अन्तर्वार्ता

नेपाली कर्मचारीकाे क्षमता अन्तर्राष्ट्रिय स्तरको छ: मन्त्री पण्डित (भिडियो अन्तर्वार्ता)

नेपालका राष्ट्रसेवक कर्मचारीकाे क्षमता अन्तर्राष्ट्रियस्तरको छ। यसको उपयाेग अहिलेसम्म हुन सकेकाे छैन, अब सरकारले उनीहरूकाे त्यो क्षमताको प्रयाेग गर्छ।

माधव नेपाल भन्छन्: महाधिवेशनमा ओली र प्रचण्ड मिले पनि आकाश खस्दैन, पहाड फाट्दैन (अन्तर्वार्ता)

प्रचण्डजीले त्यस्तो भन्नुभयो भन्ने कुरा मैले पनि पढें। यदि यस्तो कुरा भन्नु भएको हो भने गलत कुरा हो। यो गलत कुरामात्र होइन, यसले मलाई ‘प्रोभोक’ गर्ने कुरा पनि हुन्छ। मेरो स्वभाव सहेर बस्ने खालको छैन। तर ‘प्रोभोक’ भएर, यत्तिकै आँदो भएर लाग्ने...

गृहमन्त्री थापा भन्छन्ः अपराध र आतंकवादी गतिविधि रोक्न नेपाल-भारत खुला सीमा बन्द गर्नुपर्छ (अन्तर्वार्ता)

‘तस्करी, अपराध र आतंकवादी गतिविधि रोक्न नेपाल–भारत खुला सीमा बन्द गरिनुपर्छ। अहिले तत्कालका लागि बोर्डर आउट पोस्ट बढाउँदै लैजाने र ड्रोन उडाएर सीमाको निगरानी गर्ने हाम्रो योजना छ।’

प्रचण्ड महत्वाकांक्षी होइन, उच्च आकांक्षी नेता हुन्ः विष्णु पौडेल

नयाँ सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो हुनेछ भन्ने केही संकेतहरू आइसकेका छन्। नेपाल अब आफ्नै खुट्टामा बलियोसँग उभिन्छ। छिमेकीसँगको सम्बन्धमा यो सरकार दायाँ–बायाँ कोल्टे पर्दैन।

नयाँ सरकार आउँदा सकारात्मक सन्देश दिन चुक्यौंः गिरिराजमणी पोखरेल

माओवादीलाई माइनस गरेर मधेस केन्द्रीत दललाई मिलाएर सरकार बनाउने प्रयत्न भयो। त्यो गृहकार्य अहिलेपनि जारी छ। तर माओवादी र एमालेको जनमतविरुद्ध जानु भनेको अहिलेको परिस्थितीमा सकिनु जस्तै हो।

'महिला बालबालिकाले न्याय पाउँछन्'

एमाले नेता थममाया थापा मगर, ५८ एमाले केन्द्रीय राजनीतिमा पुग्ने थाेरै महिलामध्ये एक हुन्।

हिन्दूवादी राप्रपाको शाख क्रिश्चियन र मुस्लिमले जोगाइदिए: कमल थापा (भिडियो)

पहिलेकै जस्तो सक्रिय राजतन्त्र पुनस्र्थापना गर्न सकिन्छ भन्ने भ्रम पूर्व राजामा होला भन्ने मलाई लाग्दैन

अर्थमन्त्रालयमै मेरो दावी छ, पहिलेभन्दा राम्रोसँग चलाउँछुः सुरेन्द्र पाण्डे

पार्टीभित्रपनि कतिपयले यस्तै भन्दिने, ‘झलनाथ खनाल र सुरेन्द्र पाण्डेबीच साढुदाई–साढुभाईको सम्बन्ध छ’ भनेर प्रचार गरिदिने। यस्तो भएपछि मैले केन्द्रीय कमिटीको बैठकमा नै भनें, ‘झलनाथ खनाल र मेरो म्याडमको थर मिल्छ भन्दैमा साढुदाई–साढुभाई भनेर आरोपित...

चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्नेमा अब शंका छैन: डा. मास्के

चिनियाँहरूले हामीलाई नेपालमा स्थायी सरकार नभएकाले राष्ट्रपतिको भ्रमण हुन नसकेको संकेत दिँदै आएका थिए। अब परिस्थिति फेरिएको छ। नयाँ सरकारले चीनका राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाउनु पर्छ। र अब राष्ट्रपति सीले नेपाल भ्रमण...

विद्यार्थीलाई आवश्यक मार्गनिर्देश गर्न एजुकेशन फेयर गर्न लागेका हौँ: खेम संग्रौला

दशक देखि अस्ट्रेलिया अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा भिसा प्रक्रियाको सेवा प्रदान गर्दै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले यहि माघ १३ गते शनिबार (जनवरी २७) मा काठमाडौँको होटल अन्नपूर्णमा ग्रण्ड अस्ट्रेलियन...

राजश्वमाथि लुटपाट रोके प्रदेश चलाउने पैसा आइहाल्छः डा. पाण्डे

हामी लोकतन्त्र, गणतन्त्र हुँदै संघीयतामा आइपुगेका छौं। यी सबै संरचनाबाटै हामीले समतामूलक समाज खोज्या हौं। त्यति गर्दागर्दै पनि मान्छेको मनमा ‘जे गरेपनि किन भैरहेको छैन त’ भनेर किन परेको हो?

दिल्लीले ओली र प्रचण्डलाई अलग्याउन खोजिरहेको छः मोहनबिक्रम सिंह

दिल्लीले वामगठबन्धन फुटाउन प्रयास गरिरहेको चाल पाएपछि प्रचण्डजीलाई घरमै भेटेर भनेको छुः ‘तपाईंले जसरी एक भएर जुनाव जित्नुभयो यो खेर नजाओस्। देश फेरि प्रतिगमन र राष्ट्रघाततिर नजाओस्। तपाईंले जसरीपनि यो एकतालाई कायम गर्न कोशिस गर्नुपर्छ।’

एमाले-माओवादीबीच जति समयका लागि भएपनि एकता हुन्छ: बाचस्पति देवकोटा

एमाले–माओवादी एकतालाई जनताले अनुमोदन गरिसके। बल अब नेताहरूको कोर्टमा छ। तर एकताका लागि ठूलो चुनौती बनेको छ किचन मेम्बरहरुको स्वार्थ।

कांग्रेसको प्रवक्ता बन्न मभन्दा गगन नै सुयोग्य थिएः विश्वप्रकाश शर्मा

बहुमत प्राप्त दल कुनै छैन तर एमाले र माओवादी गठबन्धन एकीकृत भएर जाँदैगर्दा दुई वा दुईभन्दा बढी दलले सरकार बनाउन सक्ने अवस्थामा पुग्छन्। नेपाली कांग्रेस अब जटिलतालाई हल गर्दै नयाँ सरकार गठनलाई मार्गप्रशस्त गर्नेतर्फ लाग्छ।

बालकोट बैठकबाट निस्केलगत्तै बामदेवले भनेः ओली बैंककबाट फर्केपछि पार्टी एकता कार्यदल

लामो प्रतिक्षापछि एमाले–माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको बैठक मंगलबार सम्पन्न भएको छ। बहुप्रतिक्षित बैठक लगत्तै समितिका सदस्य तथा एमालेका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमसँग नेपालखबरले गरेको संक्षिप्त वार्ताः

‘ओली र प्रचण्डबीच बराबरीको आधारमा पावर सेयरिङ हुनुपर्छ’

मणि थापा भन्छन् : ईश्वर पोख्रेलले जसरी बोल्नुभयो, उहाँको भनाईले माओवादी पंक्तिभित्र संशय जन्माएको छ, उहाँले भनेजसरी नै जाने हो भने एकताको सम्भावना नै दुर भएर जान्छ।

वाम गठबन्धनलाई सरकार बनाउन हाम्रो खाँचो पर्दैनः उपेन्द्र यादव

नेपालखबरः प्रचण्डले पनि भने, एमालेले तपाईंहरुसँग सरकार गठनका लागि हात बढाएको छ रे? उपेन्द्र यादवः प्रयास गर्नु नराम्रो कुरा हो र? प्रयास त गरिहाल्छन् नि, त्यो त स्वभाविक कुरा हो। सरकार गठनका सम्बन्धमा सबै पार्टीसँग हाम्रो कुराकानी भइरहेकै छ।

ओली र प्रचण्डलाई सहअध्यक्ष बनाएर पार्टी एकता: शंकर पोखरेल

जाडो सुरु भइसकेपनि एमाले अध्यक्ष केपी शर्मा ओली ४ पुषमा हिमाली जिल्ला रसुवा पुगे, केही एमाले नेताहरुका साथमा। तिनमा एक थिए, स्थायी समिति सदस्य शंकर पोखरेल। यसैले देखाउँछ कि, पोखरेल ‘हुनेवाला’ प्रधानमन्त्री ओलीका कति निकट छन्!

‘कसैले प्रधानमन्त्री बन्ने हो भनेर सोध्यो भने ठाडै दुत्कार्छु’

वामतर्फ ढल्किएको लोकतन्त्र नै नेपालको अहिलेको आवश्यकता हो। र, यसको अन्तिम लक्ष्यचाहिँ समाजवाद उन्मुख नै हुनुपर्छ।

‘राष्ट्रिय पार्टी बन्ने प्रयत्नमा छौं, सरकारमा जाँदैनौं’

‘राजनीतिक प्रतिनिधि जनताका वास्तविक सेवक हुन्छन् भन्ने मान्यताका साथ मैले प्रत्येक महिना जनताको घरदैलोमा जाने प्रतिवद्धता पूरा गरें। अब पनि म घरदैलोमा गएर जनताको पीर, मर्का बुझ्ने जनताको समस्या समाधान गर्ने कोशिस गर्नेछु।’

वाम सरकारको आर्थिक खाकाः ‘रेलमार्ग र ठूला पूर्वाधार आयोजना, ४० लाखलाई रोजगारी’

‘१० प्रतिशत आर्थिक वृद्धि गराउन ठूलठूला आयोजनामै जानुपर्छ। ६ लेनका सडक, पूर्व–पश्चिम र चीन–भारत जोड्ने रेलमार्ग, बुढीगण्डकी र कर्णाली चिसापानी जस्ता ठूला जलविद्युत आयोजनामा जानुपर्छ।’

‘प्रचण्डले २० हजार भन्दा बढि मतान्तरले जित्नुहुन्छ’

१६ कार्तिकमा दोस्रो चरणको उम्मेदवारी दर्ताका लागि चितवन–३ मा राप्रपा (प्रजातान्त्रिक) का प्रतिस्पर्धी बिक्रम पाण्डेसँगै थिए, बद्री तिमिल्सिना। यो उनको दायित्वपनि थियो, किनभने पाण्डेका दाहिने हात मानिने उनी पार्टीको जिल्ला अध्यक्ष थिए। स्थानीय तह...

गगन, रविन्द्रसँग पनि राष्ट्रिय एजेण्डा छैनन्: हरि शर्मा

म ५६ वर्षको भैसकें। १७ वर्षको उमेरमा हाइस्कूलको पढाइ सकेर हङकङबाट नेपाल फर्किएयता मेरो जीवनका ३०-४० वर्ष विभिन्न आन्दोलनमा बितेछ। मसँग लड्न फेरि अर्को उर्जा हुन्छ कि हुँदैन, मलाई थाहा छैन।

वामगठबन्धनबाट काँग्रेस आत्तिनु पर्दैन, प्रतिपक्षमा बस्ने तयारी गरे हुन्छः पोखरेल

गिरिराजमणि पोखरेल माओवादी केन्द्रका सचिवालय सदस्य हुन्। दुई पटक स्वास्थ्य र शिक्षा मन्त्रीसमेत भएका पोखरेल माओवादीभित्रका एकजना शालिन नेता मानिन्छन्। महोत्तरी १ बाट दुवै संविधानसभा चुनाव जितेका र अहिले त्यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको...

‘फेसबुकमा रवीन्द्र मिश्र बलिया, ग्राउण्डमा म’

‘एमाले–माओवादी केन्द्रबीच गठबन्धन बनेको छ। त्यसले चुनौती अवस्य थपेको छ। तर कांग्रेस कमजोर छैन। धेरै पटक एक्लै चुनाव लड्दा पनि जितेका छौं। यो पटक पनि जित्छौं।’

‘मलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु नै कांग्रेसलाई जिताउने सजिलो बाटो हो’

पौडेल २६ वर्षपछि पुरानै निर्वाचन तनहुँ क्षेत्र नम्बर १ मा फर्किएका छन्। एमाले र माओवादी केन्द्रको वामगठबन्धनले कृष्णकुमार श्रेष्ठलाई पौडेलविरुद्ध उठाएको छ। तर, पौडेल भने सधै तनहुँमा कांग्रेस एक्लै चुनाव लड्दै आएकाले आफ्नो जित सुनिश्चित भएको बताउँछन्।

मतदाताको मन जितेको छु, मत पनि जित्नेछुः विश्वप्रकाश

दुई वटा दलको मत जोड्यौं भने त हामी जितिहाल्छौं भन्ने उहाँहरुलाई होला। मतदताको कुरा हो। त्यो, एक मतले पनि हुन सक्छ, एक हजार मतले पनि हुनसक्छ, पाँच हजार मतले पनि हुनसक्छ। तर, मतदाताको मन हामीले तुलनात्मक रुपले अलि बढी जितेका छौं भन्ने लाग्छ। त्यसैले...

भोट मलाई दिनुस्, विश्वप्रकाशलाई स्नेह: राम कार्की

राम कार्की झापा–१ बाट प्रतिनिधि सभामा माओवादी केन्द्रका प्रतिस्पर्धी हुन्। वामगठबन्धनबाट उम्मेदवार बनेका उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मासँग हुँदैछ। कार्कीसँग नेपालखबरका लागि मनोज खतिवडाले गरेको चुनाव–वार्ताः

प्रचण्ड-ओलीको माया र विश्वास पाएको छुः सिलवाल

आमनिर्वाचन २०७४ को अर्को ‘हटस्पट’ हो, ललितपुर–१, जहाँ फरक पेशागत र पारिवारिक पृष्ठभूमिका दुई चर्चित पात्र चुनावी मैदानमा छन्। एक हुन्, नेपाल प्रहरीको महानिरीक्षकका दावेदार भएपनि प्रहरी प्रमुख बन्ने अवसरबाट वञ्चित पूर्व डिआईजी नवराज सिलवाल।...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...

  • परीक्षाकै सूचना हराएको त्रिवि

    पत्रकारिता तेस्रो सेमेस्टर अन्तिम परीक्षा आइरहेकाले भर्खरै बिग्रिएको मोबाइलको डिस्प्ले बनाउन मन लागेन।

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...