नेपाली र दक्षिण एसियाली विद्यार्थीलाई लक्षित गरी हङकङमा शैक्षिक सेमिनार

नेपाली तथा दक्षिण एसियाली विद्यार्थीलाई लक्षित गरी हङकङमा शैक्षिक सेमिनारको आयोजना गरिएको छ।

हङकङमा यस्तो रह्यो ‘एनआरएनए डे’

हङकङमा बिहिबार गैरआवासीय नेपाली संघ स्थापनाको १५ औं बर्षगाँठ ‘एनआरएनए डे’ उत्सवका रुपमा मनाइएको छ।

सुमितको ‘छाल बनी’मा बिनोद र शान्तिको वियोगान्त प्रेमकथा (भिडियो)

पछिल्लो समयमा हङकङ म्युजिक भिडियोको छायांकनका लागि उपयुक्त स्थान बन्दै गइरहेको छ।

हङकङ नेपाली महासंघको अध्यक्षमा टंक राना

हङकङ नेपाली महासंघको दशौं महाधिवेशनले टंक रानालाई निर्बिरोध रुपमा अध्यक्ष चयन गरेको छ।

हङकङमा ‘डब्लुटिए टुर हङकङ ओपन टेनिस’ आजदेखि शुरु, युएस ओपन च्याम्पियन ओशाकासमेत सहभागी

महिलाहरुको व्यवसायिक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता ‘डब्लुटिए टुर हङकङ ओपन’को नवौं संस्करण शनिबारदेखि हङकङको भिक्टोरिया पार्कस्थित टेनिस...

हङकङमा नेपालीहरुलाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन उपाधी

भारतीयहरुद्वारा हरक बर्ष खेलाईने प्रतिष्ठित दशौं दयल अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ को सवनानी कपको बिभिन्न बिधामा नेपाली...

चीनको ‘नेशनल डे’ मा नेपालीको सेल्फी

जनवादी गणतन्त्र चीन स्थापना भएको ६९ औं बर्षगाँठको अवसरमा हङकङमा अक्टोबर १, सोमबार बिहान चीन र हङकङको झन्डोत्तोलन गरिएको छ।

हङकङका नेपालीलाई कोरियामा ‘किम्ची टुर’

हङकङका एक हुल नेपाली भर्खरै दक्षिण कोरिया घुमेर हङकङ फर्केका छन्। हङकङका नेपालीलाई यसरी हुल बाँधेर कोरिया घुम्ने बन्दोबस्त मिलाएको थियो, मिग अल्फा...

छैठौँ वार्षिकोत्सवको अवसरमा हङकङमा साहरा कल्बको हाइकिङ

आफ्नो छैठौँ वार्षिकोत्सवको अवसर पारेर साहरा कल्वले हङकङमा हाइकिङको आयोजना गरिएको छ।

चेपाङ बस्तीमा स्वास्थ्यचौकी निर्माणका लागि हङकङमा गरिएको च्यारिटीमा लक्ष्यभन्दा धेरै रकम उठ्यो

मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्यचौकी निर्माणका लागि हङकङमा गरिएको च्यारिटी डिनरको आयब्यय सार्वजनिक गरिएको छ।

अायोजनास्थल

हङकङमा नेसनल डे को भव्य तयारी

यही सेप्टेम्बर २० मा हुने नेसनल डे मनाउन हङकङमा भव्य तयारी भर्इरहेको छ।

हङकङमा स्नुकर च्याम्पियनसिप हुने

नेपाली स्नुकर खेलाडीबीच हङकङमा स्नुकर प्रतियोगिता हुने भएको छ।

हङकङको ‘स्वप्न–२’ मा लाहुरे र धिमाल डान्स

हङकङका स्थानीय नेपाली युवाहरू आधुनिक मात्र नभएर नेपाली साँस्कृतिक कार्यक्रममा पनि उत्साहित देखिन थालेका छन्।

‘रामायण’ मञ्चन गर्दै हङकङमा नेपाली बालबालिका

हङकङको वान चाईस्थित आर्ट सेन्टरमा नेपाली बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन्।

स्याङ्जा जनसेवा समिति हङकङको अध्यक्षमा पुनः गुरुङ

स्याङ्जा जनसेवा समिति हङकङको अध्यक्षमा ईश्वर गुरुङ सर्वसम्मत चयन भएका छन्।

मौलिक स्वादमा भीषणको ‘खुर्सानी डल्ले’ (भिडियो)

गायक तथा संगीतकार भीषण मुकारुङको ‘डल्ले खुर्सानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

हङकङकी मिरालार्इ काठमाडौंका निराजनले धोका दिएपछि ... (भिडियो)

प्रेम, रोमान्स, ट्राजिडी, ब्रेक अप यी सब आजकल सामान्य भैसके। जिवनभर साथ दिन्छु भन्दै झुटो माया गासेर केही समयमै ब्रेकअप हुने अहिलेको जमानामा निश्चल...

हङकङको जोर्डनमा मिग फ्युजन रेस्टुरेन्ट

हङकङको मिग इन्भेस्टमेन्ट ग्रुपले जोर्डनमा मिग फ्युजन रेस्टुरेन्ट एन्ड बार सञ्चालनमा ल्याएको छ।

हङकङको हार्बर ग्रान्डमा नेपाल डे, २०० पाहुना

नेपाली महावाणिज्य दूतावास हङकङले यसपाली काउलुनको हुङहोमस्थित पाँचतारे होटल हार्बर ग्रान्डमा राष्ट्रिय दिवस आयोजना गर्ने तयारी गरेको छ।

चिनियाँ पार्टनरसँग सुबुहाङ लिङ्खा (दायाँ)

हङकङमा चिनियाँ पर्यटक लक्षित नेपाली रेष्टुरेण्टः लिङपाक

हङकङमा संभवतः पहिलो पटक मुख्यभूमी चीनका पर्यटक लक्षित गरी नेपाली र चिनियाँको संयुक्त लगानी रहेको रेष्टुरेण्ट सञ्चालनमा आएको छ।

हङकङमा सीके लालले भनेः नेपालको संविधानले आदिवासीलाई अधिकार दिएको छैन

निकै तामझामका साथ मनाउँदै आइएको विश्व आदिवासी दिवसको २४ औं संस्करण यो पटक हङकङमा सामान्य रुपमा मनाइयो।

हङकङमा फेरि अत्याधिक गर्मीको चेतावनी, जोगिन यसो गर्नुस्

केही दिनयता उच्च गर्मीको चेतावनी दिइरहेको हङकङ सरकारले मंगलबार पनि सूचना जारी गरेर यसबाट जोगिन भनेको छ।

हङकङमा अत्याधिक गर्मीको चेतावनी

हङकङको मौसम निरीक्षण विभागले आइतबार अत्याधिक गर्मी हुने चेतावनी दिँदै सूचना जारी गरेको छ।

चार पूर्व अध्यक्षसँग वर्तमान अध्यक्ष राधिका गुरुङ

एकैठाउँ उभिए, एनआरएनए हङकङका चार पूर्व अध्यक्ष

सामान्यतः एनआरएनएको कार्यक्रममा सहभागी नहुने एनआरएनए हङकङका चारै जना पूर्व अध्यक्ष यसपाली एकजुट भएका छन्।

हङकङ ट्रेल रनिङ अवार्ड प्राप्त गरेपछि क्यूनेट गोर्खा ट्रेलब्लेजर अल्ट्रा ट्रेलरेस टिम

क्यूनेट गोर्खा ट्रेलब्लेजरलाई हङकङ ट्रेल रनिङ अवार्ड

प्रथम तथा दोस्रो विश्वयुद्धमा मृत्युवरण गरेका वीर गोर्खा सैनिकहरुको सम्मानमा हङकङमा आयोजना भएको क्यूनेट गोर्खा ट्रेलब्लेजर अल्ट्रा ट्रेलरेसलाई हङकङ...

चेपाङ वस्तीमा स्वास्थ्यचौकी निर्माणका लागि हङकङमा सात लाख रुपैयाँ संकलन गरिने

मकवानपुरको चेपाङवस्तीमा स्वास्थ्य चौकी निर्माणका लागि हङकङमा रकम संकलन गरिने भएको छ।

हङकङबाट पोखरा ब्याडमिन्टन संघलाई १५ लाख सहयोग

‘आठ तालहरुको शहर’ उपनामले चिनिएको पर्यटकीय नगर पोखरास्थित रंगशालामा निर्माणाधीन ब्याडमिन्टन कोर्टको सहयोगार्थ हङकङबासी नेपालीले १५ लाख रुपैयाँ...

जोन ह्वल्पटन

हङकङका जोनलाई भिमसेन थापा मेमोरियल अवार्ड

हङकङमा रहेर नेपालको इतिहासको अनुसन्धान गरिरहेका जोन ह्वल्पटनलाई यस वर्षको भिमसेन थापा मेमोरियल अवार्ड दिइने भएको छ।

सुनुवार समाज हङकङको नेतृत्वमा श्याम सुनुवार

सुनुवार समाज हङकङको अधिवेशनले श्याम कर्ण सुनुवारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

एनआरएनए हङकङको महिला फोरममा अनु राई

एनआरएनए हङकङले अनु राई संयोजक रहने गरी महिला फोरम गठन गरेको छ। सोमबार सार्वजनिक गरिएको फोरममा ९ जना सदस्य र २१ जना सदस्य पनि चयन गरिएको छ।

हङकङमा नेपालीले दिए फिलिपिनी कामदारको परिवारलाई १८ हजार डलर सहयोग

हङकङमा नेपालीले सञ्चालन गरेको बगैंचा रेष्टुरेण्टले क्यान्सर रोगबाट मृत्यु भएकी आफ्नी फिलिपिनी कामदारको परिवारलाई १८ हजार डलर सहयोग दिएको छ।

हङकङको दोस्रो पुस्ताका नेपालीको चलचित्र: ‘बाउन्डलेस लभ’

नेपालबाट हङकङ आएको पहिलो पुस्ता र हङकङमै जन्मिएर हुर्कदै गरेको दोस्रो पुस्ताको कथालाई लिएर लघु चलचित्र ‘बाउन्डलेस लभ’ निर्माण भएको छ।

हङकङमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को पर्वद्धन

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्षसहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै यसको प्रवद्र्धन पनि सुरु भएको छ।

स्टान्लीको अन्तिम प्रशिक्षणमा टिम नेपाल

हङकङको ड्रागन बोट अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘गोर्खाली जोश’ देखाउने तयारी

हङकङको पर्यटकीय स्थल स्टान्लीको समुद्रमा आयोजना गरिने अन्तर्राष्ट्रिय ड्रागन बोट च्याम्पियनसिपमा टिम नेपालले प्रतिस्पर्धा गर्ने भएको छ।

मेलिना र सुजनको स्वरमा 'तिमी भित्र भित्रै' सावर्जनिक (भिडियाे)

गायिका मेलिना राई र गायक सुजन टिगेला लिम्बुको स्वरमा रहेको गीत 'तिमी भित्र भित्रै' गीत सार्वजनिक भएको छ।

जाने हैन त अल्फासँग समर घुमघाम?

सस्तो र सुविधाजनक टुर कार्यक्रम आयोजना गरिरहेको अल्फाले चीन, दक्षिण कोरिया, भियतनाम, कम्बोडिया, थाइल्याण्ड लगायतका देशमा हङकङका नेपालीलाई...

भारतीय गोर्खा भूपू सैनिक संघ हङकङको नेतृत्वमा मनप्रसाद गुरुङ

भारतीय गोर्खा भूतपूर्व सैनिक संघ हङकङको चौथो अधिवेसनले मनप्रसाद गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

हङकङमा हाइकिङ गरी मनाइयो सगरमाथा दिवस

हङकङका नेपालीले २७ मे का दिन सगरमाथा दिवस मनाएका छन्। ३७ डिग्रीको उखरमाउलो गर्मीमा समेत पदयात्रा गरी उनीहरुले सगरमाथा दिवस मनाएका हुन्।

चीनको प्रख्यात सिसा–पुलमा हङकङका नेपाली (फोटो फिचर)

मिग अल्फा ट्राभल हङकङको संयोजनमा हङकङका केही नेपालीले झाङजाजी राष्ट्रिय पार्कको भ्रमण गरेका छन्, रोमाञ्चक सिसाको पुलमा हिंड्दै। हेर्नुस्, घुमफिरका...

एभरेष्ट हाइकरलाई एनआरएनए हङकङको मेडल

गैरआवासीय नेपाली संघ हङकङले एभरेष्ट डेको अवसरमा गर्न लागेको एभरेष्ट हाइक निश्चित अवधीमा पूरा गर्नेलाई प्रोत्साहन स्वरुप मेडल दिने भएको छ।

हङकङमा मनाइयो बुद्ध जयन्ती

हङकङका नेपालीहरुले २५६२ औँ बुद्द जयन्ती मनाएका छन्। मे २२ का दिन नमोबुद्ध आमा समूह हङकङको प्रमुख आयोजना तथा महावाणिज्य दूतावास लगायत विभिन्न आधा...

नेपालमा लगानीको वातावरण बनाइदिन महिलामन्त्री थापासँग हङकङबासीको आग्रह

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापासँग हङकङका नेपालीहरुले भेटघाट तथा अन्तर्क्रिया गरेका छन्। नेपाली समुदायका अगुवाहरुले...

हङकङे गायक ज्ञान सुब्बा भन्छन्ः मलाई घमण्डी भन्नेले संगत गरेर हेरुन्

यस वर्षको नेपाल म्युजिक अवार्ड हात पारेका हङकङनिवासी गायक ज्ञान सुब्बाले नेपाली संगीत क्षेत्रले डायस्पोरालाई स्वीकार्न थालेको बताएका छन्। तीन...

मिसेस हङकङको अडिसनबाट १२ प्रतिस्पर्धी छनोट

हङकङमा जारी पहिलो मिसेस हङकङ २०१८ को अडिसन सम्पन्न भएको छ। अडिसनमा सहभागीहरु मध्ये १२ जना प्रतियोगीहरु छनोट भएका छन् ।

सगरमाथा दिवसमा हङकङमा पदयात्रा आयोजना

सगरमाथा दिवसको अवसर पारेर हङकङमा सगरमाथा पदयात्रा (एभरेष्ट हाइकिङ) २०१८ को आयोजना गरिने भएको छ। आयोजक हङकङस्थित नेपाली महावाणिज्यदूतावास र...

चर्चित लेखक खगेन्द्र संग्रौला हङकङमा

चर्चित लेखक खगेन्द्र संग्रौला एक साहित्यिक कार्यक्रममा सहभागी हुन हङकङ आइपुगेका छन्। संग्रौला नेपाल एयरलाइन्सको जहाजबाट बिहिबार हङकङ उत्रिएका हुन्।

किरात राई यायोक्खा, हङकङको नेतृत्व हरिचन्द्रको हातमा

किरात राई यायोक्खा, हङकङको अध्यक्षमा हरिचन्द्र साम्पाङ राई चयन भएका छन्। आइतबार किलिनचुङ युनलोङस्थित आफ्नै चुलाघर सुप्तुलुङ खिममा सम्पन्न किरात राई...

हङकङमा ‘फुल्नुको मज्जा’

‘फुल्नुको मज्जा’ थिममा मार्च १६ बाट भिक्टोरिया पार्क, कजवेबेमा यो प्रदर्शनी भैरहेको छ, जुन २६ मार्च सोमबारसम्म रहने छ।

हङकङमा प्राथमिक स्कुलका विद्यार्थीलाई निशुल्क रुघाप्रतिरोधी खोप दिइने

यस वर्षजस्तै रुघाको महामारी नहोस् भन्ने उद्देश्यले हङकङका प्राथमिक विद्यालयमा आगामी शैक्षिक सत्रको सुरुदेखि बालबालिकाहरुलाई रुघा प्रतिरोधी निशुल्क...

बेइजिङ समर्थक पार्टीका उम्मेदवारलाई मत माग्दै हङकङका नेपाली

हङकङमा आइतबार भएको उपनिर्वाचनमा नेपाली नेताहरु डिएबी पार्टीका उम्मेदवारको पक्षमा खुलेर उभिएका छन्। निर्वाचन अभियानमा नेपालीले डिएबीका उम्मेदवारलाई...

हङकङमा नेपाली साँस्कृतिक मेला

हङकङ सरकारको गृह मामिला विभागको आर्थिक सहयोगमा हङकङ नेपाली महासंघले नेपाली साँस्कृतिक मेला आयोजना गरेको छ।

हङकङ ठकुरी समाजको अध्यक्षमा यामबहादुर मल्ल

हङकङ ठकुरी समाजको सातौं अधिवेसनबाट अध्यक्षमा यामबहादुर मल्ल चयन भएका छन्। आइतबार चुनमुनस्थित क्याफे वान समुद्रीतटमा सम्पन्न भएको अधिवेसनबाट ११...

हङकङमा मनाइयो लखन स्मृति दिवस

नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृति दिवस हङकङमा मनाइएको छ। बुधबार साँझ जोर्डनस्थित मगर इममा १४१ औँ लखन स्मृति दिवस मनाइएको हो।

संखुवासभा समाज हङकङको अध्यक्षमा टोपबहादुर याक्खा

संखुवासभा समाज हङकङको नवौँ अधिवेसनले टोपबहादुर याक्खाको अध्यक्षतामा दुई उपाध्यक्षसहित १३ सदस्यीय कार्य समितिको निर्विरोध चयन गरेको छ।

पक्राउ परेका व्यक्ति

हङकङमा सवा तीन करोड डलर चोरी, तीन जना पक्राउ

संसारकै सुरक्षित मानिने हङकङमा दिँउसै करिब सवा तीन करोड हङकङ डलर चोरी भएको छ। शुक्रबार बिहान ११ः४५ बजे कार्नाभोर्न रोडको फ्रेन्डस हाउस बाहिर यो...

हङकङको राष्ट्रिय महिला फुटबल टिम

हङकङ र नेपालबीच महिला फुटबल हुँदै

हङकङ र नेपालबीच मैत्रीपूर्ण महिला फुटबल खेल हुने भएको छ। गैरआवासीय नेपाली संघ– एनआरएनए हङकङले फेब्रुअरी १९ मा हङकङमा मैत्रीपूर्ण महिला फुटबल...

हङकङमा किरात नयाँ वर्षको उल्लास (फोटो फिचर)

हङकङका नेपाली किरात समुदायले किराती नयाँ वर्ष संयुक्त रुपमा मनाएका छन्। राई, लिम्बु, याक्खा र सुनुवारले बिभिन्न साँस्कृतिक झाँकी सहित संयुक्त रुपमा...

हङकङविरुद्ध नेपालको लगातार दोस्रो जित

नेपाली राष्ट्रिय भलिबल टोलीले मैत्रीपूर्ण खेलमा हङकङविरुद्ध लगातार दोस्रो जित हात पारेको छ।

हङकङ भाइबराम अल्ट्रा रेसमा मीरा सहित चार जना नेपाली

हङकङमा शनिबार चुनौतीपूर्ण र प्रतिष्ठित मानिएको हङकङ भाइबराम १०० किलोमिटर अल्ट्रा ट्रैलमा मीरा राई, पूर्ण तामाङ, सुमन कुलुङ र दिनानाथ बगाले दौडिने...

नेपाली भलिबल टिम हङकङमा, ३४ वर्षपछि हङकङको राष्ट्रिय टिमसँग खेल्दै

हङकङसँग मैत्रीपूर्ण भलिबल खेलमा भिड्न नेपालबाट २१ जनाको टिम बिहिबार हङकङ उत्रिएको छ। टिमलाई हङकङ विमानस्थलमा स्थानीय नेपालीले स्वागत गरेका थिए।

हङकङमा मगेन्द्र राईलाई टेनिस ट्रफी

हङकङ नेप्लिज टेसिस सोसाइटीद्वारा आयोजित ‘न्यूइयर कप’ को उपाधी नेपालखबरका संवाददाता मगेन्द्र राईले जितेका छन्।

जोर्डनमा नयाँ नेपाली स्टोरको शुभारम्भ

हङकङको युङलोनमा ४ वर्षदेखि सञ्चालन भइरहेको ग्रोसरी पसल ‘युनिभर्सल साइबर एण्ड साथी स्टोर्स‘ ले जोर्डनको पर्यटकीय थलो नाइट मार्केटमा शाखा बिस्तार...

हङकङमा सुनिता गिरीको ‘माइत जाने बाटो’ विमोचित

लामो समयदेखि हङकङमा बसोबास गरिरहेकी सुनिता गिरीको पहिलो कविता संग्रह ‘माइत जाने बाटो’ को विमोचन गरिएको छ। आइतबार याउमातेइस्थित कम्युनिटी हलमा सो...

एनआरएन हङकङले हाइकिङ मार्फत उपचार खर्च जुटाउने

गैर आवासीय नेपाली संघ हङकङले आगामी २१ मा ‘एनआरएनए हाइक २०१८’ को अयोजना गर्ने भएको छ। ‘स्वस्थ र सहयोग’ का लागि सो हाइकिङ आयोजना गर्न लागिएको आयोजकले...

पारुहाङ साँझमा कलाकारले नचाए हङकङेली दर्शक

पारुहाङ साँझ दोश्रोमा नेपाली कलाकारहरुले धमाकेदार प्रस्तुति दिएका छन्। राजेशपायल राई, धिरज राई, बेनुका राई लगायतका कलाकारहरुको प्रस्तुतिमा हङकङका...

राजेश हमाल

हङकङ आउँदै राजेश हमाल

एसियाली तहको क्विज कन्टेस्ट ‘नोबेल क्विज मेनिया सिजन सिक्स’ छनौटका लागि सुपरस्टार राजेश हमाल हङकङ आउने भएका छन्। आयोजक डिटु इन्टरटेनमेन्टका धर्म...

हङकङमा केकीले मोडलिङ गरेको ‘एक्लोपन महशुस गर्दैछु तिमि बिना’

हङकङमा म्युजिक भिडियोमा अभिनय गर्न आएकी नायिका केकी अधिकारी सुटिङ सकेर मंगलबार काठमाडौं फर्केकी छिन्।

बक्सिङका सुपरस्टार मेवेदरसँग फोटो खिचाउन झुम्मिए नेपाली

अत्याधिक विलासी जीवन बिताउने बक्सिङका अपराजित भूतपूर्व विश्व च्याम्पियन फ्लोइड मेवेदर शुक्रबार हङकङ आइपुगे। उनी हङकङ आइपुगेको बेला केही नेपालीहरुले...

विश्वविद्यालय शिक्षा तथा करिअरबारे माध्यामिक तहका विद्यार्थीलाई जानकारी

हङकङका विभिन्न विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका स्थानीय नेपाली विद्यार्थीहरुको संस्था जोइन्ट युनिभर्सिटी नेप्लिज सोसाइटी हङकङ (जुन्स) ले माध्यमिक...

हङकङमा क्रिसमस बोट पार्टी र क्रुज टुर आयोजना गर्दै अल्फा ट्राभल

हङकङको अल्फा ट्राभलले क्रिसमस र नयाँ वर्षको उपलक्षमा पुरस्कारसहित बोट पार्टी र क्रिसमस क्रुज टुर आयोजना गर्ने भएको छ।

हङकङमा नेपाली विद्यार्थीले शिक्षाबारे जानकारी दिने

हङकङका विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका स्थानीय नेपाली विद्यार्थीहरुको संस्था जोइन्ट युनिभर्सिटी नेपलिज सोसाइटी हङकङ (जुन्स) ले माध्यमिक शिक्षा...

हङकङमा नेपाल फाइनान्स ज्योती कपको उपाधी युनलोङ क्लबलाई

हङकङको नेपाल फाइनान्स दोस्रो ज्योति कप २०१७ को उपाधी युनलोङ फुटबल क्लबले जितेको छ। आइतबार युनलोङको लोङपिङ फुटबल पिचमा सम्पन्न खेलमा युनलोङ फुटबल...

अक्सफाम १०० किलोमिटरको दौडमा सहभागी हुन हङकङ आएका नेपाली धावक

हङकङ दौडमा रेकर्डमात्र होइन, जित्ने छौंः टिम नेपाल

शुक्रबार बिहान शुरु हुने अक्सफाम एक सय किलोमिटरको दौड टिम नेपालले जित्ने आशा ब्यक्त गरेको छ। नेपालले जित्नेमा आशावादी नेपाली टोलीको नेतृत्वकर्ता...

हङकङमा ज्योति क्लबले फुटबल प्रतियोगिता आयोजना गर्ने

हङकङको ज्योति फुटबल क्लबले यही नोभेम्बर १२ मा एक दिवसीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। सन २०११ सालमा स्थापित सो क्लबले युनलोङमा ‘दोस्रो...

हङकङका नेपाली तेक्वान्दो खेलाडीलाई मकाउमा स्वर्ण पदक

मकाउ तेक्वान्दो एसोसिएसनले सञ्चालन गरेको मकाउ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा हङकङबाट गएका नेप्लिज तेक्वान्दो एसोसिएसनका पाँच...

तमु ट्यो ह्युल हङकङमा विजय गुरुङ निर्वाचित

गुरुङहरुको संस्था तमु ट्यो ह्युल हङकङको नवौं अधिवेशनबाट लमजुङका विजय गुरुङ चयन भएका छन्।

हङकङमा भलमान राईको ‘मेरो भोगाई’ बारे परिचर्चा

हङकङमा भलमान राईको आत्मकथा ‘मेरो भोगाई’ बारे अन्तरक्रिया कार्यक्रम गरिएको छ। गत बिहीबार जोर्डनमा साहित्यकर्मी, समाजसेवी, बौद्दिक व्यक्तिहरुको...

हङकङको राष्ट्रिय महिला तेक्वान्दोमा नेपाली क्लब विजयी

हङकङ तेक्वान्दो एसोसिएसनले साम सुई पो र सेङ वान स्पोर्ट्स सेन्टरमा आयोजना गरेको "हङकङ महिला तेक्वान्दो प्रतियोगिता २०१७" मा नेपालीहरु द्वारा...

ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रविण र इन्द्रको जोडीलाई

हङकङको राष्ट्रिय दिवसको अवसरमा हङकङ नेपाली ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगितामा प्रविण पुन र इन्द्र वनेमको जोडीले उपाधि जितेको छ। त्यसैगरी...

घान्द्रुक र आँधीखोलाबीच भएको प्रतियोगिता

हङकङको दशैं भलिबलमा घान्द्रुक टीम विजयी

घान्द्रुक समाज हङकङले आयोजना गरेको ९औं खुल्ला पुरुष भलिबल प्रतियोगितामा घान्द्रुक भलिबल टिमले नै पहिलो पुरस्कार जितेको छ।

‘हङकङ स्नुकर च्याम्पियनसिप–२०१७’ को उपाधि दिपेन रानालाई

हङकङ स्नुकर च्याम्पियनसिप–२०१७ को उपाधि दिपेन रानाले हात पारेका छन्। स्नुकरप्रेमी नेपालीहरुद्वारा स्थापित स्पोर्ट्स क्लब हङकङको आयोजनामा गत आइतबार...

हङकङको यलम्बर ब्याडमिन्टन प्रतियोगितामा बान्तावाहरुको वर्चश्व

किरात राई यायोक्खा हङकङको खेलकुद विभागले गत आइतबार युनलोङ डिस्ट्रिक स्पोर्ट्स सेन्टरमा आयोजना गरेको ‘दोश्रो यलम्बर ब्याडमिन्टन च्याम्पियनसिप–२०१७...

मोडल कृष्टिना

कवि भविन लिम्बुको म्यूजिक भिडियो ‘जब तिमीलाई’ सार्वजनिक

हङकङका युवा कवि भविन लिम्बुको म्यूजिक भिडीयो सार्वजनिक भएको छ। लेखनबाट पहिलोपटक गायनमा फड्किएका भविनले गाएको कृष्ण लिम्बुको गीत ‘जब तिमीलाई’...

हङकङका बान्तवा राईले बाढी पीडितलाई दिए साढे चार लाख

गत महिना आएको बिनासकारी बाढीले बगाएर बेपत्ता भएका इटहरी ४ गैरीगाउँका राजकुमार राईका छोराछोरीलाई हङकङका बान्तवा राई समुदायले साढे चार लाख सहयोग...

‘रमाइलो साँझ’ मा सहभागी हुन वाणिज्यमन्त्री हङकङमा

हङकङमा आयोजना गरिने सांस्कृतिक कार्यक्रम ‘रमाइलो शरद साँझ’ मा सहभागी हुन बाणिज्य तथा आपूर्तिमन्त्री मीनबहादुर विश्वकर्मा हङकङ आइपुगेका छन्।

हङकङमा स्टेज तताउँदै हट रेश्मा

स्टेजमा ग्ल्यामरस परफर्मेन्सका आधारमा ‘हट केक’ को रुपमा उदाइरहेकी गायिका रेश्मा पुनले आइतबार हङकङको माहौल तताउने भएकी छन्। ५० ओटा भन्दा बढी गीत...

बाढी प्रभावितलाई हङकङ टेनिस सोसाइटीको ७ लाख सहयोग

हङकङ नेप्लिज टेनिस सोसाइटीले नेपालमा बाढी–पहिरोको चपेटामा परेकाहरुको सहयोगार्थ खेलाएको च्यारिटी टेनिसमा सात लाख रुपैँयाभन्दा बढी रकम संकलन भएको छ।...

बाबुलाई कलेजो दिएकी सरिता महर्जनलाई हङकङबाट ५ लाख आर्थिक सहयोग

नेवार समाज हङकङले सरिता महर्जनको स्वास्थ्य उपचारका लागि ५ लाख रुपैँया संकलन गरेको छ। काठमाडौँ लगनटोलकी २४ वर्षीया सरिताले आफ्नो बिरामी बुबालाई...

हङकङको सांघाई स्ट्रिटमा बराह ज्वेलरीको ‘रि-ओपनिङ’

हङकङको जोर्डस्थित संघाई स्ट्रिटमा रहेको बराह ज्वेलरी नजिकै सरेको छ। हङकङमा राम्रो ब्यापार गरिरहेको बराह ज्वेलरीले शुक्रबार नयाँ पसलको ‘रि–ओपनिङ’...

एनआरएनए चीनको अधिवेशन स्थगित, मकाउको शनिबार

गैरआवासीय नेपाली संघ चीनको अधिवेशन विवादकाबीच स्थगित भएको छ भने मकाउले शनिबार ५औँ अधिवेशन डाकेको छ।

ईन्द्र गुरुङ

हङकङको इमेज सैलुनमा पाका नागरिकलाई छुट

हङकङमा नेपालीले सञ्चालन गरेको इमेज हेयर सैलुनले पाका उमेरका नागरिकलाई विशेष छुट दिन थालेको छ। हङकङ आइडी वा पासपोर्ट साथमा लिएर आउने ६५ वर्ष वा...

ताप्लेजुङमा स्वास्थ्यचौकी बनाउन हङकङमा हाइकिङ

ताप्लेजुङ समाज हङकङले गृहजिल्ला घुन्सामा स्वास्थ्यचौकी बनाउन आइतबार हङकङमा च्यारिटी हाइकिङ गरेको छ। पर्यटकीय घुन्सा क्षेत्रमा स्वास्थ्यचौकी भवन...

हङकङको कविता काठमाडौँमा विमोचन

हङकङका युवा कवि भविन लिम्बुको दोश्रो कविता सग्रंह ‘छायाँ’ काठमाण्डौका साहित्यानुरागीहरुबीच लोकार्पण भएको छ।

मधेशका बाढी प्रभावितलाई सहयोग जुटाउन हङकङमा टेनिस

हङकङ नेप्लिज टेनिस सोसाइटीले नेपालमा बाढी-पहिरोको चपेटामा परेकाहरुको सहयोगार्थ च्यारिटी टेनिस खेलाउने भएको छ। सेप्टेम्बर १० तारिख, आइतबारदेखि...

इटलीमा मीरा राईको कम्ब्याक

गत वर्ष बेलायतमा भएको एक प्रतिस्पर्धामा दौडिँदै गर्दा लडेर घाइते भएकी अल्ट्रा ट्रेलकी विश्वविख्यात धाविका मीरा राई अन्ततः लामो विश्राम पछि पुन...

हङकङमा जग हँसाउने नेपाली भाषाका सूचना

हङकङमा एक किसिमले नेपाली भाषालाई सरकारले कामकाजी भाषाको मान्यता दिएको छ। नेपालीहरु बढी काम गर्ने कन्स्ट्रक्सन क्षेत्रमा मात्र होइन अस्पतालदेखि अन्य...

ज्याक मा

यी हुन् अलिबाबाका अर्बपति ज्याक माका सफलताका ८ सूत्र

आफ्नै खुबीमा एसियाकै सबैभन्दा धनी व्यक्ति बन्नु पक्कै पनि सजिलो छैन। अलिबाबा नामक इ–कमर्स वेब पोर्टलका संस्थापक तथा सिइओ ज्याक मा त्यस्तै विरल...

टाइफुनले रोकेन चलचित्र डायरीको प्रदर्शनलाई

टाइफुनका कारण आइतबार हरेक कार्यक्रम स्थगन गरिएका थिए। तर त्यही बेलुकी याउमातेई कम्यूनिटी हलमा चलचित्र डायरी चाहिँ प्रदर्शन भएको छ।

ली का सिङ

धनी बन्न चाहनेलाई ली का सिङका पाँच टिप्स

गरिबीदेखि सम्पन्नतासम्मको उनको यात्रबाटै पनि सफलता चाहने व्यक्तिले प्रेरणा लिन सक्छ। अझ आफ्नो कम्पनी चलाउने उनको तौरतरिका, खाली समय बिताउने उनको...

हङकङमा तीजः महिला रातभर नाचे, पुरुषले मिलाए चाँजो

जम्मा २ सय सहभागीको हिसाबकिताब गरी खाना बुक गराएका ईश्वर गुरुङको टिमलाई आइतबार इन्डिया क्लबमा त्योभन्दा धेरै मान्छे ओइरिएपछि व्यवस्थापन गर्न...

हङकङबाट जोनी जेन्टलमेन्टको प्रदर्शन शुरु

चलचित्र जोनी जेन्टलमेन्टको हङ्कङमा वल्र्ड प्रिमियर गरिएको छ। थुप्रै म्युजिक भिडियोबाट आफुलाई प्रमाणित गरिसकेका युवा निर्देशक नितेश चन्द निर्देशित...

मगर संघ हङकङमा पाल्पाकी युगमाया

मगर संघ हङकङले फेरि महिला नेतृत्व पाएको छ। हङकङको जोर्डनस्थित इण्डिया क्लबमा आइतबार भएको नवौं अधिवेशनले पाल्पाकी युगमाया रानाको अध्यक्षतामा नयाँ...

मकाउ बडिबिल्डिङमा नेपाललाई रजत

मकाउमा सम्पन्न ‘ग्लोबल क्लासिक इन्भिटेसनल बडिबिल्डिङ एण्ड च्याम्पियनसिप’ मा नेपालले रजत पदक जितेको छ। इन्टरनेसनल फेडरेशन अफ बडिबिल्डिङ एण्ड फिटनेस...

टीका राना

नेपालमा बाढी–पहिरो प्रभावितलाई सहयोग गर्न हङकङमा स्वस्थ्य शीविर

हङकङको युनलोङमा २७ अगस्ट, आइतबार निशुल्क स्वास्थ्य शीविर सञ्चालन हुने भएको छ। चाइनिज युनिभर्सिटी अफ हङकङको मेडिसिन विभाग र हङकङ नेप्लिज टेनिस...

एलिसा राई

‘ठमेल बजारको पहिलो धुनले नै आनन्द मिल्छ’

चलचित्र ‘लुट २’ को शीर्ष गीत ‘ठमेल बजार’ बाट एकाएक चर्चाको शीखरमा पुगेकी एलिसा राई ‘टच नाईट’ दोस्रोमा सांगितिक प्रस्तुतीका लागि हङकङ आइन। एलिसासँग...

आदिवासी वर्ष पुरुष भुपेन्द्र चेम्जोङ

यी हुन् हङकङका आदिवासी वर्ष पुरुष र महिला

संसारभर विश्व आदिवासी दिवस ९ अगस्तमा मनाइँदै गरिएपनि हङकङमा भने यो पर्व आइतबार नै मनाइएको छ। बिभिन्न कार्यक्रम सहित सम्पन्न यसपालिको आदिवासी दिवसमा...

हङकङमा पहिलो तमु कप फुटबल प्रतियोगिता आयोजना हुने

हङकङमा पहिलो पटक ‘तमु कप २०१७’ आयोजना हुने भएको छ। आगामी अगस्ट १३ तारिख आइतबार सुरु हुने तमु कप सिक्स-ए-साइडको फर्म्याटमा खेलाइने छ। कुल २४ टोली...

हङकङमा अन्तर्राष्ट्रिय बाल फिल्म फेष्टिबल

जोर्डनको एलिमेन्ट मलको पहिलो तलामा ‘हङकङ बाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिबल २०१७’ चलिरहेको छ। एलिमेन्टको पहिलो तलामा रहेको 'द ग्रान्ड'मा २ देखि ५...

हङकङमा ‘मंन्त्र’को संगीत र ‘एलिसा’को ठुम्का

नेपाली टच नाइटको दोश्रो संस्करणमा युवा पुस्तामाझ चर्चित ब्याण्ड मंन्त्रले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेको छ। हङकङको योङलोङ थिएटरमा गत आइतबार...

दुई साता अघि हङकङमा सडक दुर्घटनामा ज्यान गुमाएकी ईक्साम्मा लिम्बु

ईक्सामाको अन्त्येष्टिमा ठूलो भीड, सबैका आँखा रसाए

हङकङको जोर्डनमा दुई साता अघि भ्यानले किचेर मारिएकी ३ वर्षीय ईक्सामा लिम्बुको आइतबार लिम्बु परम्परा अनुसार अन्तेष्टि गरिएको छ।

टेनिस प्रतियोगितामा बिकासहरुको बाजी

थ्री एफ अर्थात फिटनेस, फन एन्ड फ्रेन्डशिपको अवधारणामा स्थापित हङकङ नेप्लिज टेनिस सोसाईटीले आइतबार किङ्स पार्क स्थित टेनिस कोर्टमा एक दिवशिय टेनिस...

‘स्पोर्ट्स कल्चर विकास गर्न’ हङकङमा अनन्त स्टुडियो

‘१३ महिनाको बच्चादेखि ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकले समेत हाम्रो स्टुडियोबाट लाभ लिन सक्नेछन्’, एलिना थप्छिन्, ‘६५ वर्ष नाधेका व्यक्तिलाई हामी...

च्यारिटी डिनरबाट महावीरको आविष्कार केन्द्रलाई ७० लाख

सूचना–प्रविधि अभियन्ता डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ हङकङमा गत जुन २६ का दिन आयोजित च्यारिटी डिनरमा उठेको रकममध्ये खर्च...

हङकङ व्यापार मेलामा दुई लाख डलर खर्च

गत जुन २४ र २५ मा हङकङको स्टारफेरीमा सम्पन्न व्यापार मेलामा भएको खर्चको हिसाबकिताब सार्वजनिक गरिएको छ। शुक्रबार साँझ जोर्डनस्थित हङ्ग्रीआई...

छिजुपाको मोडलिङ दुनियाँ

ग्लामर दुनियाँमा स्थापित हुने सपना बुन्दै छिजुपा लामा करीब ३ वर्ष अघि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुन्। १९ वर्षीय उदीयमान मोडल छिजुपाले २०१७ को...

चीनको ग्वान्झाओमा नेपाली लोकनृत्य र भिडियो

चीनको ग्वान्झाओस्थित नेपाली महावाणिज्यदूत रवि भट्टराईले चीनसँग नेपालले अन्तरदेशीय व्यापार र पर्यटन साझेदारी गर्नु पर्ने बताएका छन्। शनिबार...

क्यान्सर पीडित ठकुरीलाई हङकङबाट दुई लाख सहयोग

मोरङकी क्यान्सर पीडित दुर्गामाया ठकुरीलाई हङकङबाट दुई लाख २६ हजार रुपैयाँ सहयोग जुटेको छ। हङकङकी ब्लगर जुनु राना र समाजसेवी जय राईको पहलमा जुटाइएको...

अल्फाले हङकङका नेपालीलाई चीन घुमाउन थाल्यो, जापान र कोरिया चाँडै

हङकङको अल्फा ट्राभल्स एण्ड टुर्सले आफ्नो व्यवसाय चीनमा विस्तार गरेको छ। हङकङका नेपालीलाई चीनका विभिन्न ठाउँ घुमाउन थालेको अल्फाले आफ्नो व्यवसाय...

हङहङमा साहित्य शृङ्खला

छैठौँ हङकङ साहित्य शृङ्खलामा श्रष्टा सम्मानित

हङकङ साझा साहित्य शृङ्खलाले आफ्नो छैठौँ वार्षिकोत्सवको छेको पारेर श्रष्टा सम्मान गरेको छ। गत आइतबार अपरान्ह जोर्डनस्थित बगैँचा रेष्टुरेन्टमा आयोजित...

प्रमुख अथिति महावीर पुन मन्तव्य राख्दै

म्याग्दी प्रवासी संघको अध्यक्षमा कर्ण पुन निर्वाचित

म्याग्दीबासीहरुको प्रवासी संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको सातौँ अधिवेशनबाट कर्ण पुन अध्यक्ष पदमा निर्वाचित भएका छन्। राष्ट्रिय...