विविध

यसरी तयार भयो गुगलका लागि खुम्बुको दृश्य

- सन् २०१२ मा कीर्तिमानी सगरमाथा आरोही आप्पा शेर्पासहितको टोलीमा हिमाली पदयात्रामा हिँड्ने मौका जुर्‍यो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै एक सय दिन हामी उच्च पहाडी र हिमाली जिल्ला हिँड्यौँ। त्यसबेला हिमाली २२ जिल्लाका उत्तरी भुभाग घुमियो।

यस्तो छ पोकेमन गो क्रेज

- यसै साता रिलिज भएको 'पोकेमन गो' नामक भिडियो गेमले संसारको ध्यान खिचेको छ। भर्चुआलिटी र रियालिटीको गजबको मिश्रण यो गेममा देख्न सकिन्छ। गेमको अनौठो विशेषता भनेको खेलाडी वास्तविक स्थानहरुमा हिँड्दै खेल्नसक्छ।

यस्तो पत्र जहाँ पारिजातले लेखेकी छिन् आफ्नो पहिलो यौन अनुभवको नमीठो कथा

- साहित्यकार पारिजातको प्रेम सम्बन्ध र यौन जीवनबारे बजारमा अनेक हल्ला–खल्ला चल्थे र चलिरहेका छन्। आफ्नो प्रेम सम्बन्ध र यौन–अनुभवबारे पारिजात आफैले चाहीँ के भनेकी छन् त? पढ्नुहोस्– डा. महेश मास्केलाई पारिजातले लेखेको दुर्लभ पत्र–

बाको चिन्ताले जन्मायो– गाउँमा सायद पहिरो गयो कि !

- २०४० को दशकको समय हो। बुबाको पुरानो घर गौशालामा थियो। म पुल्चोकमा बस्थेँ। असार–साउनको महिनामा ठूलो पानी पर्दा, हावाहुरी चल्दा वा ठूलो चट्याङ पर्दा बुबालाई तलमाथि केही भयो कि भन्ने चिन्ता लागिरहन्थ्यो।

विशेष

  • ‘पछुताउनु पर्दैन, रुनुपनि पर्दैन’ भन्दै ओलीले पठाए पत्र

    एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईंहरु...

  • पशुपति शमशेरलाई भोट माग्दा चिप्लिइन् देवयानी (भिडियो)

    वरिपरि राप्रपा (प्रजातान्त्रिक) को झण्डा र चुनाव चिन्हसँगै चार तारा र रुख चिन्ह अंकित झण्डाहरु फर्फराइरहेका छन्। मञ्चमा नेपाली कांग्रेसका...

  • खुशीराम पाख्रिन

    त्रिशुलीको पहरामा ‘गैँती–बेल्चा उचालेर’

    म ५ वर्षको हुँदा हाम्रो परिवार २०१४ सालमा गोरखाको खरिबोटबाट चितवन बसाइँ सरेछ। चितवन झरे पनि हामी बेला बेलामा गोरखा गइरहन्थ्यौं। मुग्लिनको बाटो...

  • ओमुअमुअको कलात्मक चित्रण

    पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

    खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड...