चप्पल प्रेम





NIC ASIA

फेरि ऊ दुखी भयो

चप्पल फाटेर, 

हरेक पटक
चप्पल फाट्दा ऊ दुख्छ
उस्को चप्पल प्रेम
बडो अनौठोको छ।

उसलाई
राम्रैसँग थाहा छ
चप्पल फाट्नु भनेको
नयाँ चप्पल पाउनु हो
उसका
फुटेका पैतालाहरुले
नयाँ चप्पलको स्वाद चाख्नु हो
र पनि
चप्पल फाट्दा
ऊ आफै भित्र दुखिरहन्छ।

उस्तै छ
उस्को जिन्दगी,
उस्तै छ
उस्को संघर्ष,
उस्तै छन्
उस्ले नापेका बाटोहरु,
फेरि ऊ दु:खी भयो
चप्पल फाटेर,


हरेक पटक
चप्पल फाट्दा ऊ दुख्छ
उस्को चप्पल प्रेम
बडो अनौठोको छ।

 

प्रकाशित २७ माघ २०७४, शनिबार | 2018-02-10 13:49:07
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

author photo

सुरज उपाध्याय कविता तथा बाल साहित्यका क्षेत्रमा कलम चलाउँछन्।

सुरज उपाध्यायबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रामेश्वर गाैतम

    स्टेडियममा बसेर विश्वकप: नेपालकाे झन्डा फहराएर हुटिङ (भिडियाे)

    रसियामा विश्वकप फूटबल हुँदैछ भनेर यहाँ बस्दै आएका नेपालीबीच एक किसिमको ठूलै उत्साहको सञ्चार भएको छ।

  • पाइलट विजय लामा

    पाइलट विजय लामाको वाइडबडी सपना (भिडियाे)

    पाइलट विजय लामा ट्विनटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई...

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...