Galaxy Network

हङकङमा दुई पेस्तोलसहित तीन जना पक्राउ



झगडा परेको स्थान
झगडा परेको स्थान
एससिएमपी

हङकङमा गत शुक्रबार चिनियाँ नागरिकमाथि भएको आक्रमणको घटनामा दोषी मानिएका तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ।

Alpha Travel

दुई महिला र एक पुरुषलाई पक्राउ गरिएको जनाइएको छ।

उनीहरुबाट २ वटा पेस्तोल बरामद गरिएको छ। शुक्रबार राति च्युङ सा वान रोडमा चिनियाँ नागरिकमाथि आक्रमण भएको थियो।

उनी अझै घाइते भएको जनाइएको छ। उनको प्रिन्सेस मार्गरेट अस्पतालमा उपचार भइरहेको छ।

Related image

ती चिनियाँ नागरिकले जुवा खेल्दा छल गरेका कारण विवाद भएको हङकङ प्रहरीले बताएको छ।

त्यसबेला भवन निर्माण गर्ने साधनको आक्रमणबाट चिनियाँ नागरिकमाथि आक्रमण भएको थियो। पैसाको बारेमा विवाद भएपछि बाटोमा झगडा भएको बताइएको छ।

घाइतेको शरीरमा फलामका टुक्राजस्ता फोहोर बस्तु भएका कारण त्यसलाई सर्जरी गरेर निकालिने जनाइएको छ। एससिएमपी

प्रकाशित २ बैशाख २०७६, सोमबार | 2019-04-15 18:22:10

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets