ग्लोबल

‘चितवन समाज जर्मनी’को प्रथम अधिवेशन सम्पन्न

संघीय गणराज्य जर्मनीको विभिन्न क्षेत्ररमा रहेका चितवनवासीहरुको एकीकृति मञ्चको रुपमा ‘चितवन समाज जर्मनी’को सँस्थापक समिति विधिवत रुपमा गठन भएको छ। यसअघि गत मे ९ २०१६ तदर्थ समितिको गठन गरिएको थियो।

आपत्तिजनक भिडियो भेटिएपछि मन्त्री बर्खास्त

भारतको दिल्ली सरकारका एक मन्त्रीको सेक्स टेप भेटिएपछि मन्त्रीबाट पदच्युत गरिएको छ।

पूर्व राष्ट्रपति नसिदविरुद्ध पक्राउ पूर्जी जारी

मालदिभ्सले पूर्व राष्ट्रपति मोहम्मद नसिदविरुद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको छ।

नेपालमा लगानीबारे अमेरिकाका एनआरएनबीच छलफल

अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा गैरआवासीय नेपालीहरु तथा नेपाली व्यपारीहरुले नेपालमा लगानीका सम्भावना र चुनौतीबारे छलफल गरेका छन्। एनआरएन मेरिल्यान्ड च्याप्टरले आयोजना गरेको अन्तर्क्रियामा नेपालमा लगानीका बारे छलफल भएको हो।

हङकङमा साङ्गितिक साँझ आयोजना

गैर आवासीय नेपाली संघ (एनआरएन) हङकङले आइतबार साङ्गितिक साँझ आयोजना गरेको छ। नेपालबाट कलाकार ल्याएर युनलोङस्थित अडिटोरियम हलमा आयोजना गरिएको साङ्गितिक साँझमा हङकङका नेपालीको उल्लेख्य सहभागिता रह्यो।

नयाँदिल्लीमा पत्रकार अधिकारी सम्मानित

नेपाल पत्रकार महासंघ भारत शाखाका सचिव ऋषिराम अधिकारी नयाँदिल्लीमा सम्मानित भएका छन्।

लन्डन मेलामा कालु रामको चित्रकला प्रदर्शनी

लन्डनमा आयोजित नेपाली मेलामा कलाकार कालुरामको एकल चित्रकला प्रदर्शनी सम्पन भएको छ।

जापानमा कार्यस्थलमै गोलीचल्दा एकको मृत्यु, तीन घाइते

पश्चिमी जापानको याकायामा भन्ने स्थानमा रहेको एक निर्माण सामग्री उत्पादन गर्ने कम्पनीमा सोमबार बिहान गोली चल्दा एकजनाको घटनास्थलमै निधन भएको छ।

अस्ट्रेलियामा योग कीर्तिमानी मोक्तानको सम्मान

योग म्याराथनका विश्वकीर्तिमानी नेपालका उत्तम मोक्तान अस्ट्रियामा सम्मानित भएका छन्।

अमेरिकाको न्यूजर्सीमा एनआरएनको क्षेत्रिय सम्मेलन सुरु

गैरआवासीय नेपाली संघ (एनआरएन) को क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सीमा सुरु भएको छ । नेपालबाट आएका प्रमुख अतिथि एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङले पानसमा बत्ती बालेर शनिबार सम्मेलन उद्घाटन गरे । नेपाली राष्ट्रिय गीत गाएर सम्मेलन...

इजरायलमा तीज मनाइने, सम्पूर्ण तयारी पूरा

इजरायलमा रहेका नेपाली चेलीहरुले यसपटकको तीज धुमधामका साथ मनाउने भएका छन् ।

हङकङका नेपाली व्यावसायतिर उन्मुख

हङकङका नेपाली विस्तारै व्यावसायतिर उन्मुख भएका छन् । हङकङमा निर्माण, सुरक्षा, रेष्टुरेण्ट क्षेत्रमा काम गर्ने नेपाली अब व्यावसाय सञ्चालनतिर आकर्षित भएका हुन्। हङकङमा व्यावसायिक चुनौती र अवसरबारे छलफल गर्न गत आइतबार नेपाल चेम्बर अफ कमर्श हङकङले...

भारतद्वारा पाकिस्तानको वार्ता प्रस्ताव अस्वीकार

भारतले पुनः दोस्रो पटक पाकिस्तानको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ। विवादास्पद क्षेत्र काश्मिरको विषयलाई लिएर विदेश सचिवस्तरको वार्ताका लागि पाकिस्तानले प्रस्ताव गरेको बताइएको छ।

मिस युके नेपालको ताज पोखराकी टेनिसा रानालाई

‘कोही पनि मानिस पूर्ण हुनसक्दैन, सबैको कमी कमजोरी हुन्छ। जसले कमजोरीलाई जितेर भित्री सौन्दर्यमा निखार ल्याउँदै अघि बढ्न सक्छ उही नै साँचो अर्थमा सुन्दर हुन्छ, यो भनाइ थियो पोखराकी टेनिसा रानाको जसले उनलाई मिस युके नेपाल– २०१६ को ताज पहिर्यायो।

रेग्मीले गरे दलहरुलाई खबरदारी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले समयमै संविधान कार्यन्वयन नगरे मुलुकका लागि दुर्भाग्यपूर्ण अवस्था आउन सक्ने बताएका छन्।

अन्नपूर्ण हिमालको तस्बिरमा ‘अतुल्य भारत’ लेखेकोमा एनआरएनको आपत्ती

पोल्याण्डको वार्सास्थित भारतीय दूताबासले माछापुछ्रे र अन्नपूर्ण हिमालको तस्बिर रहेको पोस्टरमा ‘इनक्रेडिवल इन्डिया’ (अतुल्य भारत) लेखेकोमा गैरआवासीय नेपाली संघले आपत्ती जनाएको छ।

हङकङ दूताबासमा आइतबारे सेवा सुरु

हङकङस्थित नेपाली महावाणिज्य दूताबासले विदाको दिन आइतबार पनि सेवा सुरु गरेको छ । हङकङका नेपालीको मागलाई ध्यानमा राखेर गैरआवासी नेपाली संघ हङकङको आग्रहमा नेपाली महिनाको अन्तिम आइतबार अतिरिक्त सेवा सुरु गरिएको दूताबासले जनाएको छ।

मकाउमा भट्टराई र साईबीच भेट

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ र मकाउका लागि नेपालका महवाणिज्यदूत कमलप्रसाद भट्टराईले मकाउका कार्यकारी प्रमुख फर्नान्डो चुई साईसँग भेट गरेका छन्।

कराँचीमा हिन्दू चिकित्सकको हत्या

पाकिस्तानको बन्दरगाह सहर कराँचीमा एक हिन्दू समुदायका चिकित्सकको उनकै क्लिनिक बाहिर बिहीबार राति गोली हानी हत्या गरिएको छ।

कोपनहेगनमा भेला भए यूरोपका एनआरएन

गैरआवासीय नेपाली संघ (एनआरएन) को युरोप क्षेत्रीय बैठक डेनमार्ककको राजधानी कोपनहेगनमा सुरु भएको छ।

मकाउका दूतलाई एनआरएनको पत्र

मकाउमा कार्यरत नेपालीले आफ्ना समस्या समाधानमा सहयोग गर्न आग्रह गर्दै महावाणिज्यदूत कमलप्रसाद भट्टराईलाई पत्र बुझाएका छन्। चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ र मकाउका लागि महावाणिज्यदूत नियुक्त भएपछि बुधबार पहिलो पटक मकाउ आएका भट्टराईलाई स्वागत...

जापानमा नेपाल महोत्सवको तयारी पूरा

पर्यटन प्रवर्धन गर्न परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासको विशेष सहयोग तथा गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा साउन २२ र २३ गते गर्न लागिएको नवौँ नेपाल महोत्सवको तयारी पूरा भएको छ।

भट्टराईले भेटे मकाउका अधिकारी

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ तथा मकाउका लागि नेपालका महावाणिज्यदूत कमलप्रसाद भट्टराईले मकाउका लागि चीनियाँ विदेश मन्त्रालयका प्रमुख आयुक्त ए दावोसँग शिष्टाचार भेट गरेका छन्।

पर्यटक तान्न हङकङमा हाइकिङ



चिनियाँ पर्यटक आकर्षित गर्न भन्दै हङकङमा ‘हाइक फर नेपाल’ आयोजना गरिएको छ। आइतबार गरिएको गरिएको ९ किलोमिटर लामो पैदल यात्रामा नेपालीसँग चिनियाँ, फिलिपिनो लगायत करिब तीन सय जना सहभागी थिए। हाइकिङ गर्न आउनेमा अधिकांश युवा थिए।

मेरिल्याण्डमा नासोको जमघट

अमेरिकामा बसोबास गर्ने नेपालका दलित समुदायको जमघट मेरिल्याण्डमा भएको छ। मेरिल्याडको सण्डे प्वाइण्ट स्टेट पार्कमा आइतबार भएको जमघटमा लोकगायक तथा मेरिल्याण्डका लागि नेपाली अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत लगायत सहभागी भएका थिए।

नेपालको पुनर्निर्माणबारे बेलायतमा गोष्ठी

ब्रिटेनस्थित प्राज्ञ, व्यवसायी, बुद्धिजीवी तथा गैरआवासीय नेपाली संघका वरिष्ठ पदाधिकारीसमेत सहभागी एक भेलाले नेपालमा भूकम्प गएको १५ महिना पछि पनि भूकम्प पीडितहरुको आवास निर्माण लगायत पुनर्निर्माणको काममा भइरहेको ढिलाइप्रति गहिरो चिन्ता व्यक्त गरेका...

चीनको चचियाङमा एनआरएनको क्षेत्रीय समिति

चीनको चचियाङ यीवुमा भएको गैरआवासीय नेपाली संघको भेलाले विमल कँडेलको अध्यक्षतामा क्षेत्रीय समिति गठन गरेको छ।


एनआरएन हङकङले साङ्गितिक साँझ आयोजना गर्ने

गैर आवासीय नेपाली संघ (एनआरएन) हङकङले साङ्गितिक साँझ आयोजना गर्ने भएको छ। जोर्डनस्थित कङ्गन रेस्टुरेन्टमा शुक्रबार आयोजित पत्रकारहरुको भेलामा एनआरएन हङकङका अध्यक्ष ललित लिम्बू, प्रवक्ता किसन राईले कार्यक्रमबारे जानकारी दिएका छन्।

धरान पार्कका लागि हङकङमा कार्यक्रम



धरानमा बन्न गैरहेको प्रथम शहिद लखन थापा स्मृति हेल्थ पार्क बारेमा जानकारी दिन आइताबार साँगितिक कार्यक्रमको आयोजना गरिदैछ। कार्यक्रममा धरानमा सक्रिय ‘आउट साइडर ब्यान्ड’ का ९ जना सदस्य आज हङकङ आइपुग्ने छन्।

हङकङका चित्ताकर्षक गोर्खा हिन्दु मन्दिर संरक्षणमा चिनियाँ चासो

गोर्खा सैन्य इतिहाससँग प्रत्यक्ष सरोकार राख्ने हङकङका हिन्दु मन्दिर संरक्षणमा यहाँको सरकारले चासो दिन थालेको छ। हङकङका पुरातात्विक र ऐतिहासिक स्थलको संरक्षणमा जुटेका अभियानकर्मी र सरकारबीच भद्र बहस र छलफलपछि फान्लिङस्थित मन्दिरलाई पुरातात्विक...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।