सुखद शुक्रबार


ड्वेट आइजनआवर र बीपी कोइराला

वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना गरिने कुरा राष्ट्रपतिलाई जानकारी गराए।


उज्यालोका उस्ताद अर्थात् गोविन्द सर

जन्मँदै आँखाको ज्योति नलिई आएको यौटा मान्छेको जीवनमा के सपना होला? उसले भविष्यका लागि के–के योजना बुन्ला? त्यस्ता व्यक्ति सायदै भेटिएलान्, जो पाइला–पाइला अँध्यारो टेकेर उज्यालोतर्फ हिँड्न आतुर...

'हाम्रो अर्थतन्त्र साँच्चै नै सुकलगुण्डा अर्थतन्त्र बन्न पुगेको छ'

अंग्रेजी, नेपाली र नेवारी भाषामा साहित्य, शिक्षा, संस्कृति, इतिहास, आदिबारे गम्भीरतापूर्वक कलम चलाउने र अनुसन्धनात्मक लेखन गर्ने मल्लका साहित्यिक-सांस्कृतिक र प्राज्ञिक प्रकृतिका अनेकौँ लेख तथा...

राक्षसको गीतः आहत भुइँमान्छेको आत्था

‘देशकाल’ स्तम्भका किशोर नेपाल चौपट्टै तीक्ष्ण छन्। देश बुझेका छन् उनले, काल बुझेका छन्। राजनीतिक विश्लेषण गर्न सिपालु छन्। कसको धतुरो, कसरी झार्नुपर्छ, जान्दछन्। आफ्ना धारणा स्थापित गर्न तथ्य र...

यस्तो रह्यो वर्ष २०७३ नेपाली खेल जगत

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्धारा नेपाल क्रिकेट संघ क्यान निलम्बन सँगै सुरू भएको २०७३ सालको खेल क्षेत्र केही निराशा, समस्या र विवाद बीचमा केही जित, खुसी, उपलब्धि छोडेर हामीबाट बिदा...

एउटा कविको हिरोइज्म

भूपी स्कुलका कान्छा कवि हुन् राबत। साहित्यिक क्लबमा जुनियर सेलिब्रिटी बनिसकेका यी कवि स्टाइलिस लाग्छन्। हलिउड हिरोको जस्तो छ, उनको हुलिया। लामो कपाल अनि कालो गगल्समा उज्याला दाँत देखाएर...

समीक्षकको निर्देशन-जोखिम अर्थात् घामपानी

समाजभित्र जातीय पूर्वाग्रहका अनेक आयाम र तह छन्। यसका जटिलतालाई घामपानीले छोएकोमा त शङ्का छैन, तर यो मुद्दाको गहिराइसम्म दर्शकलाई पुर्‍याउने जोखिम भने मोलेको छैन। किनभने, सिनेमाभित्र त्यस्ता...

यसरी बेचियो पहिलो सिनेमा घर

नेपालीहरुले सिनेमा हेर्न पाएका थिएनन्। विदेश गएर आएकाले मात्रै सिनेमा हेरेका हुन्थे। मोहनशमशेर प्रधानमन्त्री भएपछि जनतालाई खुसी पार्न सभागृहलाई चलचित्र भवन बनाई सिनेमा चलाइएको थियो। नेपालमा...

क्षण-सुगन्धी ‘पर्फ्युम’

चौबीस कथाकारका चौबीस कथा सङ्कलित समकालीन प्रेमकथा पर्फ्युम हात लाग्नासाथ आशा जाग्यो, केही नयाँ, केही फरक पढ्न पाइनेछ। कथाकुसुम, झ्यालबाट, साझा कथा आदिको विरासत थाम्ने सम्पादकीय घोषणा पढेपछि त्यस्तो...

सङ्गीत बग्ने खोली अर्थात् नेपथ्य

यो वर्षभरि ‘सेलिब्रेटिङ ट्वेन्टी फाइभ इयर्स अफ नेपथ्य’ मनाउन उनी उत्साहित छन्। उत्साह अपार भए पनि उनको आवरणमा बुढ्यौलीको छायाँ प्रष्ट देखिन थालेको छ। लामा काला कपालमा देखिने सेतो रङको फ्युजन उनको...

मित्र! तपाईं चक्रपथबाहिर कि भित्र?

हुरी हुन्हुनाइरहेछ भूगोलका कुना–कुना/चारैतिर मडारिइरहेछ रुखपात, बुट्यानहरु/बालुवाटारको आकाशै छोपिने गरी/भुँवरी उठिरहेछ प्रत्येक बाह्र बजे/सरकार पछारिइरहेछ बालुवामा/हरुवा गोरुझैँ डुङ्डुङती

इन्किलाब : जिन्दावाद

२००७ सालको आखिरी समय। पोखराथोकमा अझै जाडो हटिसकेको थिएन। एक दिन चाँप र गुराँसका बोटहरू हल्लाएर लेखतिरबाट झरेको हावाका झोंक्काको साथ हामीले सोर मिलाएर घोर पारेर बेद घन्काइरहेका थियौँ, दिउँसो तीन...

आज इन्द्रेणी रिसाएछ!

मौसम त्योहारको छ। जनकपुरको छठको माहोल भेट्न म हिँडेकी छु। जनकपुरबाट हेटौंडा आएर बसेका मानिसहरु भेट्न मन लाग्यो। पत्रिकामा त ठूलो हल्ला छ, कुरा के होला? मेरो सिनेमाको फिडब्याक दिइरहने हेटौंडाका...

चीनमा फैलिँदो योगको लहर

चीनमा योग भित्रिएको तीन दशक पूरा भएको छ। अचेल अधिकांश युवतीहरु आफ्नो शरीर लचिलो बनाउन र पातलो देखिनका लागि योग केन्द्रहरुमा धाउने गर्दछन्। योगको उत्पत्ति हिन्द उपद्विपमा हजारौं वर्ष अघि भएपनि...

पित्तथैलीको पत्थरी किन हुन्छ? कसरी जोगिने?

विश्वको कुल जनसंख्याको करिब १० प्रतिशत मानिसमा पित्तथैलीमा पत्थरी देखिन्छ। नेपालमा यस रोगको यकिन तथ्याङ्क नभए पनि कुल जनसंख्याको १० देखि १५ प्रतिशतमा पित्त थैलीको पत्थरी देखिने अनुमान छ।

'अचेल सिनेमाको पोस्ट प्रोडक्सन एजेन्टका हातमा छ'

लामो समयसम्म नेपाली सिनेमा क्षेत्रका धेरै काम गर्न भारत धाउनु पर्ने कुरा कसैबाट लुकेको छैन। सुरुमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको प्रचार प्रसारका लागि सिनेमा प्रभावकारी माध्यम हुने ठानेर...

‘एउटै प्रेमगीतको प्रभावमा ‘चिनो’ फिल्म तीनपटक हेरेँ’

गीत, गजल र कविता लेखनबाट साहित्य यात्रा सुरु गरेकी उमा सुवेदीका दुई उपन्यास 'तोदा' र 'इति' प्रकाशित छन्। गीतसङ्गीतमा पनि रुचि राख्ने सुवेदीसँग नेपालखबरले गरेको सङ्गीत-संवाद प्रस्तुत छः

‘नारायणगोपालका रद्दी गीत सुनेर पनि म आनन्द लिन्छु’

अभि सुवेदी त्रिविका सेवानिवृत्त प्राध्यापक, साहित्यकार, समालोचक तथा सङ्गीत–चिन्तक समेत हुन्। उनले नेपाली रङ्गक्षेत्र र सङ्गीतबारे पनि थुप्रै लेखहरु प्रकाशित गरेका छन्। उनका पुस्तकाकारमा नाटक,...

नेपालीका लागि गाह्रो छ, चिनियाँ ग्रिनकार्ड

झण्डै ३० वर्षदेखि तिब्बतमा हस्तकला व्यवसाय गर्दै आएका रत्नकुमार तुलाधर होउन् वा ६० वर्षदेखि बसोबास गर्दै आएका किन्चोक दर्जी होउन्, झण्डै ११८ जना नेपालीले हालै तिब्बतबाट ग्रिन कार्ड पाएको खबरले...

मर्दीको मनमौजी

बादल डाँडादेखि हाइ क्याम्पसम्मको बाटो मेरो लागि यात्राकै सबैभन्दा रोमाञ्चक बन्यो। मनै सिरिंग हुने भिरालोमा हिँड्दा लागिरहेको थियो, बाटोले पाइलैपिच्छे हाम्रो साहसको परीक्षा लिइरहेको छ। पहाडी...

पोथी बास्नु हुँदैन

मार्च २१ लाई संसारभरि विश्व कविता दिवसका रुपमा मनाउने गरिएको छ। विश्व कविता दिवसकै अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरियो। मार्च महिना महिला विषयक गोष्ठी, सभा-सम्मेलन, छलफल आदिमा पनि...

मायामा कुपोषण

मेरो परम मित्र विरहीको पनि उही ताल। मायामा छक्का हान्न एक रन मात्र बाँकी छ। यसपालीको रनले त मायाको म्याच नै जित्छु भन्ने उसलाई लाइराछ। दुइवटा त विरही कविता संग्रह निकालेछ। मायाको लिजेन्ड कोहीलाई...

कास्मिर, यसरी पनि मरिरहेछ

आमिर नाजिर मुस्किलले १५ वर्ष पुगेका थिए। उनी गत बिहीबार मारिए। उनको शवलाई बेहुलाझैँ सिंगारिसकेपछि सद्गति गरियो। उनको आमाले मृत छोरालाई दुध पिलाउन खोजेको फोटो भाइरल भयो। त्यसले कास्मिरका जनताको...

हिसिला यमिलाई 'कम्युनिस्ट घोषणापत्र' नै प्रिय

हिसिला यमि अहिले नयाँ शक्ति नेपाल पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख छिन्। युवा उमेरदेखि नै कम्युनिस्ट आन्दोलनमा क्रियाशील यमि तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय तहमा रहेर १० वर्ष लामो...

तौल घटाउने तीन सजिलो तरिका

तौल घटाउन नसकेर धेरै मानिस चिन्तित देखिन्छन्। स्वस्थ रहनका लागि उचित तौल मुख्य शर्त हो। तर धेरैलाई तौल घटाउन के गर्ने भन्ने थाहा हुँदैन। तौल घटाउने अनेकौँ तरिका छन्। तर त्यस्ता धेरैजसो तरिकाले...

५५ वर्षदेखि एउटै साइकलमा

वि.सं. २००२ सालतिरै माटेपानीका जगतबहादुर रन्जित पोखरामा साइकल चढी सरर..हिँड्थे। त्यतिबेला पोखरामा न गुड्ने मोटर थियो, न मोटर बाटो नै। न धेरै मान्छे थिए, न बाक्लो बस्ती। पोखरा जङ्गलमय थियो। गोरेटा...

‘आमा रत्यौलीमा लुठो बन्नुहुन्थ्यो, मलाई जानै सरम लाग्थ्यो’

कवि सरिता तिवारी समकालीन गद्य लेखनमा समेत जबर्जस्त उपस्थिति जनाइरहेकी स्रष्टा हुन्। उनका तीन कविता सङ्ग्रह प्रकाशित छन्। ‘प्रश्नहरूको कारखाना’ उनको पछिल्लो र पाठकद्वारा प्रशंसा गरिएको कविता पुस्तक...

उच्च रक्तचाप भएकालाई दर्जन टिप्स

उच्च रक्तचाप आम समस्या बनेको छ। उमेर, वंशाणुदेखि लिएर शारीरिक कसरतको अभाव, खानपानजस्ता कारणले यो समस्या देखिन्छ। उच्च रक्तचापका कारण मुटु, मिर्गौलासम्बन्धी गम्भीर स्वास्थ्य समस्या देखिने सम्भावना...

के हो दुःख–सुख, के हो भय र शान्ति?

के तपार्इंले एकाबिहानै सुन्दर, नीलो आकाश देख्नुभएको छ? यो कति पारदर्शी, निर्मल र नीरव देखिन्छ! उदाउँदैको सूर्य कति कोमल र शान्त देखिन्छ। यो अनौठो शान्ति हामी सबै चाहन्छौँ। जब यस्तो शान्ति हामीसित...

पाँच भारतीय कविसँग सामूहिक अन्तर्वार्ता

भारतको पश्चिम बंगालस्थित दार्जीलिङ जिल्लामा क्रियाशील नेपाली भाषी युवा कविहरुले केही समय यता साहित्य क्षेत्रमा 'हस्तक्षेप' अभियान सुरु गरेका छन्। कविहरु निमा शेर्पा, भूपेन्द्र सुब्बा, मनोज बोगटी,...

विजय मल्लको कविताः छोरीलाई मानचित्र पढाउँदा

उपन्यासकार तथा नाटककार विजय मल्ल (१९८९-२०५६) कवितामा पनि त्यत्तिकै राम्रो हस्ताक्षर भएका साहित्यकार हुन्। उनको 'विजय मल्लका कविता' नामक कविता सङ्ग्रह प्रकाशित छ। कवि मल्लको एउटा कालजयी कविता...

'आऊ हामी उत्पीडनहरु साटासाट गरौं'

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रसिद्ध नेपाली साहित्यकार पारिजातको मानव सभ्यता र नारी मुक्तिलाई मूल विषय बनाएर लेखिएको चर्चित कविता 'मानुषी' यहाँ पुनःप्रकाशन गरिएको छः

चिनियाँ टोलीलाई सत्कारः शिरमा ढाका टोपी, स्वादमा नेवारी ऐला

बेलुकी ओबीओआरको प्रतिनिधिमण्डललाई स्वागत गर्नका लागि नेपाली लोकगीतको धुन र मीठो परिकारसहितको भव्य रात्रीभोजको आयोजना गरिएको थियो। ब्रान्डेड वाइन (रक्सी) मात्र होइन, बँदेल, खसी र चिकनसहितको सेकुवा र...

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...