खोक्रा भाषण र नाराले सकेको देश


Infocus



खोक्रा भाषण र नाराले सकेको देश हो मेरो

NIC ASIA

आफ्ना–आफ्नै पाराले सकेको देश हो मेरो।

गर्नु केही छैन नारा भने विकास र समृद्धिको 

युवा खाडी धपाउने भातमाराले सकेको देश हो मेरो।

चोर, डाँका, जाली, फटाहा, दलाली र भ्रस्टाचारी
धर्मी अधर्मीहरु साराले सकेको देश हो मेरो।

जन्ताहरुलाई आश्वासन र सपना बाँडेर मात्रै 
हात्तिका देखाउने दाराले सकेको देश हो मेरो।

गमलामा धान रोपेर हिलोमा सेल्फी लिन पुग्ने
नेता नामका हुतिहाराले सकेको देश हो मेरो ।

प्रकाशित १५ असार २०७५, शुक्रबार | 2018-06-29 13:56:36
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...