| ८ फागुन २०७५, बुधबार
Home
News
Blog
Interview
HongKong
Special
Khabar
नेपालखबर
Home
News
Blog
Interview
HongKong
Special
Khabar
नेपालखबर
Home
News
Blog
Interview
HongKong
Special
Khabar
नेपालखबर
हङकङमा रेल र बस ठोक्कियो, रेलका ३० जना घाइते
हङकङमा सोमबार रेल र बस ठोक्किएर दुर्घटना हुँदा कम्तीमा ३० जना घाइते भएका छन्।
‘एभेन्यु अफ स्टार’ सर्वसाधारणका निम्ति पुन: खुला गरिँदै
बहु प्रतिक्षित एभेन्यु अफ स्टार भोलि बुधबारबाट सर्वसाधारणहरुको निम्ति पुनः खुला गरिने भएको छ।
मगेन्द्र राई
जेलबाट छुटेका चाङ जब श्रीमतीको हात समाउँदै हङकङ गल्फ क्लवतर्फ लागे
हङकङका डोनाल्ड चाङ मात्र एक त्यस्ता नेता हुन् जसले भ्रष्टाचार आरोपमा जेल सजाय भोगे। सरकारबाट अंग रक्षक र सवारी साधन पाएका उनले ८० हजार हङकङ डलर...
मगेन्द्र राई
हङकङका अल्पसंख्यकलाई ५० करोड डलरको यस्तो योजना
अहिले करिब दुई लाख ६३ हजार गैरचिनियाँ जातीय अल्पसंख्यक समुदायका मानिस हङकङमा बस्छन्। जसमध्ये करिब ८० हजार चाहिँ दक्षिण एसियाली मूलका छन्।
म्याथ्यु चेङ
हङकङका धनी व्यापारीः जसले रखैलका लागि ‘बिजनेश हाउस’ त्यागे, शनिबार एक्लै बिदा भए
रखैलबाट विकास भएको एक समर्पित प्रेमको अन्त्य भएको छ। इडा यतिखेर वाल्टर कोकको यादमा विक्षिप्त छिन।
मगेन्द्र राई
जनवरीदेखि हङकङकका सार्वजनिक यातायातमा २५ प्रतिशत छुट
आउँदो जनवरीदेखि हङकङमा सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरुले २५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
मगेन्द्र राई