author photo

प्रभाकर गौतम

प्रभाकर गौतम  नेपालखबर संवाददाता हुन्

@meeprabhakar
  • ‘कुटुमा कुटु’की मेलिना

    अहिले ‘कुटुमा कुटु’ले जुन रफ्तार लिइरहेको छ, त्यो उनकै लागि पनि अकल्पनीय थियो। गीत चर्चित भएपछि मेलिनालाई धेरैले 'सेलिब्रेटी'को नजरले हेर्ने नै भए।...

  • दिव्यदेवको 'रुदाने' यात्रा

    निडर र हक्की स्वभावका रुदाने सबैलाई तँ भन्थे रे! अझ भाते त उनको थेगो नै भयो। दिव्यलाई यो कुरा खुब घत परेछ। फिल्म छायाङ्कनका क्रममा मकवानपुरका...

  • सामान्य पात्रको अर्को कथा 'धनपति'

    दुःखको कुरा, मध्यान्तरअघिको धनपति गतिहीन छ। लामालामा दृश्य र उस्तै सन्दर्भको पुनरावृत्तिले पट्यार लगाउँछ। ‘डिटेलिङ’मा काम गर्ने चक्करमा मूलकथामा...

  • त्रिविमा डिन कार्यालय र डिपार्टमेन्टबीच पिएचडी–विवाद

    पिएचडी गर्नका लागि एमफिल तह अनिवार्य गर्ने कि ऐच्छिक राख्नेबारे त्रिभुवन विश्वविद्यालयको डिन कार्यालय र विषयगत विभागहरूबीच विवाद देखिएको छ। डिन...

  • जब मोहनालाई आउँछ ‘हेप्पी इद’ सन्देश

    उनी परिवारका साथमा लामो समयपछि शनिबार घर (माइत) नेपालगञ्ज पुगेर इद मनाउन चाहन्थिन्। तर नारायणघाट मुग्लिन सडक अवरुद्ध हुँदा उनको चाहनामा पहिरो गयो।...

  • साङ्गीतिक उडानमा सिम्मा

    पूर्वीय र पाश्चात्य दुबै सङ्गीतमा भिजेकी सिम्माले हालसम्म शास्त्रीयदेखि जाजसम्म सिकेकी छन्। आफूले सिकेका कुरा सिकाउने समेत काम गरिरहेकोले उनको...

  • खै त हाम्रा नानीबाबुका गीत?

    आफ्नै घरभित्रको उदाहरण दिँदै भने, ‘मेरो छोराले टम एन्ड जेरी वा मोटु पतलु हेरेर पनि धेरै कुरा सिक्न सक्छ। तर आफ्नो समाजकै विषय, धुन, कल्पना र विम्ब...

  • माला पहिरन ठिक्क परेका महा-मेयर

    यसअघि नै दुई–दुई पटकसम्म वडा अध्यक्ष भएर काम गरेका शाक्य काठमाडौंका लागि पार्टीका कुशल संगठक पनि हुन्। उम्मेदवार मात्र नभएर पार्टीको एउटा संगठकले...

  • सुगम र सहरमा किन हार्‍यो कांग्रेस?

    संविधानसभाको दोस्रो निर्वाचनबाट पहिलो पार्टी बन्न सफल नेपाली कांग्रेस पहिलो चरणको स्थानीय तहको निर्वाचनमा भने नेकपा–एमालेभन्दा पछि परेको छ।

  • काठमाडौं मधेसलाई माया गर्छः निरुपमा यादव

    नेवार समुदायको बाहुल्य रहेको काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिँदा निरुपमा यादव केही हच्किएकी थिइन्। उनी संलग्न साझा पार्टी पनि नयाँ...

  • नयाँ मेयर पर्खिरहेछ काठमाडौं महानगर

    पहिलो चरणको स्थानीय तहको निर्वाचन सकियो तर मतगणना अस्वाभाविक रुपमा धीमा छ। यस्तो धीमापनको पट्यार भगाउन चिया पसलदेखि चोकचोकमा मतपरिणाम कस्तो आउला...

  • रेखा थापाको चुनावी ग्ल्यामर

    चुनावका लागि उम्मेदवारी दिने पात्रको मात्रै चर्चा चल्दैन। मत माग्दै हिँड्ने पात्रहरु पनि चर्चामा आउँछन्। अभिनेत्री रेखा थापा यस्तो चर्चामा सबैभन्दा...

  • काठमाडौं मेयरका ‘हनिमुन’ योजना

    थाहा छैन डंगोलले रातो कार्डको अर्थ बुझे कि बुझेनन्? तर डंगोलको हातबाट माइक पाएका भण्डारीले पनि उस्तै तेनेमेने भूमिका बाँध्ने छाँट देखाएपछि चाहिँ...

  • यस्तो प्रश्न जसले किशोरलाई जनताको दैलोमा ल्यायो

    संविधान जारीसँगै मुलुकले एउटा कठिन यात्रा पूरा गरेको उनको बुझाइ छ। अबको यात्रा लोकतन्त्र वा गणतन्त्रको फल हरेक जनतासमक्ष कसरी पुर्याउने भन्नेतर्फ...

  • निर्वाचन आयोगको यस्तो हर्ष र हतारो

    निर्वाचन प्रक्रिया नै प्रारम्भ भइसकेपछिको दोस्रो दिन हामी काठमाडौं, कान्तिपथस्थित निर्वाचन आयोग पुग्दा कर्मचारीहरुको अनुहारमा एक प्रकारको हर्ष र...

  • रङ्गमञ्चमा जयमायाको दुःखमय सङ्गीत

    ‘जयमाया आफूमात्र लिखेपानी आइपुगी’ दोस्रो विश्वयुद्धमा जापानले बर्मामाथि हमला गरेपछि त्यहाँबाट भारतको असामतर्फ विस्थापित बर्मेली नेपालीहरूको कथा हो।...

  • ‘अन्डररेटेड’ सनुप

    सनुप विभिन्न चरणमा फरक फरक शैलीका सङ्गीतबाट प्रभावित भए। तर उनले गर्न चाहेको खास कामकुरो के हो अझै बुझिनसकेको बताउँछन्। मानौं, जीवन जस्तै सङ्गीत...

  • पहिलो पटक चितवनमा फिरन्ते हावाशील

    ठूलो घाउँके हावाशीलको नेपाल साइनो खास सघन छैन। यद्यपी चितवन वाहेकका अरु केही ठाउँमा यो चरा घुम्दै–फिर्दै आएको रेकर्ड छ। ‘पहिलो पटक सन् १९७१ मा यो...

  • समीक्षकको निर्देशन-जोखिम अर्थात् घामपानी

    समाजभित्र जातीय पूर्वाग्रहका अनेक आयाम र तह छन्। यसका जटिलतालाई घामपानीले छोएकोमा त शङ्का छैन, तर यो मुद्दाको गहिराइसम्म दर्शकलाई पुर्‍याउने जोखिम...

  • यस्ता छन् प्रमुख दलका चुनावी गीत

    चुनावमा कला–साहित्यको उपयोग गर्ने चलन नेपालको मात्रै होइन, यस्तो अभ्यास विश्वव्यापी नै छ। अमेरिकाका डोनाल्ड ट्रम्पदेखि भारतका नरेन्द्र मोदीसम्मले...

  • सङ्गीत बग्ने खोली अर्थात् नेपथ्य

    यो वर्षभरि ‘सेलिब्रेटिङ ट्वेन्टी फाइभ इयर्स अफ नेपथ्य’ मनाउन उनी उत्साहित छन्। उत्साह अपार भए पनि उनको आवरणमा बुढ्यौलीको छायाँ प्रष्ट देखिन थालेको...

  • कहिले घाम, कहिले पानी

    फिल्मप्रतिको लगावकै कारण दीपेन्द्र लामाले फिल्म समीक्षा, भिडियो निर्देशन, पटकथा लेखन हुँदै निर्देशनसम्मको यात्रा तय गरेका छन्। उनको निर्देशनमा नयाँ...

  • 'बुनु'को बोल्ड 'बेबी' रुपान्तरण

    युरोपमा राति नौ दश बजेसम्म घाम लाग्ने भएकोले काम गर्ने समय बढी हुनु स्वभाविक थियो। झन्, फरक फरक सहरका दृश्य पनि एक महिनाभित्रै समेट्नु पर्ने थियो।...

  • सुक गुरुङ भन्छन्ः गुनासो कसैसँग गर्न चाहन्नँ

    'दोष कसैलाई दिन चाहन्नँ', 'छेक्यो छेक्यो देउराली डाँडा', 'आँखैमा झलझली', 'भाइटीकामा भेट्न आउँला' जस्ता गीतका सर्जक गीतकार/सङ्गीतकार सुक गुरुङले...

  • आशा जगाउने सरगम

    यो घरमा विभिन्न कारणले अभिभावक गुमाएका र पारिवारिक रुपमा बिचल्लीमा परेका बालिकाहरुलाई घरेलु वातावरणमा हुर्काइएको छ। पारिवारिक वातावरणसँगै सङ्गीतमा...

  • ९० काटेको यो साइकल पेशा

    गल्ली छिर्दै गर्दा यहाँ बगलमा साइकल किन्न आउनेदेखि साइकल बनाउन आउने स्वदेसी तथा विदेशी साइकल चालकहरु बात मारिरहेका भेटिए। गल्ली छिरेर थोरै दाहिने...

  • बाटो बनाउने 'लुट', बाटो बिराएको ‘लुट २’

    ‘लुट २’ को व्यवसायिक सफलताले निर्देशक निश्चललाई केही आराम त देला, तर उनको फिल्म यात्राले कुन धार समाउने र कस्को मन जित्ने भन्ने प्रश्न पनि पेचिलो...

  • ‘स्विट एन्ड सेक्सी’ छवि भत्काउँदै अभया

    दार्जिलिङको भूमिमा हुर्केकामा सङ्गीतको असर त्यसै पर्छ भन्छन्। अभया सुब्बाले त झन् आफ्नै घरभित्र शान्ति ठटाल, अम्बर गुरुङ, अरुणा लामा,...

  • रङ्गमञ्चमै जम्ने आकाङ्क्षा

    विश्वभर अन्तर्राष्ट्रिय अभियानका रुपमा मञ्चन गरिने ‘भजाइना मोनोलग’को नेपाली संस्करण ‘योनीका कथा’लाई उनी मार्चमा पुन मञ्चन गर्दैछिन्। १३ जना महिला...

  • सङ्गीतको अभिलेख कि विवरणात्मक ठेली?

    नेपाली सङ्गीतको अभिलेख मुकारुङको सङ्गीत क्षेत्रमा योगदान दिने स्रष्टाहरूको नामसँगै संक्षिप्तमा तिनका जन्म, मृत्यु, आमा बुबाको नाम, जन्म स्थल,... यो मुकारुङको महत्वकाङ्क्षी कृति हो। पुस्तकको गाता पल्टाउने बित्तिकै ९ जना व्यक्तिको ‘विज्ञ विचार’ र दुई जना नयाँ पुराना विद्यावारिधी विज्ञका भूमिका...

  • भ्यू फाइन्डरमा आफ्नै कथा

    उनले दाइसँगको घतलाग्दो संवाद सुनाए, ‘पैसाको लागि जग्गा बेच्नुपर्छ। जग्गा बेच्यो भने घर बन्दैन। लु भन्, घर बनाउँछस् कि फिल्म?’ उनले दोमन नगरी जवाफ...

  • 'दश वर्षे' खुमन

    बितेको एक दशकमा के चाहिँ बदलियो त भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, ‘लोके भनेर हेप्ने चलन थियो। अन्य विधाका व्यक्तिहरुले हामीले गाउने गीतलाई हेयको...

  • डाइङ क्यान्डलः आँखा लोभ्याउँछ, मन हर्दैन

    अमेरिकामा सम्पन्न ‘क्विन्स वर्ल्ड फिल्म फेस्टिभल २०१६’मा उत्कृष्ट फिल्म, छायाङ्कन र अभिनेत्रीको विधामा मनोनित भइ छायाङ्कनतर्फ अवार्ड जितेयता 'डाइङ...

  • मणिपुरे ब्यान्डदेखि ‘ठमेल बजार’ आइटमसम्म

    नयाँ नम्बरबाट फोन आयो कि आइटम गीत गाउने प्रस्ताव नै होला भनेर अचेल मिना सशंकित भइहाल्छिन्। ‘लुट २’को ‘ठमेल बजार’ गीतको बढ्दो चर्चापछि उनलाई यस्ता...

  • त्यो अर्ग्यानिक ‘लेकाली’

    ५० वर्ष प्रवेश गरेको लेकालीले २०२४ साल श्रीपञ्चमीकै दिनदेखि औपचारिक साङ्गीतिक यात्रा सुरु गरेपछि त्यो दशकको उत्तरार्धसम्म सनसनी नै मचायो। हिरण्य...

  • सङ्गीत किनाराका अलग साक्षी

    डिजिटल प्रविधिबाट काम गर्ने अभ्यास २०५४ सालतिरैदेखि सुरु भए पनि उनले ५६ देखि म्यानुअलमा काम गर्न छोडेका हुन्। पहिला स्केच बनाएर, कागजमा टाँसेरै...

  • आफ्नै गुँड फर्केकी गायिका

    अचेलका सिनेमामा आइटम गीत अनिवार्य बन्दै गएकोले शशी रावललाई फाइदै पुर्यायो। पहिलो पटक उनले ‘उत्सव’को टाइटल गीत ‘उत्सव’ गाउने अवसर पाइन्। ‘लुटेरा’को...

  • ...तर साथी निकै एक्लो छु अहिले

    रअ बार्जले यमजस्ता धेरैलाई र्‍यापप्रेमी समूह नजिक पुर्यायो। रअ बार्जमा देखाएको सक्रियता र प्रतिभाकै कारण उनी धेरै युवा र्‍यापरको रोल मोडल बनेका...

  • बढ्दै छन् बजारमा साहित्यिक मेला

    सार्वजनिक वृत्तमा हुने सांस्कृतिक पुनर्उत्पादनका अनेक गतिविधि मध्ये कला-साहित्यको प्रभाव ठूलो हुन्छ। यही बुझेर होला, नेपाली शासकहरुले लामो समयसम्म...

  • प्रोड्युसरका दुःख कति कति

    ‘टलकजंग भर्सेस टुल्के’को सुटिङ राति साढे दुई बजे सकिएको रहेछ। जेनेरेटर र स्पटको २२ हजार ५ सय रुपियाँ तिर्नुपर्ने रहेछ। रबीन्द्र सिंह बानियाँले चेक...

  • यी ‘पृथ्वीनारायण’ कसले बनायो?

    पृथ्वीनारायण शाहको समयमा फोटोग्राफी–भिडियोग्राफी थिएन। ‘गोर्खा–राज्य’मा पेन्टिङ र मूर्तिकला शासकको सालिक वा चित्र बनाउने स्तरमा विकसित पनि थिएन।...

  • ओम पुरीको अभिनय-यात्राः कलेजको नाट्य टोलीदेखि विश्वमञ्चसम्म

    अग्लो कद, गोरो छाला, सफाचट मुहार, लामा कपाल र चिल्लो छालाका आधारमा मात्रै कलाकारको मापदण्ड हुन्थ्यो भने सायद ओम पुरीलाई हामी चिन्ने नै थिएनौँ।...

  • बालाई जितेकी हिरोइन

    पहिलो फिल्म ‘स्वर’मा राजबल्लभसँग काम गर्नु पर्ने थियो उनले। सुटिङताका हिरोले मायाले हेर्नु पर्ने दृश्यमा बेनिसामा साँच्चैको माया बस्ने हो कि भन्ने...

  • 'लडेको मात्रै हुँ, मरेको छैन'

    एउटा कलाकारको इतिहास उसको व्यक्तिगत जीवन मात्रै होइन। यो उसँगै बाँचेको समयको प्रविधि, समाज र राजनीतिको अंश पनि हो। हरेक कलामा सामाजिक मनोविज्ञानको...

  • परीको पारा नै अलग

    उनीभित्र दुईटा ‘म’ छन्। एउटा प्रेक्ष्या र अर्को परी। प्रेक्षा बज्राचार्य अन्तर्मुखी/ग्राउन्डेड छिन्। एक्लै बस्नु, थाङ्का बनाउनु, भावनामा डुबेर...

  • एक कविको सुर–चयन

    सामान्य अवस्थामा आफूलाई मन परेका गीतबारे बोल्नु कुनै ठूलो वा गाह्रो कुरा होइन। तर जब एउटा लेखक/श्रोताले ती गीत मन पर्नुका कारणबारे बोल्छ वा लेख्छ,...

  • रेखा थापाको राप्रपा अवतार

    राप्रपा पार्टी प्रवेश गरेकी रेखाले पार्टी प्रवेश घोषणा कार्यक्रममा बडो कुटनीतिक भाषा प्रयोग गरिन्। राजनीतिक माहोलले माग गरेजस्तै शालीन मुद्रामा...

  • दुर्लभ बाजाहरूको सुलभ सङ्ग्रहालय (फोटोफिचर)

    तपाईं त्रिपुरेश्वर धेरै पटक जानु भएको होला! तर त्यहाँबाट थापाथलीतिर बढ्नेबित्तिकै दाहिनेतर्फ एउटा गजबको सङ्ग्रहालय छ भन्ने जानकारी नहुन पनि सक्छ।...

  • धुनमा गाउँ खाने कथा

    मान्छेहरु व्यक्तिगत डायरीमा शब्द मार्फत जसरी निर्वाध पोखिन्छन्, जेसन पनि सङ्गीत मार्फत त्यसरी नै पोखिन चाहन्छन्। यही क्रममा उनले एउटा एकल एल्बम...

  • सङ्गीत क्षेत्रमा बौद्धिक दरिद्रता कहिलेसम्म?

    अलिकति विगततिर जाऔँ, अनि फेरि फर्कौंला वर्तमानमा। नारायणगोपाल गुरुवाचार्यकी श्रीमती पेमला गुरुवाचार्यले बागीनाको नारायणगोपाल स्मृति अंकमा...

  • नयाँ तलाउमा पुराना माझी

    माओत्सेमा कला मार्फत आफ्नो विचार पोख्न सकिन्छ भन्ने विश्वास थियो। पहिलो नाटक ‘परित्याग’मा नकारात्मक चरित्र निर्वाह गरेका उनले आफ्नो करिअर बनाउन...

  • काका पुष्प नेपालीको गायनबाट प्रभावित थिए रुबी

    निठूर समयको खातामा यसै वर्ष मृत्यु हुने सङ्गीत सर्जकहरु खेमराज गुरुङ, होमनाथ उपाध्याय, सुनिल बर्देवा, महेश पाल्पालीसँगै अर्को नाम थपिएको छ– रुबी...

  • नगरकोटी–चेलाको सङ्गीतः दुई वर्ष दुई गीत

    सहरका नामी लेखक कुमार नगरकोटी अंकितबाबु अधिकारीका गुरु–प्लस–छिमेकी हुन्। नगरकोटी हरेक वर्ष केही न केही ‘कृति’सहित पाठकबीच छाइरहेका हुन्छन्।...

  • ‘गोल्डेन जुब्ली’ गीतका मालिक

    झलकमानको नामसँगै 'आमैले सोध्लिन् नि' बोलको गीत तानिएर आउँछ। अनि यो गीतको साथमा नेपाली संस्कृतिको अभिन्न हिस्सा बनेको लाहुरे प्रथाको कारुणिक विम्ब...

  • तिरिरी बाँसुरी बज्यो कारखानैमा

    कोठाको पूर्वी भित्ताभरि एकनासले काटेर छोट्याइएका बाँसका बिटा। बिटाहरु केही ठूला, केही साना। केही लामा त केही छोटा। उत्तरतिरको भित्तामा भने तिनै...

  • हास्यप्रधान सिनेमामा नयाँ स्वाद

    मनोरञ्जनात्मक बनाउनै भनेर फिल्ममा कुनै गीत राखिएको छैन, एउटा मात्रै फाइट छ त्यो पनि ‘नेपाली’ पाराको। ‘छक्कापञ्जा’जस्तो ‘पोलिटिकली इनकरेक्ट’ फिल्म...

  • के गर्दै छन् सक्रिय ५ 'आमा' हिरोइन?

    धेरै नायिकाको जीवनमा विवाह उनीहरुको करिअरकै पूर्णविराम बन्ने गरेको छ, भलै उनीहरु सफलताको उत्कर्षमै पुगिसकेका किन नहुन्। सन्तान जन्मेपछि नायिकाहरुले...

  • पुरस्कारले डिलनको वजन बढ्यो कि नोबेलको?

    नोबेल पुरस्कारकै इतिहासमै पहिलो पटक गायक/गीतकार/सङ्गीतकारलाई चुनिएकोमा असन्तुष्ट हुनेहरु पनि प्रशस्तै छन्। असन्तुष्ट मध्ये एक हुन् बङ्लादेशी लेखक...

  • यस्तो गीत जसमा विछोड र दशैँको मिलन सँगसँगै छ

    यो एउटा कालजयी गीत हो, जसमा धेरै नेपालीले आफूलाई हिजो पनि भेटे, आज पनि भेटिरहेका छन्। विगत ५५ वर्षदेखि दशैंको सन्दर्भमा गीतको चर्चा चल्ने बित्तिकै...

  • भैरवबहादुरः जसको नाचेरै बित्यो जिन्दगी

    एउटा समय यस्तो पनि थियो जब भैरवबहादुर थापा बन्दुक बोकेको बेलासमेत कम्मर र हात घुमाई-घुमाई मच्चिन्थे। भान्छा कोठामा समेत चम्चाकाँटा घुमाउँदै साम्बा...

  • लता, जसले गीत गाउन खोज्दा अस्वीकार गरियो

    बुधबार मात्रै ८७ वर्ष पुगेकी गायिका लताले गीत रेकर्ड गर्न थालेको मात्रै ७३ वर्ष बितिसकेको छ। यस बीचमा उनले रचेको इतिहासको लेखाजोखा राख्न समेत हम्मे...

  • किताबकै पात्र बन्न चाहने पढन्ते किशोर-किशोरीका कुरा

    फुच्चे पण्डितहरुको प्रस्तुतिपछि सहभागीहरु बोल्ने पालो आयो। धेरैजसो साना भाइबैनी बोल्न हच्किए। ठूलाले उनीहरुको पढ्ने बानी र बोल्ने क्षमताको...

  • हङकङबाट फुत्त लमजुङको प्यारजुङ

    ४ कक्षामा पढ्दै गर्दा सुजाता गुरुङका गोडा चलायमान बने। उनलाई जतिखेरै नाचुँनाचुँ लाग्न थाल्यो। भैरहवामा दक्षिण भारतीयहरुको लगानीमा सञ्चालित अमर...

  • घराना म्युजिक फेस्टिभलमा 'नाइट' र सलिलको साङ्गीतिक जादू

    घराना म्युजिक फाउन्डेसनले आयोजना गरेको पाँच दिने 'घराना म्युजिक फेस्टिभल'को चौथो दिन शनिबार टङ्गालवुड रेस्टुरेन्ट परिसरमा ख्यातिप्राप्त नेपाली र...

  • कुटुम्बसँग कोमल कवि

    यही थलोबाट सन् २००४ मा कुटुम्बको औपचारिक साङ्गीतिक यात्रा सुरु भएको थियो। ब्याण्डले फेरि यही ठाउँमा दर्जनभन्दा बढी साङ्गीतिक प्रस्तुति दियो।...

  • 'गाँठो' त गाँठो तर खुकुलो

    पछिल्लो समय युवा सिनेकर्मीमा केही न केही नयाँ काम गर्ने हुटहुटी देखिन्छ। यस्तो नयाँपनको खोजी गर्नेमा रङ्गमञ्च पृष्ठभूमिबाट आएका कलाकार अझ बढी...

  • 'इति'को सेरोफेरोमा उमा सुवेदीलाई ७ प्रश्न

    ‘तोदा’ सार्वजनिक गरेको तीन वर्ष पाँच महिनापछि उमा सुवेदी ‘इति’ नामक दोस्रो उपन्यास लिएर बिहीबार फेरि पाठकमाझ आएकी छन्।

  • दाँतले समेत गितार बजाउँथे, सङ्गीतकार बर्देवा

    धेरै स्रोतालाई सुनिल बर्देवा भन्ने बित्तिकै ‘गोरेटो अनि उस्तै छ गल्ली’ गाउने गायकको सम्झना आउला। तर, ५० को दसकमा पप सङ्गीतमा सबैभन्दा नाम कमाएका...

  • बजाउनु नै थियो नशा

    प्रसिद्ध तवलावादक होमनाथ उपाध्यायलाई सरिता मिश्रले १२ बर्ष गुरु थापिन्। उपाध्यायबाट उनले ताल र सुर मात्र सिकिनन् जीवन–व्यवहारबारे पनि धेरथोर ज्ञान...

  • गाउँ कल्पने हिरोइन

    हँसिलो मुहारकी वर्षाको आँखामा उदासी त पटक्कै सुहाउँदैन। तर जब उनले बाल्यकालीन स्मृति सुनाउन सुरु गरिन्, एकाएक गम्भीर बनिन्।

  • 'वर्षभरि हेपिएका चेलीलाई एक दिनको बक्सिसले के नै मिल्छ र?'

    तीज पर्वबारे विभिन्न व्यक्तिका अनेक धारणाहरु छन्। खासगरी एकथरी महिला अधिकारकर्मीहरु तीजले महिला हक र अधिकारलाई मुखरित गर्न नसक्ने ठान्छन् भने...

  • 'पम्पकिन' फलाउन पुरानै जमिनमा पाइला

    सन् २००६ को मध्यतिर तन्नेरी रङ्गकर्मी सरोज अर्याल अमेरिका जाने भिसा पाउँदा पनि खुसी थिएनन्। मनमा नेपालमै साथीहरुसँग मिलेर खोलेको बालबालिकाको विषयमा...

  • कवि श्रवण मुकारुङ र गायक खेमराज गुरुङका किस्सै किस्सा

    श्रवण मुकारुङ र खेमराज गुरुङ सामिप्यमा थिए। गायक गुरुङलाई कवि मुकारुङले यसरी सम्झे–

  • करोडका मीत

    भनिन्छ, मन्दिरमा लाइने मीतभन्दा मनैदेखि गाँसिएको मितेरी साइनो अझ विशेष हुन्छ। राजन ईशान र राजनराज सिवाकोटीको मितेरी सम्बन्धको रङ पनि दोस्रोसँग...

  • 'दिलदार बालसखा जसलाई अधिक मदिराले लग्यो'

    बालसखा खेमराज गुरुङको निधनको समाचारले उनी गहिरो दुख्खमा थिए। आँखाको चेपमा रसाएको उदासी, मनमा हुँडालिएको दुःख र मस्तिष्कमा खेलिरहेका पुराना घटना...

  • सङ्गीतका लागि जब साइकल बेचेर भागेँ

    हरि लम्साल सानो छँदा नाच्न मरिहत्ते गर्थे। उनी कक्षा ४ मा पढ्दै गर्दा जिल्ला स्तरीय नृत्य प्रतियोगिताका लागि स्कुलमा छनौट कार्यक्रम भयो। उत्साहित...

  • कथा रक्षक रक्षारामको

    भर्खर २८ वर्ष पुगेका रक्षाराम चमारले सोमबार ५ लाख रुपियाँसहित दर्नाल अवार्ड थापे। सामाजिक न्यायका पक्षमा निरन्तर खटिरहेका चमारको अन्तरकथा त्यत्तिकै...

  • भुवन चन्द, जसलाई ‘आमा’ले नाम दियो

    उनका बुबा उस्ताद थिए। रेडियो नेपालकालीन सुरुआती दिनका थुप्रै कलाकारलाई उनकै सङ्गीतले स्थापित गराएको थियो। तिनै उस्ताद भैरवबहादुर थापाका औँला...

  • प्रेमध्वजदेखि शर्मिलासम्मले सम्झिए बिएस थापालाई

    नेपालको पहिलो निजी सिनेमा 'माइतीघर' निर्देशन गर्ने बिएस थापाको भारतमा निधनमा भएको छ। हिन्दी र नेपाली दुवै भाषामा स्मरणीय सिनेमा बनाएर योगदान दिएका...

  • यस्तो संयोग, मिस टिनबाट 'माधवी' बन्दा

    केही वर्षदेखि उनको परिचय बादलको आकार जसरी बदलिँदै छ। पाँच अघिसम्मकी अर्चना पन्थी त्यही सालदेखि मिस टिन बनिन्। एक सर्वसाधारण किशोरीको नाउँमा अर्को...

  • मलाई नेपालको प्रकृति सधैँ प्रिय लाग्छः पण्डित रवीन्द्र गोस्वामी

    भारतीय ख्यातिप्राप्त सितारवादक रवीन्द्र गोस्वामीले दुई साताअघि (असार २८) काठमाडौं आएको बखत यलमाया केन्द्र पाटनमा सितार प्रस्तुति समेत गरे।...

  • अम्बरका छोरा शरद भन्छन्– बा नै मेरो गुरु

    गएँ नै नभनी सङ्गीतकार अम्बर गुरुङ अनन्त यात्रामा हिँडिदिएपछि शरद दोहोरो मारमा परे । उनले एकै पटक आफ्नो प्यारो बाबा र गुरुलाई गुमाए। कला र...

  • जसको दृश्य भन्नु नै सुर हो

    'तालीको त्यो गडगडाहट मेरो दिल र दिमागमा सधैं बजिरहन्छ।' रेडियो नेपालको राष्ट्रिय गायन प्रतियोगिता–०७२ मा आधुनिकतर्फको प्रथम पुरस्कार थाप्दाको...