अन्तर्वार्ता

‘यो सरकारको विकल्प हामीसँग छैन’

मधेस आन्दोलनका शालिन र शान्त नेता महन्थ ठाकुर तराई मधेश लोकतान्त्रितक पार्टीका अध्यक्ष हुन्। संविधानमा असहमती राखेर आन्दोलनमा उत्रिएको मधेशी मोर्चा संविधान संशोधनको प्रस्ताव संसदमा पेस गर्न सरकारले ढिलो गरेपछि फेरि असन्तुष्ट बनेको छ। मधेश आन्दोलन...

प्रधानमन्त्री प्रचण्डप्रति आशा छ, भरोसा छैन

सरकार र मधेसी मोर्चाबीच संविधान संशोधन कसरी गर्ने भन्नेबारे छलफल चलिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशैँअघि नै संसदमा संशोधन प्रस्ताव दर्ता गराउने वाचा गरेपछि मोर्चा पर्ख र हेरको अवस्थामा छ। मोर्चा आफूले समर्थन गरेको सरकारबाट आफ्ना...

नेपाल–भारत सम्बन्ध अब सहज रुपमा अघि बढ्छ: केभी राजन

नेपालका लागि भारतका पूर्वराजदूत केभी राजन भन्छन्— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणले दुईवटा आधार तय गरेको छ। पहिलो, दुई देशबीच विश्वासको आधार खडा गरेको छ। दोस्रो, नेपालसँग विगतमा भएका सम्झौता सहमति लागू गर्ने महत्वपूर्ण समझदारी...

‘नेपाल–भारत सम्बन्धमा पटक-पटक समस्या नआओस् भनेर मोदीजी चिन्तित हुनुहुन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को औपचारिक भारत भ्रमणमा साथसाथै छन् परराष्ट्रमन्त्री प्रकाशशरण महत। महत्वपूर्ण भेटघाटहरुमा प्रधानमन्त्रीसँगै रहेका मन्त्री महतसँग शुक्रबार राती नेपालखबरका चन्द्रलाल गिरिले दिल्लीमा गरेको वार्ताको सम्पादित अंश :

मोदीजी जोखिम मोल्नुहुन्छ, म पनि जोखिम मोल्छु, हाम्रो ‘केमेस्ट्री’ मिल्छः प्रचण्ड

"मलाई लाग्दैन चीन कुनै विचारधारा लिएर चलिरहेको छ। उसको लागि बिजनेस, नाफा र अर्थतन्त्र महत्वपूर्ण छ। भारतसँग पनि उसको व्यापार दिनानुदिन बढ्दै गइरहेको छ। त्यसकारण अब विचारधाराको कुनै कुरा छैन। कुरा आफ्नो– आफ्नो राष्ट्रिय हितको हो।"

‘नेपालले अमेरिका होइन, क्युबाको स्वास्थ्य–व्यवस्थाबाट धेरै सिक्न सक्छ’

बेलायतमा लामो समयदेखि प्राध्यापनमा संलग्न प्रोफेसर डा. पदम सिम्खडा हाल लिभरपुलस्थित जोन मोर युनिभर्सिटीमा एसोसिएट डिन छन्। धादिङमा जन्मेर, हुर्केर उच्च शिक्षा अध्ययनका क्रममा १९ वर्षअघि बेलायत पुगेका सिम्खडा संभवतः विदेशी विश्वविद्यालयमा एसोसिएट...

'चीनलाई हामीले जाँच्यौँ, संकटको साथीका रुपमा देखापर्‍यो'

पूर्व प्रधानमन्त्री एवं एमालेका नेता माधव कुमार नेपाल भदौ २ गतेदेखि चीनको भ्रमणमा छन्। उनी हुनान प्रान्तको तेक्वान्दो खेलकुददेखि माओ त्से तुङको जन्मस्थल साओसान भ्रमण, सिआन सहरका बौद्ध सम्पदा र बौद्ध धर्मको अध्ययन लगायतका विभिन्न सामाजिक गतिविधिमा...

'संविधान संशोधनबारे दिल्लीमा छलफल भएन'

प्रधानमन्त्रीको विशेषदूतका रुपमा भ्रमण गरेर फर्केपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारतसँगको सम्बन्ध सुधार हुनेमा ढुक्क छन्। आफ्नो भ्रमणको परिणाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा देखिने दाबी निधिको छ। भारत भ्रमणकै...

‘चिनियाँ राष्ट्रपतिको भ्रमण सुनिश्चित भएको छ’

प्रम प्रचण्डका विशेषदूतका रुपमा बेइजिङ आइपुगेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, परराष्ट्रमन्त्री वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओसँग भेट-वार्ता गरेका छन्। विशेष...

राष्ट्रपतिको भ्रमणले भूराजनीतिक तस्बिर बदल्ने छ : चिनियाँ विज्ञ हु सिसेङ

हु सिसेङ चीन सरकार मातहतको प्रभावशाली संस्था चाइना इन्स्टिच्यूट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सिआइसिआइआर) का दक्षिण तथा दक्षिण पूर्व एसिया निर्देशक हुन् । चीनको नेपाल नीति निर्माणमा प्रभावशाली हु राष्ट्रपति सी जिनपिङको असोजमा हुने नेपाल...

‘बेइजिङलाई आश्वस्त बनाउन प्रचण्डले पहिला चीन भ्रमण गर्नुपर्छ’

डा. महेश मास्के चार वर्ष चार महिना चीनका लागि नेपाली राजदूतको कार्यभार पूरा गरी अढाई महिनाअघि काठमाडौँ फर्किए। भारतले नाकाबन्दी लगाएको बेला चीनबाट तेल ल्याउन पहल गर्नेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको क्रममा चीनसँग सम्झौता गराउन राजदूतका...

‘डा. केसीको साथमा रहेर सिंहदरबारसँग लड्नु पर्छ’

गतवर्ष नेपाल सरकारले व्यवसायिक स्वास्थ्य शिक्षा (एचपीइ) का लागि नयाँ राष्ट्रिय नीति निर्माण गर्न उच्च स्तरीय आयोग गठन गर्‍यो। शिक्षाविद् केदारभक्त माथेमा आयोगका संयोजक थिए । त्यतिबेला माथेमाले स्वास्थ्य शिक्षाका धेरै सरोकारवाला भेटे । र सरकालाई...

‘केपी ओलीमा अलिक बढि नै अहंकार र दम्भ देखियो’

एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्र बाहिरिएपछि एमाले र केन्द्रबीचको दुरी बढेको मात्र होइन नेताहरुबीच आरोप प्रत्यारोप पनि सुरु भएको छ।

‘राष्ट्रिय मेलमिलापको आधारमा शान्ति प्रक्रिया पुरै टुंग्याउनुपर्छ’

केपी शर्मा ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिँदै अविश्वासको प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ।

‘नागरिकको स्वास्थ्यका लागि लडेँ, तर संसदमै मलाई पागल भनियो’

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसी आठौं पटक अनसनमा छन्। मेडिकल शिक्षाको सुधारका लागि यसअघि भएका सहमति कार्यान्वयनको ठोस प्रतिवद्धता नआएको र मेडिकल शिक्षामा हस्तक्षेप गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त...

‘डाक्टर केसी नैतिक शक्ति भएका विलक्षण चिकित्सक हुन्’

प्रसिद्ध मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले डा. गोविन्द केसीको सातौँ अनशन चलिरहेको बेला नैतिक संकटका कारण शिक्षण अस्पतालको निर्देशक पदबाट राजीनामा दिएका थिए। गंगालाल हृदय केन्द्रको पनि निर्देशक रहिसकेका उनी माथेमा आयोगका एक सदस्य थिए।

‘सायद, अब नेपालमाथि नाकाबन्दी हुँदैन’

भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहता दिल्लीमा नेपाल नीतिमा प्रभाव पार्न सक्ने एक रक्षा विश्लेषक मानिन्छन्। भारत सरकारको रक्षा अध्ययन तथा विश्लेषण संस्था (आईडीएसए) का सदस्य पनि हुन् मेहता। पटक-पटक नेपाल आइरहने मेहता अहिले सरकार परिवर्तन हुन...

‘काँग्रेस–माओवादीको नेतृत्वमा हुने चुनाव सामना गर्न एमाले तयार छ’

‘तीन वटा पार्टी मिलेर अविश्वासको प्रस्ताव दर्ता गराउँदा पनि बहुमत शो भएको छैन। अहिलेको सरकार काम चलाउ होइन । संसदविहिनताको अवस्था नहोस् भनेर विघटनको बाटो नरोजिएको हो। अविश्वासको प्रस्ताव दर्ता भएपछि सहमतीको सरकार बन्ने चरण समाप्त भैसक्यो।’...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...