सुखद शुक्रबार


डा. कमला सांकृत्यायनको बधुशिक्षा–विश्लेषण

बधूशिक्षा कविको एउटा आकस्मिक रचना हो। यस रचनालाई तयार पार्ने प्रेरणा कवि भानुभक्तले मित्र तारापतिका घरमा आधा रातमा चलेको सासु बुहारीको कलहबाट पाए। तर लोग्ने मान्छेको निरंकुशता र मनमानी स्वभावप्रति केही पनि विरोध नगरी उनीहरूले गर्ने बहुविवाहको...


बेचैन बोधनाथ

बोधनाथले प्रजातन्त्र र मानवअधिकारको रक्षा गर्ने नाममा लगेको रकमको दुरूपयोग गरेकोबारे सोमले विस्तारमा सुनाए। दस बाह्र दिन परिवारलाई भारत वा अन्यत्रै कतै घुमाएर सो रकम खर्च गरेकोबारे उनले दुखेसो गरे।...

आधा शताब्दीपछि काठमाडौंमा दार्जिलिङ रुन्छ

नाटकको अन्तिम दृश्यमा दर्के पानी पर्छ। शोषण र अन्यायको परकाष्ठासँगै बेघर पारिएपछि गाउँ छोड्न बाध्य हुने गाउँलेको आँसु त्यसमा मिसिन्छ, अनि देउराली रून्छ।

चीनमा पत्थरमा पर्यटन

जलले तन, सत्यले मन, अभ्यासले ज्ञान अनि ज्ञानद्वारा बुद्धि शुद्ध हुन्छ भनिन्छ। त्यसैले मन्दिरजस्ता पवित्र स्थलमा बिना चोखोनिती जानु हुँदैन भनिन्छ। त्यसैले चिनियाँहरू सायदै धार्मिक होलान्। पश्चिमा...

यो गाउँको नाम रामगढवा हो

मधेस परिवेश र किसान चेतनाका दृष्टिले कवि विमल निभाको तीन दशक पुरानो कविता उल्लेखनीय रचना हो। २०३७ सालमा लेखिएको अर्थात् आजभन्दा ३७ वर्ष पुरानो यस कविताले नेपालको मधेसी किसान समाजको जीवन्त चित्र...

भारतीय (अ)लोकतन्त्रको कोलाज

चिहानबाट सुरू भएको उपन्यासको यात्रा चिहानमै आइपुगेर अर्को सुरूवात गरेर टुंगिन्छ। कथा सुरू हुँदा घाम डुब्न लागेको छ तर उज्यालो बाँकी छ। यस्तो लाग्छ, खरानीबाट उठेको फिनिक्स चराको चल्तीको बिम्बले...

कोलाहल सहरको घण्टाघर

साला, यो सहरमा अहिले आएको मान्छेले को स्वदेशी चिनेन, को विदेशी चिनेन। कुन भाषा हाम्रो, कुन अर्काको त्यो पनि चिनेन। हाम्रो भेषभुषा चिनेन। हाम्रो देवता चिनेन। यी सब परचक्री हुन् भाइ। अलिअलि गर्दै...

बियर गिलासमा बाक्लो दही

हिमाल देखिँदैन पटक्कै। नदी बग्दैन यता। फूलको बगान छैन। न खेल्ने ठुलो चहुर छ। न ठुलो बस्ती नै। यहाँ त्यस्तो प्रसिद्ध तीर्थस्थल पनि छैन। यहाँ उद्योगधन्दा पनि छैनन्। तर किन बोलाए अक्षर यात्रीलाई मोहन...

‘सात सालको क्रान्ति हाम्रै घरबाट सुरु भएको थियो’

‘सात सालको क्रान्ति हाम्रै घरबाट सुरु भएको थियो’, महेशले सुनाए, ‘हजुरबुवाले सात नाल बन्दुक पड्काएर ४९ वटा जनावरको बली दिनुभएको थियो क्रान्ति सुरु भयो भन्दै।’ उनको घरमा सातवटा राँगा, सातवटा बोका,...

शक्ति र गरिबी दुवैले जीवनलाई जादुमयी बनाउँदैन

बलिउड अभिनेता शाहरुख खानले 'द फ्युचर यु' थिममा क्यानडाको भ्यानकुभरमा आयोजित यस वर्षको टेड कन्फेरेन्समा दिएको मन्तव्यको भावानुवाद। त्यहाँ उनले मानवता, आफ्नो प्रसिद्धि र प्रेमका बारे बोलेका थिए।

देवकोटाले भन्थेः श्यामप्रसादसँग जोगिऔँ है!

साहित्यकार श्यामप्रसाद शर्मा (१९८६-२०७४)को आइतबार निधन भएको छ। प्रगतिशील लेखक संघ नेपालका संस्थापक अध्यक्ष समेत रहेका शर्माका साहित्य, विचार र राजनीतिसम्बद्ध दर्जनौं पुस्तकहरु प्रकाशित छन्।... मनमोहन अधिकारीका बाबु रामचन्द्र अधिकारी नै मेरो घरमा वीरगन्जमा डेरा गरेर बसेका थिए। उहाँहरू चाहिँ अघिदेखि नै राजनीतिमा लागेका मान्छेहरू हुनुहुन्थ्यो। बनारस बस्ता मनमोहन अधिकारीसँग पनि सङ्गत भयो।...

गोथे, सुजेङ, हेमिङवे, तोल्स्तोय पढ्छन् चिनियाँ राष्ट्रपति

चिनियाँ सरकारी सञ्चारमाध्यमहरु सिन्ह्वा तथा चाइना डेलीका अनुसार राष्ट्रपति सी एक उत्सुक पाठक हुन्। आफ्ना भाषणमा पटकपटक कन्फ्युसियसको भनाइलाई उधृत गर्ने सीसँग चिनियाँ क्लासिकको मात्र होइन, विश्व...

'म जीवन शर्माका गीतको ठूलो प्रशंसक हुँ'

कवि भूपिन अहिले उपन्यास लेख्ने एकान्तमा छन्। कविता र निबन्ध गरेर उनका पाँच पुस्तक प्रकाशित छन्। उनको पछिल्लो कविता-पुस्तक ‘सुप्लाको हवाइजहाज’ हो। बेलाबेला गीत गजलसमेत लेख्ने उनी लोकसङ्गीतका पारखी...

जब चाउ एन लाईले टुँडिखेलमा भाषण गरे

टुँडिखेलमा काठमाडौँ नगरपालिकाबाट आमसभा। चाऊ एन लाईको भाषण। चिनियाँ भाषाको नेपाली अनुवाद निकै राम्रो। उपनिवेशवादको विरोधमा एसियाली–अफ्रिकाली देशहरुको एकता, विश्व शान्ति र नेपाल–चीन मैत्रीजस्ता...

डोल्पाको भीरमा खच्चड डुलाउँदै, सुसेली बजाउँदै

अरुले डोकोमा नुन बोकिरहँदा उनको घरले खच्चड हिँडाइसकेको थियो। सहरमा मोटर हुनेको भन्दा बढ्ता रवाफ नि बाबै त्यो बेला! ‘कहाँ पैदल कहाँ खच्चड क्या कुडा गर्नु!’ उनले थपे। खच्चड चल्न थालेपछि होटल खुल्न...

समाजसेवातिर श्वेता

माघको अन्तिम सातासम्म सिन्धुपाल्चोक, ठूलो सिरुबारीको माझी गाउँको अवस्था निकै दर्दनाक थियो। माझीहरुको ६२ घरको झुन्ड रहेको त्यहाँ भूकम्पपछि एउटा घर पनि सग्लो थिएन। त्यसको पुननिर्माणको लागि पनि कुनै...

रङ्गमञ्चमा जयमायाको दुःखमय सङ्गीत

‘जयमाया आफूमात्र लिखेपानी आइपुगी’ दोस्रो विश्वयुद्धमा जापानले बर्मामाथि हमला गरेपछि त्यहाँबाट भारतको असामतर्फ विस्थापित बर्मेली नेपालीहरूको कथा हो। ज्यान जोगाउन भागेका पात्रहरूले यात्रामा अनेक दुःख...

छोरी मानुषीलाई बाबुराम भट्टराईको युद्धकालीन चिठी

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दश वर्ष लामो सशस्त्र युद्धमा आफू भूमिगत हुँदा एक मात्र छोरी मानुषी यमि भट्टराईलाई लेखेको दुर्लभ पत्र प्रस्तुत छ, जसमा उनले...

रोल्पा–राजनीतिको नवीनतम आख्यान

पचासको मध्ये दशकदेखि ०६२/६३ सम्मको अवधिमा ‘रोल्पा’ यस्तो नाम थियो, सुन्दैमा कतिको निँद खल्बलिन्थ्यो, कतिको नसानसामा रक्तसञ्चार बढेर नयाँ उत्साह पैदा हुन्थ्यो। नेपालभित्र मात्रै होइन, विश्वकै आँखा र...

पाँचपोखरी जाँदा जे देखियो जे भोगियो

खोलाको किनारैकिनार दुःखको क्याराभान दौडियो भने कस्तो देखिएला? चौँरीको पिठ्युमा दुःखको भारी बोकाएर हिडाउँन पाए कति सजिलै यो उकालोमा गोडा लाग्थे होलान्! इन्द्रावतीको बहाव धारिलो तारे भीर माथिबाट हाम...

आहा! टिमुरको स्वाद

बोटबाट पाकेको फल टिप्नु नै प्रमुख समस्या थियो कुनै बेला। अहिले भने मध्यपश्चिम क्षेत्रका स्थानीयका लागि गरिखाने माध्यम नै त्यही बनेको छ, त्यही अर्थात् टिमुर।

उज्यालोका उस्ताद अर्थात् गोविन्द सर

जन्मँदै आँखाको ज्योति नलिई आएको यौटा मान्छेको जीवनमा के सपना होला? उसले भविष्यका लागि के–के योजना बुन्ला? त्यस्ता व्यक्ति सायदै भेटिएलान्, जो पाइला–पाइला अँध्यारो टेकेर उज्यालोतर्फ हिँड्न आतुर...

'हाम्रो अर्थतन्त्र साँच्चै नै सुकलगुण्डा अर्थतन्त्र बन्न पुगेको छ'

अंग्रेजी, नेपाली र नेवारी भाषामा साहित्य, शिक्षा, संस्कृति, इतिहास, आदिबारे गम्भीरतापूर्वक कलम चलाउने र अनुसन्धनात्मक लेखन गर्ने मल्लका साहित्यिक-सांस्कृतिक र प्राज्ञिक प्रकृतिका अनेकौँ लेख तथा...

राक्षसको गीतः आहत भुइँमान्छेको आत्था

‘देशकाल’ स्तम्भका किशोर नेपाल चौपट्टै तीक्ष्ण छन्। देश बुझेका छन् उनले, काल बुझेका छन्। राजनीतिक विश्लेषण गर्न सिपालु छन्। कसको धतुरो, कसरी झार्नुपर्छ, जान्दछन्। आफ्ना धारणा स्थापित गर्न तथ्य र...

यस्तो रह्यो वर्ष २०७३ नेपाली खेल जगत

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्धारा नेपाल क्रिकेट संघ क्यान निलम्बन सँगै सुरू भएको २०७३ सालको खेल क्षेत्र केही निराशा, समस्या र विवाद बीचमा केही जित, खुसी, उपलब्धि छोडेर हामीबाट बिदा...

एउटा कविको हिरोइज्म

भूपी स्कुलका कान्छा कवि हुन् राबत। साहित्यिक क्लबमा जुनियर सेलिब्रिटी बनिसकेका यी कवि स्टाइलिस लाग्छन्। हलिउड हिरोको जस्तो छ, उनको हुलिया। लामो कपाल अनि कालो गगल्समा उज्याला दाँत देखाएर...

समीक्षकको निर्देशन-जोखिम अर्थात् घामपानी

समाजभित्र जातीय पूर्वाग्रहका अनेक आयाम र तह छन्। यसका जटिलतालाई घामपानीले छोएकोमा त शङ्का छैन, तर यो मुद्दाको गहिराइसम्म दर्शकलाई पुर्‍याउने जोखिम भने मोलेको छैन। किनभने, सिनेमाभित्र त्यस्ता...

यसरी बेचियो पहिलो सिनेमा घर

नेपालीहरुले सिनेमा हेर्न पाएका थिएनन्। विदेश गएर आएकाले मात्रै सिनेमा हेरेका हुन्थे। मोहनशमशेर प्रधानमन्त्री भएपछि जनतालाई खुसी पार्न सभागृहलाई चलचित्र भवन बनाई सिनेमा चलाइएको थियो। नेपालमा...

क्षण-सुगन्धी ‘पर्फ्युम’

चौबीस कथाकारका चौबीस कथा सङ्कलित समकालीन प्रेमकथा पर्फ्युम हात लाग्नासाथ आशा जाग्यो, केही नयाँ, केही फरक पढ्न पाइनेछ। कथाकुसुम, झ्यालबाट, साझा कथा आदिको विरासत थाम्ने सम्पादकीय घोषणा पढेपछि त्यस्तो...

विशेष

  • मधेसका कांग्रेसी

    राजधानीमा आयोजित प्रदेश नम्बर दुईको कांग्रेस भेलामा देखिएका अनुहार। भेलामा ८ जिल्लाका सभापति, सांसद र केन्द्रीय सदस्य लगायतका अगुवाहरु सहभागी छन्।

  • ‘दोक्लमबाट भारतीय र चिनियाँ सेना फर्किनु पर्छ’

    दोक्लम क्षेत्रमा झैँ आफूखुसी त्रिदेशीय सीमाको तथ्य बदल्ने अनुमति हामी चीनलाई दिन सक्दैनौँ। चीनलाई डोको लाबाट भुटानी सेनाको क्याम्प रहेको...

  • देउवा र पौडेल ( फाइल तस्विर )

    देउवाले भनेः पार्टीभित्रका अन्तर्घातीहरुलाई निकालिन्छ

    देउवाले अन्तर्घात गर्नेलाई पार्टीबाट निष्कासित गर्ने बताउँदै भने, ‘पहिलो र दोश्रो चरणको निर्वाचनमा पार्टीभित्र ठूलो अन्तर्घात भएको छ, अन्तर्घातीलाई...

  • निर्वाचन आयोग

    यस्तो छ प्रदेश नं. २ को निर्वाचन कार्यतालिका

    निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बिहीबार आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै आगामी असोज २ गते हुने...