Exclusive
  • अख्तियार आयुक्त पाठकले ७८ लाख घूस लिएको खुलासा

    भ्रष्टचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठक आफैले ७८ लाख रुपैयाँ घूस लिएको खुलासा भएको छ।

  • (एक्स्क्लुसिभ अडियो) कोड भाषामा पाठकको घूस डिलः ‘फ्युचरवाला’ कि ‘पाष्टवाला’

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकले चाँगुनारायाण भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजबाट ७८ लाख रुपैयाँ घूस असुल्न श्रृंखलाबद्ध रुपमा बार्गेनिङ गरेको प्रमाण भेटिएको छ।

  • (एक्स्क्लुसिभ भिडियो–३) मेरो मोबाइल अख्तियारकै निगरानीमा छ, बच्न स्वीच अफ गर्छुः पाठक

    हेर्नुहोस्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक घूस प्रकरणको यो तेस्रो भिडियोः

  • (एक्स्क्लुसिभ भिडियो–३, पूर्ण पाठ) सबैलाई म चाहिन्छ, उनीहरूको मुद्दा मसँग छ: पाठक

    ‘खुट्टा समातेको कान समातेको, अडियो भिजुअल छ भन्नुभयो नि, त्यसमा के छ? तपाईंले मेरो गल्ती भयो भन्नु भयो नि, हो मेरो गल्ती भयो। जे हुनु भै हाल्यो।’

  • (एक्स्क्लुसिभ भिडियो–२) लेखेर दिन्छु– पैसा फिर्ता हुन्छ, मिडियामा नलैजानुस्: अख्तियार आयुक्त पाठक

    हेर्नुस्ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक घूस प्रकरणको दोस्रो भिडियोः

  • (स्टिङ अपरेसन भिडियो–२, पूर्ण पाठ) राजिनामा पठाइदिन्छु, इण्डिया भाग्छुः अख्तियार आयुक्त पाठक

    पढ्नुहोस्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक घूस प्रकरणको दोस्रो भिडियोको पूर्ण पाठः

  • (एक्स्क्लुसिभ भिडियो) घूस लिनु मेरो जीवनकै ठूलो गल्तीः अख्तियार आयुक्त पाठक

    नेपालखबरले प्राप्त गरेको भिडियोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस लिनु ‘आफ्नो जीवनकै ठूलो गल्ती भएको’ स्वीकार गरेका छन्। हेर्नुस्ः पाठकको घरमै रेकर्ड गरिएको भिडियोः

  • स्टिङ अपरेसन भिडियोकाे पूर्ण पाठ: मुटुमाथि ढुंगा राखी हाँस्नु पर्‍या छ

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायाण पाठकले घुस खाएपछि परिवार र जीवनमा दुःख बढेको स्टिङ अपरेसन भिडियोमा उल्लेख गरेका छन्।

  • अख्तियार आयुक्त बन्न लोकमानको आडमा पाठकले चलाएको त्यो जादू

    तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको आडमा पाठकले अख्तियारको आयुक्त पद हत्याएका थिए। पाठकले कार्कीलाई त्यसअघि नै एउटा महत्वपूर्ण गुण लगाएका थिए। पाठकलाई अख्तियारमा ल्याएर कार्की त्यो गुण पनि फर्काउन चाहन्थे।

  • अख्तियारकाे विशेष टाेलीले पाठकबिरूद्ध थाल्याे अनुसन्धान

    ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकबिरुद्ध आयोगले नै छानबिन अघि बढाएको छ।

  • ७८ लाख घूस लिने पाठकको यस्तो छ अकुत आर्जन फेहरिस्त

    पद तथा शक्तिको दुरुपयोग गरी नेपाल इन्जिनियरिङ कलेज सञ्चालकबाट ७८ लाख रुपैयाँ घुस बुझ्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारमै उजुरी परेको छ।

  • सांसदको प्रश्नः अख्तियारलाई घूसखोर अड्डा बनाउँदा रमिते बनिरहने?

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको विषयमा संसदमा बहस भएको छ।

  • महाअभियोगको डरले पाठकको राजीनामा आयो, आयोग बनाएर छानबिन हुन्छः कानुनमन्त्री ढकाल

    ‘यथार्थ पत्ता लगाउने, व्यक्तिलाई अभियुक्त करार गरेर कारवाही प्रक्रिया अघि बढाउने, अनियमितता भएको विषयमा छानबिन गर्ने र अनियमितता भएको रहेछ कारवाहीका लागि सरकारलाई सिफारिश गर्ने अख्तियारले नै हो।’

  • अख्तियारले पाठकलाई थुनेर बयान लिन थाले हुन्छः पूर्वप्रमुख उपाध्याय (अन्तर्वार्ता)

    ‘पाठकमाथि अख्तियारले छानविन र कार्वाही नगर्ने हो भने ‘त्यहाँ अरु मानिस पनि यस्तै छन् कि’ भन्ने पर्छ। यसको असर अख्तियार र संवैधानिक अंगका पदाधिकारी छनोट गर्ने निकायको छविमाथि पनि पर्छ।

  • घूस खाने आयुक्तका बाँकी विकल्पः राजीनामा कि महाअभियोग

    घुस कान्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध माअभियोग प्रस्ताव दर्ताको तयारी सुरु भएको छ।

  • पाठकको ‘स्टिङ अपरेसन’ गर्ने टोलीसँग मध्यराति ओलीले भनेः शेर बिरालो हुन समय लाग्दैन

    प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीमा रहँदा शेर हुनेहरूलाई महाअभियोग लगाएर बिरालो बनाउने बताएका छन्।

  • ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • ‘राजीनामाबाटै पाठकलाई उन्मुक्ति दिए संसदीय व्यवस्थाकै मजाक हुनेछ’

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको खुलासा भएसँगै पदमा रहँदा उनले गरेको कार्यसम्पादन तथा सम्पत्ति छानबीन हुनुपर्छ भन्नेतर्फ बहस सोझिएको छ।

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • ७८ लाख घूस लिने पाठकविरुद्ध छानबिनका आधार खोज्दै अख्तियार

    भ्रष्टाचार नियन्त्रण गर्ने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा रहेर ७८ लाख रुपैयाँ घुस लिने राजनारायाण पाठकविरुद्ध अख्तियारले नै अनुसन्धान गर्ने भएको छ।

  • ७८ लाख घूस लिएका अख्तियार आयुक्त पाठकले दिए राजीनामा

    भ्रष्टाचार प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन्।