Galaxy Network

तिम्रो तीज, मेरो तीज


Courses
Courses



हङकङका नेपाली महिला तीज पार्टीमा रमिरहेका छन्। झण्डै महिनादिन अघि सुरु भएका तीज पार्टी अझै केही साता चल्ने देखिन्छ। हङकङमा भइरहेका दर्जनौँ तीज पार्टीहरूमा यसपाली बालिका, किशोरी, युवा र वृद्धहरूसमेत सहभागी भइरहेका छन्। तीज विदेशमा रहेका नेपाली महिलालाई राम्रोसँग जोड्ने चाड बनेको छ। हेरौँ शनिबार हङकङमा आयोजना गरिएको यस्तै एक तीज पार्टीको झलकः

Alpha Travel
प्रकाशित ५ भदौ २०७४, सोमबार | 2017-08-21 15:40:33

प्रतिकृया दिनुहोस


Building Future
Building Future

Loading...
Alpha Travel

Blog

Special

NepalKhabar Tweets