Galaxy Network

हङकङमा नेपाल डे, ३१ तस्बिर


Courses
Courses



नेपाली महावाणिज्यदूतावास हङकङको आयोजनामा हङकङमा बुधबार भव्य रुपमा नेशनल डे समारोह सम्पन्न भयो। पहिलोपटक हङकङको सेन्ट्रलस्थित फरेन करेस्पण्डेन्ट क्लबमा आयोजना गरिएको समारोहमा हङकङ सरकारका प्रमुख सचिव म्याथ्यु चेयुङ, वाणिज्यमन्त्री मीन विश्वकर्मा र महावाणिज्यदूत कमलप्रसाद भट्टराईले वाइन टोष्ट गरी नेपाल डेको शुभकामना आदानप्रदान गरेका थिए।

Alpha Travel
प्रकाशित ६ असोज २०७४, शुक्रबार | 2017-09-22 19:21:20

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

Special

NepalKhabar Tweets