गोर्खा कपको उपाधि सोल्टी फुटबल क्लबलाई

Galaxy Network


तस्बिरः प्ले टुगेदर एचके

युङलोङको ओनहिङ चौरमा सकिएको दोस्रो गोर्खा कप फुटवल प्रतियोगिताको उपाधि सोल्टी फुटबल क्लबले जितेको छ। गोर्खा ब्वायज हङकङलाई १–० ले हराउँदै सोल्टी फुटबल क्लबले उपाधि जितेको हो।

Alpha Travel

उपाधिसँगै सोल्टी क्लबले १५ हजार हङकङ डलर पाएको छ भने उपविजेताले १० डलर पाएको छ। सोल्टी क्लबका टिएमजी मोक्तानले बेस्ट प्लेयर उपाधि प्राप्त गरे। युवा फुटवल क्लबका यम गुरुङले सबैभन्दा बढी गोल गरे भने उत्कृष्ट गोलकिपर सोल्टी क्लबका दिवस गुरुङ भए।

धरान फुटबल क्लबका रिषी लिम्बुलाई उदाउँदो खेलाडीको रुपमा सम्मान गरियो भने युवा क्लबलाई फेयर खेलको उपाधि प्रदान गरियो।

गोर्खा ब्वायज हङकङले आयोजना गरेको खेलमा २० वटा नेपाली क्लबले भाग लिएको थियो।

प्रकाशित १६ पुस २०७३, शनिबार | 2016-12-31 19:18:27

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets