्तर अब...

दुर्गा सुवेदीको किताबले हाम्रो परिवारमा दशैं आएजस्तो भएको छः सुशीला कार्की

मैले किताबका धेरै पानाहरू टाइप नै गरिदिएँ। तर जब मेरो खण्ड आयो मैले भनें, ‘यो चाहिँ मलाई नसोध्नुस्, तपाई जे मन लाग्छ त्यही लेख्नुस्। तपाईं आफैं लेख्नुस्।’

सयपत्री

उनका औंलाहरु अनायासै आफ्नो कपाललाई मुसार्न पुगे। लोग्ने सम्झिन्। लोग्नेका प्रेमपूर्ण हातहरूले उनको कपालमा सिउरिदिएका सयपत्री फूलका गुच्छाहरू सम्झिन्। ती फूलका गुच्छालाई कपालमा सिउरीदिँदै उनको...

‘त्यसपछि नेपालको राजनीति नेपालीबाटै सञ्चालित हुन सकेन’

उहाँको घर पुगेपछि मैले गृहमन्त्रीलाई फोनबाटै बन्दीहरु आफ्नो गन्तव्य स्थानमा पुगेको र ठूले राईजी पश्चिम नेपालमा भएकाले एक-दुई दिनमै मुक्त गरिने कुरा तय भएको जानकारी गराएँ। त्यसको केही दिनमा डिसएपी...

यसरी भयो मेरो बलात्कार

आजभोलि म जेलभित्रबाट रातमा जुन हेर्न पाउँदिनँ। तर, जुन पहिलेभन्दा पक्कै बढी चम्किएको हुनुपर्छ। मेरी आमाको आत्माले पक्कै शान्ति पाएको हुनुपर्छ।

मैले छाडेकी प्रेमिका

अब म जिन्दगीभर तिम्रा ती आँखाको स्मृतिमा लठ्ठिन चाहन्छु। हो, यसैगरी। यही पशुपतिमा। मलाई माफ गरिदेऊ ल– सबिता!

खोक्रा भाषण र नाराले सकेको देश

खोक्रा भाषण र नाराले सकेको देश हो मेरो

यसरी आउँदैछिन् मोहनविक्रमकी जलजला

उपन्यासकी प्रमुख पात्र जलजला अर्थात् विद्या ढकालसँग सिंहको गहिरो प्रेम थियो। नेपालको वामपन्थी महिला आन्दोलनकी सशक्त नेत्री ढकालको २०३८ सालमा दिल्लीमा एउटा दुर्घटनामा मृत्यु हुन पुगेको थियो।...

त्यो भेटपछि मदन भण्डारी राजतन्त्रप्रति नरम भए

राजा वीरेन्द्रले मदन भण्डारीसँग सोधे— मेरो अनुभवमा नयाँ प्रधानमन्त्री अलिक जिद्दी स्वभावका छन्। तपाईंहरुको कुरा नमान्न सक्छन्। त्यस्तो भयो भने प्रमुख प्रतिपक्षको हैसियतमा तपाईंहरू के गर्नुहुन्छ?

मदन भण्डारी र विद्या भण्डारीः मित–मितिनीको कथा

मदन भण्डारी र रामनाथ कोइरालाको घर खोलाको वारिपारि पर्थ्यो। मित–मित भेट्ने कुरा लाजको विषय हुन्थ्यो। साथीसंगीले ‘मितज्यू–मितज्यू भेट भए, घ्याम्पो जत्रा पेट भए’ भन्दै जिस्क्याउँथे। त्यसैले, छुट्टिनु...

डा उपेन्द्र देवकोटा र म अन्तरङ्ग प्रतिस्पर्धीः डा बाबुराम भट्टराई

हाम्रो पालामा फुटबल होइन, भलिबल खेल्ने चलन थियो। उपेन्द्र देवकोटा भलिबल राम्रो खेल्ने। मैले सोचेँ, ‘उपेन्द्रले भलिबल खेल्छन् भने मैले पनि किन भलिबल नै खेल्ने, म ब्याडमिन्टन खेल्छु।’

गोरेलाई मृत्युदण्ड!

‘साक्षीको बयान र प्राप्त प्रमाणलाई मध्यनजर गर्दै संविधानको धारा ...(...) बमोजिम अभियुक्त गोरे भनिने भीमप्रसाद गोले ११ वर्षीया नाबालिका बलात्कार र हत्यामा दोषी पाइएकोले नीजलाई मृत्युदण्डको सजाय...

बिपी र चाउ एन लाइले सही गरेको नेपाल–चीनको पहिलो संयुक्त वक्तव्य

प्रधानमन्त्री श्री चाउ एन लाइ नेपाल आउनु भएको बखतमा दुई मुलुकको बीच शान्ति र मैत्रीको सन्धिबारे छलफल र हस्ताक्षर गर्न दुबै पक्षले मञ्जुर गरे।

बिपी र चाउ एन लाइसँग फेवामा नौकाविहार

‘विमानस्थलमा हामीले उनलाई फूलमालाले स्वागत गर्यौं, लगत्तै उनी आर्मीको गाडीमा रत्नमन्दिर गए’, लीलाभक्त आचार्यले ती दिन सम्झँदै भने, ‘भोलीपल्ट ताल सफर गराइयो, ताल घुम्दै गर्दा हाम्रो डुङ्गा पनि उनको...

जापानले घटायो एडल्ट उमेर, १८ वर्षमै बिहे

चर वर्षपछि नयाँ कनुन लागू हुनुको अर्थ हो, जापानमा अहिले १४ लागेका टिनएजहरु १८ वर्षकै उमेरमा वयस्क हुन पाउने पहिलो ब्याच हुनेछन्।

शैलजा निराश बनेपछि भीमबहादुर तामाङलाई प्रदीप गिरिको पत्र

शैलजाको पराजित स्वरले त मलाई व्यक्तिगत रुपमा पनि उदिग्न बनाउनु स्वाभाविक नै हो। कृपया उनलाई काठमाण्डू छाड्न अघि नै एउटा पत्र अवस्य लेखिदिनुहोला। आखिर निराशाको के कारण छ?

ओशोकाे असफल यात्रा

‘यो सबैलाई थाहा भएकै कुरा थियो उनी आफ्ना महिला शिष्यसँग सुत्थे।’

इच्छुक हिंडेको बाटोमा

इच्छुकको नामसँग जोडिएको पुरस्कार प्राप्त गर्ने मेरो ल्याकत के हो? मेरो हैसियत के हो? मेरो योगदान के हो? मैले त्यस्तो के गरेको छु? जबकि इच्छुक नाम आफैँमा एउटा प्रतिमान हो। साहसको प्रतिमान, आस्थाको...

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?