Galaxy Network

हङकङ नेपाली महासंघको अध्यक्षमा टंक राना



हङकङ नेपाली महासंघको दशौं महाधिवेशनले टंक रानालाई निर्बिरोध रुपमा अध्यक्ष चयन गरेको छ।

Alpha Travel

आइतबार याउमातेइस्थित कम्युनिटी हलमा सम्पन्न अधिवेशनले नव गठित कार्यसमितिको उपाध्यक्ष लोक आङ्बुहाङ, महासचिव नविन सुहाङ, सचिव भविन लिम्बु र कोषाध्यक्षमा ताहिर खान चयन भएका छन्।

रानाले रिता गुरुङलाई प्रतिस्थापन गरेका हुन्। हङकङका ३२ संघसंस्थाहरु महासंघमा आवद्ध छन्।

प्रकाशित २१ असोज २०७५, आइतबार | 2018-10-07 21:12:15

author photo

मगेन्द्र राई नेपालखबर हङकङका समाचार संयोजक हुन्

@RaiMagendra

मगेन्द्र राईबाट थप

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

NepalKhabar Tweets