Special

हङकङमा नेपालका पूर्ण तामाङले तोडे आफ्नै रेकर्ड, बने वर्षकै कीर्तिमानी च्याम्पियन

- हङकङमा सम्पन्न नर्थफेस सय किलोमिटरको अल्ट्रा ट्रेल रेसमा नेपालका पूर्ण तामाङले नयाँ कीर्तिमानसहित बाजी मारेका छन्।

काया पौड्याल

क्यारी लामसँग भेट्ने छोरीको चाहना

- ‘ए त्यसो भए आज बाबा–छोरी डे। आज मलाई रेष्टुरेन्टमा लगेर सुसी खुवाउँछौ त?’

हङकङमा आयोजित ‘सान्डा प्रो’ प्रतियोगितामा नेपाली मूलका प्रविनलाई उपाधि

- हङकङमा सम्पन्न ‘सान्डा प्रो’ प्रतियोगितामा नेपाली मूलका प्रविन बहादुर विश्वकर्मा उपाधि हात पार्न सफल भएका छन्।

जुनु राना

त्यो माओवादी पार्टीको यो असहज बिलय

- ‘माओवादी र उसका सेनाले आक्रमण गरे, मान्छेहरु गाउँ छाडेर भागे’ भन्ने खबर सुनिरहेको थिएँ। कान्छा बाबाको कुरा सुनेपछि मनमा डर बसिसकेको थियो। कुरा...

बस दुर्घटनास्थलबाट घाइतेको उद्धार गरिँदै

हङकङमा ड्राइभर झरेपछि दौडियो स्कुल बसः दुईको मृत्यु, दश घाइते

- हङकङमा सोमबार स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन्। आठमध्ये पाँच जना अचेत छन्।

मिग अल्फा ट्राभल लघु फिल्म प्रतियोगितामा ‘गो अगेन हङकङ’ले मार्‍यो बाजी

- सुयोग गुरुङको ‘गो अगेन हङकङ’ले हङकङमा आयोजित मिग अल्फा ट्राभल लघु फिल्म प्रतियोगितामा शीर्ष उपाधि हात पारेको छ।


Building Future
Building Future

खबर

हङकङकी मीराले काठमाडौँका पललाई भाग्य सुम्पिएपछि...(भिडियो)

- प्रेम जीवनको सार र गन्तव्य हो। प्रेमबाट अछूतो रहेर मान्छे बाँच्नै सक्दैन।

Hong Kong

हङकङ युनिभर्सिटिमा दुई वर्षअघि सांस्कृतिक महोत्सव गर्ने क्रममा हङकङका नेपाली विद्यार्थी

हङकङका अल्पसंख्यकलाई ५० करोड डलरको यस्तो योजना

- अहिले करिब दुई लाख ६३ हजार गैरचिनियाँ जातीय अल्पसंख्यक समुदायका मानिस हङकङमा बस्छन्। जसमध्ये करिब ८० हजार चाहिँ दक्षिण एसियाली मूलका छन्।

Alpha Travel

भर्खरै

NepalKhabar

Blog

NepalKhabar Tweets