सुखद शुक्रबार


सुन्तला मिठाई


पोखराका प्रकट उर्फ ‘भ्यालेण्टाइन ब्राण्ड’

‘प्रेम मेरो रहर हो। म यसमै रमाउँछु। हरेक मानिस प्रेम र यौनमा आवद्ध हुन्छ। प्रेमका विषयमा लेखिएका कुराले मानिसको मन छिट्टै छुन्छ।’

हात्ती र मानिसबीच यतिधेरै समानता

हात्तीको सामाजिक व्यवस्थाको केन्द्रमा चार वा पाँच पोथी र तिनका छावाको समूह रहन्छ। तिनको नेतृत्व एक ‘कुलमाता’ ले गर्दछे, जो प्रायः अरु सबैको आमा, हजुरआमा, जिजु आमा, दिदी वा काकी हुन्छे। भाले...

जहाँ राजा महेन्द्र विपीलाई हार्मोनियम बजाएर गीत सुनाउँथे

‘मेरो एउटा सानो घर बनेको छ, बंगलो छ, फेवाताल किनारामा। त्यहाँ तपाईँ जानुपर्‍यो, मसँगै बस्नुपर्छ अलि दिन मेरो पाहुना भएर’ भनेर राजाले भने। मैले भनें, ‘मलाई पनि सरकारसँग बस्न मन लागेको छ।’

फोटो खिच्न सधैं उक्साउने पोखरा

शरद ऋतु। खुलेको मौषम। आँखैमा टाँस्सिन आइपुग्ने अन्नपूर्ण र कुमारी माछापुच्छ्रे। फेवातालको कञ्चल पानी। अनि त्यही पानीमा देखिने अन्नपूर्ण र माछापुच्छ्रेको छायाँ। र, प्रविधिले हातहातै थमाइदिएको...

चमत्कारिक परिवर्तन र भूइँमान्छेका कथा

‘मलाई स्कूल जान मन थियो। दुईचार दिन भागेर पनि पढ्न गएँ। बुवाले थाहा पाएपछि सिम्किनाले हान्नुभयो। तलाईं किन पढ्नु पर्‍यो? पोइला जान मन छ? पढेका कति केटी पोइला गा’को देख्या छु मैले। नपढेका बरु घर...

साथी इसिगुरोः अहंकारबिनाको कलाकार

अहिले मैले उनको कृति सम्पादन गर्न छोडे पनि इस र म भेट गरिरहन्छौँ। सामान्यतयाः चिनियाँ खाना खाँदै। यो हाम्रो लामो सम्बन्धको परम्पराजस्तो बनिसकेको छ। मेरो मित्र बुद्धिमान, मायालु र आकर्षक छन्।...

आमा हुन साह्रै असजिलो..

स्वयम्भूको खुड्किला चढेर माथि पुग्दा त्यहाँ एक बाँदरका आमा–छोरा कसैले फालेको गद्दाका टुक्राहरुमा आफ्नो भोकको उपचार खोजिरहेका थिए। बच्चा बेलाबेला खाना नपाएको झोँकमा आमासँग रिसाउँछ। आमा सम्झाएजस्तो...

स्वस्थ खाना, खुसी दशैं

दशैंमा मानिसहरु घरमै बसेर धेरै परिकार बनाउने, खाने, आफन्तजन भेटने गर्छन्। जसले गर्दा दशैं–तिहार सकिने बित्तिकै अस्पतालमा बिरामीको चाप बढ्ने गर्छ। दशैं–तिहार पछिको समयमा उच्च रक्तचाप, मधुमेह भएका...

त्यस बखतको काठमाडौँ

त्यतिखेर स्कुलको युनिफर्म थिएन। सुरुमा बन्दीपुरबाट आउँदा मैले कमिज र पाइजामा लगाएको थिएँ। काठमाडौँ आएपछि मात्रै पाइन्ट सिलाएर लगाइयो। सुतीको कमिज पाइन्ट। काठमाडौँ आउँदा बन्दीपुरमै किनेको कपडाको...

चीनमा जब भिक्षुहरू पनि ब्यापारतिर लागे

सन् १९८९ मा शाओलिन भिक्षुहरूले मार्सल ग्रुप स्थापना गरेदेखि उनीहरू अनेकानेक देश र क्षेत्रतर्फ उडिरहेका देखिन्छन्। त्यो उडानको लक्ष्य हो, मार्सल आर्टस् अर्थतन्त्र। उनीहरूले ठाउँठाउँमा लडाइँ कलाको...

उच्च टिमको ढोकामा गाउँले क्रिकेटर

यसअघि पटक–पटक बन्द प्रशिक्षणमा परेपनि टिममा ब्याट्स म्यान धेरै हुँदा उनी सूचीमा अटाउन सकेका थिएनन्। घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका हसिम यसपटक भने राष्ट्रिय टिममा पर्नेमा ढुक्क छन्।...

माउ थाइ अर्थात् चिनियाँ कूटनीतिक मदिरा

सन् १९७२ मा तत्कालीन अमेरिकी राष्ट्रपति निक्सन रिचार्डले चीन भ्रमणका दौरान चिनियाँ प्रधानमन्त्रीसँगै चेयर्स गरेपछि माउ थाइ रक्सी कूटनीति र मित्रताको प्रतीक बनेको छ। सन् २०१३मा चीनमा राष्ट्रपति सी...

मुम्बईको नर्सरीबाट नेपाली क्रिकेट–बगैँचासम्म

क्रिकेटर दीपेश खत्री भन्छन्ः 'बुवाले ब्याट र बल ल्याएर क्रिकेट जीवनको सुरूवात गरिदिनु भयो तर मैले नेपालका लागि खेलेको कहिल्यै देख्नु भएन। अब त उहाँ रहनुभएन, त्यसैले जति रन हाने पनि म खुशी मनाउँदिन,...

छाउ थितिको आख्यान अर्थात् 'छाउघर'

नेपालको सुदूरपश्चिम क्षेत्रमा थाँती बसेको छाउपडी प्रथा र किशोरी–महिलाहरुले भोग्नुपरेको पीडाबारे सञ्चारमाध्यममा बेलाबेला खबर आइरहन्छन्। त्यस क्षेत्रमा महिनावारी र सुत्केरी जस्ता जैविक प्रक्रियालाई...

श्रवण र विप्लवः दुई भोजपुरे कविको सहयात्रा

एक साँझ, मुक्त अनुभूतिको फागुन शृङ्खलाका लागि कवि विप्लव ढकाललाई फोन गर्दा सोधेको थिएँ, ‘तपाईंं कसको साथमा कविता वाचन गर्न चाहनुहुन्छ?’ उनले कत्ति पनि नअल्मलिई, कत्ति पनि ढिला नगरी, फ्याट्टै जवाफ...

हामीले हेपेका खाद्यवस्तु

‘पम्पकिन’ र ‘सोयाबिन’ लाई अति उच्च देख्ने अनि फर्सी र भटमासलाई खत्तम भन्ने यस्तो मानिसकताले हाम्रो देशमा जरो गाडेको छ। अहिले नेपालमा आफ्नो मौलिक खानालाई बेवास्ता गरेर बाहिरबाट आएको अङ्ग्रेजी नामको...

‘म लुकेर बलात्कार गर्दिनँ, खुलेरै प्रेम गर्छु’

चार दशकअघिदेखि नेपाली कविताकर्ममा निरन्तर क्रियाशील कवि श्यामलका तीन कविता पुस्तक प्रकाशित छन्। ‘तपाईंहरू मार्फत्’, ‘लयब्रह्म’, ‘हतारमा यात्रा’ उनका कवितासङ्ग्रह हुन्। कविताबाहेक उनी निबन्ध,...

चिनुआ अचेबेको रचनागर्भः कसरी लेखियो थिङ्स फल अपार्ट?

सन् १९३० नोभेम्बर १६ को कुरा हो। मेरो जन्म भएको न्नोबी भन्ने सहरले म जन्मेकै दिनदेखि मलाई सांस्कृतिक चौबाटोतर्फ हुत्याइसकेको थियो। त्यसबेलासम्म पश्चिमी र अफ्रिकी सभ्यताबीचको टकरावले गम्भीर बहस र...

‘सङ्गीतलाई स्कूले शिक्षाको औजार बनाउन सकिन्छ’

देवाशिष मोथे पश्चिम बङ्गालका नेपालीभाषी गायक तथा सङ्गीतकार हुन्। विश्वभारती सङ्गीत भवन, शान्तिनिकेतनबाट सङ्गीतमा स्नातक मोथे त्यहाँको नेपालीभाषी समुदायमा आधारभूत तहका विद्यार्थीबीच शिक्षा र...

टुँडिखेलको त्यो बाटुले चौतारी

काठमाडौँमा केशव स्थापित मेयर भएपछि उनैको सक्रियतामा नेपालमा सार्क सम्मेलन हुनअघि रानीपोखरीको पार्क रेष्टुरेन्ट भएको भवन भत्काएर खुल्ला गर्ने र माइतीघर दोबाटोमा रहेका घरहरु भत्काएर पार्क बनाउने...

राजेश हमाल भन्छन्ः नेपालीको भविष्य बर्खाको खाडलजस्तै छ

"सिनेमा वा पुस्तक भनेको आफ्नो–आफ्नो कालखण्डलाई सम्बोधित गर्ने माध्यम हो। एउटै सिनेमाले हरेक कालखण्डमा काम गर्दैन। किनकि समाज चलायमान छ, परिवर्तन हुँदै जान्छ। अर्को कुरा कलामा लागेको मान्छे...

पिता लैनसिंहलाई यसरी सम्झिन्थिन् डिनाले

मेरो घरको वातावरण सानैदेखि भिन्न थियो। कालो ढुंगाले छाएको भुइँ। भर्‍याङ वरिपरि चारैतिर भुण्डिएका चित्रहरू, घरनै एउटा ग्लायरीजस्तो। त्यो अर्कै संसार थियो। अर्कै दुनियाँ। बुबाले लेखेका तस्बिरहरू घरका...

प्रेमको नयाँ तरिकाः बहुप्रेम सम्बन्ध

एकनिष्ठ सम्बन्ध (मोनोगामी) मा म कहिल्यै रम्न सकिनँ। यसले मलाई दाइजो र जिन्दगीभर एकै पार्टनरसँग सम्बन्ध राख्ने प्रेयरी भोलको याद दिलाउँछ। प्रेयरी भोल उत्तर अमेरिकामा पाइने मुसाको एक त्यस्तो प्रजाति... बहुप्रेम सम्बन्ध एकनिष्ठ सम्बन्ध होइन, न यो यौनसाथी साटासाट नै हो। यो एकै समयमा फरक लिंगका फरक व्यक्तिसँग प्रेमसम्बन्धका लागि खुला हुनु हो। त्यही समयमा आफैँले आफैँलाई प्रेम गर्न सिक्नु पनि हो।

मनिता, एसियाली जुडोकी नेपाली च्याम्पियन

एसियाली जुडो जित्ने राष्ट्रिय खेलाडी हुनुअघिको उनको पृष्ठकथामा पनि पारिजात जोडिन आइपुग्छिन्। मूलथलो पाँचथर भएकी मनिता बन्दी सहायता नियोग (पाम)मा बस्छिन्। काठमाडौंको रानीवनस्थित पाम साहित्यकार...

डा. कमला सांकृत्यायनको बधुशिक्षा–विश्लेषण

बधूशिक्षा कविको एउटा आकस्मिक रचना हो। यस रचनालाई तयार पार्ने प्रेरणा कवि भानुभक्तले मित्र तारापतिका घरमा आधा रातमा चलेको सासु बुहारीको कलहबाट पाए। तर लोग्ने मान्छेको निरंकुशता र मनमानी स्वभावप्रति...

नेपाललाई छाउपडीले चिनाउन बन्द गरौं

समस्याको हल स्थानीय स्तरमै निक्लनु पर्छ। कानुन लागु गराउन पनि स्थानीय समाज र सरकार बलियो हुनुपर्छ। नेपालको नाम बदनाम गराएर आफ्नो नाम चम्काएर समस्याको समाधान भेटिन्न।

एक कविको अर्को अध्याय अर्थात् उपमेयर

गाउँघरमा एक जुझारू युवा नेतृ तथा सामाजिक अभियन्ताको समेत पहिचान बनाएकी ताराको मुख्य पेशा भनेको शिक्षण हो। अन्य स्थानीयसँगको संयुक्त साझेदारीमा दशकअघि स्थापना गरेको ज्ञानोदय बोर्डिङ स्कुलले चार...

युग पाठकको बहुचर्चित पाठक–पत्र

पूँजीपतिहरूको पोल्टोमा ठूला संचारमाध्यामहरू हुन्छन्। प्रेस स्वतन्त्रताको कुरो त नारा मात्रै हो, व्यवहारमा पूँजीपतिहरूको इन्ट्रेस्टमा संचारसंस्थाहरू चल्छन्। त्यसैले तल्लो तहको जनताको सत्य...

बेचैन बोधनाथ

बोधनाथले प्रजातन्त्र र मानवअधिकारको रक्षा गर्ने नाममा लगेको रकमको दुरूपयोग गरेकोबारे सोमले विस्तारमा सुनाए। दस बाह्र दिन परिवारलाई भारत वा अन्यत्रै कतै घुमाएर सो रकम खर्च गरेकोबारे उनले दुखेसो गरे।...

आधा शताब्दीपछि काठमाडौंमा दार्जिलिङ रुन्छ

नाटकको अन्तिम दृश्यमा दर्के पानी पर्छ। शोषण र अन्यायको परकाष्ठासँगै बेघर पारिएपछि गाउँ छोड्न बाध्य हुने गाउँलेको आँसु त्यसमा मिसिन्छ, अनि देउराली रून्छ।

चीनमा पत्थरमा पर्यटन

जलले तन, सत्यले मन, अभ्यासले ज्ञान अनि ज्ञानद्वारा बुद्धि शुद्ध हुन्छ भनिन्छ। त्यसैले मन्दिरजस्ता पवित्र स्थलमा बिना चोखोनिती जानु हुँदैन भनिन्छ। त्यसैले चिनियाँहरू सायदै धार्मिक होलान्। पश्चिमा...

यो गाउँको नाम रामगढवा हो

मधेस परिवेश र किसान चेतनाका दृष्टिले कवि विमल निभाको तीन दशक पुरानो कविता उल्लेखनीय रचना हो। २०३७ सालमा लेखिएको अर्थात् आजभन्दा ३७ वर्ष पुरानो यस कविताले नेपालको मधेसी किसान समाजको जीवन्त चित्र...

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।