ग्लोबल

भेनेजुएलाका विदेशमन्त्री र अमेरिकी अधिकारीबीच भेटवार्ता, के के भयो सहमति?

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकको सुरक्षाका विषयमा भेनेजुएलाका वरिष्ट अधिकारीसँग भेटवार्ता भएको जनाएको छ।

प्रसिद्ध बंगाली गायक प्रतीक चौधरीको निधन

बंगाली गायक प्रतीक चौधरीको ५५ वर्षको उमेरमा निधन भएको छ। मंगलबार हृदय घातका कारण उनको निधन भएको हो।

आगलागीमा परी एकै परिवारका ७ बालबालिकाको मृत्यु

उत्तर अमेरिकी देश क्यानडामा आगलागीमा परी ७ बालबालिकाको मृत्यु भएको छ।

भारतमा डेढ महिनामै स्वाइन फ्ल्युबाट ३७७ को मृत्यु, १२ हजार विरामी

भारतमा डेढ महिनामै १२ हजारभन्दा बढी स्वाइन फ्ल्युका बिरामी भेटिएका छन्।

अमेरिकी राष्ट्रपतिय निर्वाचनः बर्नी स्यान्डर्सले गरे उम्मेदवारीको घोषणा

अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवारीको घोषणा गरेका छन्।

दार्जिलिङको शिव मन्दिर परिसरमा नेपाली महिलाको शव फेला

दार्जिलिङको सिलगढी नजिक शिव मन्दिर इलाकामा नेपाली नागरिक वृद्धाको शव फेला परेको छ।

भारत विरुद्ध कारवाही गर्ने पाकिस्तानको चेतावनी

गत बिहिबार भारत प्रशासित काश्मिरको पुलवामा जिल्लामा भएको आक्रमण पश्चात पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पहिलो पटक प्रतिक्रिया जनाएका छन्।

अमेरिकी संकटकालः १६ राज्यद्वारा ट्रम्प विरुद्ध अदालतमा मुद्धा दर्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संकटकालको घोषणा गरेपछि अमेरिकाको १६ राज्यले ट्रम्प विरुद्ध मुद्धा दर्ता गराएका छन्।

अमेरिकाले हुवावेलाई दबाउन सक्दैनः संस्थापक जेङ्फी

चीनको विशाल टेलिकम तथा प्रविधि कम्पनी हुवावेका संस्थापक रेन जेङ्फीले अमेरिकाले हुवालेलाई दबाउन नसक्ने बताएका छन्।

गुगलमा पाकिस्तान विरुद्ध भारतीय अभियान, ट्वाइलेट पेपर खोज्दा पाकिस्तानको झण्डा

गुगलमा ‘बेस्ट ट्वाइलेट पेपर इन द वल्र्ड’ खोज्दा पाकिस्तानका झण्डा देखिएका छन्।

सिड्नीको अवनमा रहेका नेपालीहरु संगठित

सिड्नी अस्ट्रेलियाको सिड्नीस्थित अवनमा रहेका नेपाली संगठित भएका छन्। उनीहरु अवन नेप्लिज कमिटी गठन गर्दै संगठित भएका हुन्।

मणिपुरमा उद्धार गरिएका १ सय ७९ नेपाली दूतावासकाे जिम्मामा

पछिल्ला केही समययता मणिपुरको राजधानी इम्फाल र म्यान्मारसँगको सीमाना जोडिएको तेङ्गनौपालका विभिन्न होटलबाट उद्धार गरिएका १७९ जना नेपाली नागरिकलाई नेपाली दूतावासका अधिकारीहरूसमक्ष सुम्पिएको छ।

काश्मिर पुलवामा फेरि आतंककारी आक्रमण, ४ भारतीय सेनाको मृत्यु

भारत प्रशासित काश्मिरको पुलवामा फेरि भारतीय सेना तथा आतंककारी समूहबीच भिडन्त भएको छ।

साउदीले पाकिस्तानमा २० अर्ब अमेरिकी डलर लगानी गर्ने

साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ।

मार्क्सको चिहानमा दोस्रो तोडफोड, रातो अक्षरले लेखियोः घृणाको सिद्धान्त

विश्व चर्चित जर्मन दार्शनिक कार्ल मार्क्सको चिहानमा यस महिना दोस्रो पटक तोडफोड भएको छ।

मादुरोको असहमतिबीच अमेरिकी विमान राहत बोकेर कोलम्बियामा अवतरण

अमेरिकी सैन्य विमानहरु भेनेजुएलाका लागि राहत सामाग्री बोकेर कोलम्बियामा अवतरण गरेका छन्।

अमेरिका-चीन व्यापार सम्झौता गर्न इमान्दार छन्ः विज्ञ

व्यापार विवादबारे चीनमा भएको वार्ता पछिल्लो चरणको वार्ता सकिएसँगै अमेरिकी व्यापार विज्ञहरूले संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार सम्बन्धमा सम्झौता गर्न प्रेरित देखिएको प्रतिक्रिया शनिबार दिएका छन्।

जागिरबाट बर्खास्त भएपछि कार्यालयमै अन्दाधुन्दा गोली प्रहार, ५ जनाको मृत्यु

अमेरिकाको इलिनोइ राज्यमा जागिरबाट बर्खास्त भएका एक व्यक्तिले शुक्रबार कार्यालयमै अन्दाधुन्दा गोली प्रहारगर्दा ५ जनाको मृत्यु भएको छ।

चुनावको पूर्वसन्ध्यामा नाइजेरियामा ६६ जनाको हत्या

राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा नाइजेरियामा अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी ६६ जनाको मृत्यु भएको छ।

सुनखानीमा बाढी पस्दा ६० जनाको मृत्यु

जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ।

काश्मिर आक्रमणः पाकिस्तानले ठूलो मूल्य चुकाउने भारतीय चेतावनी

भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ।

अमेरिकामा संकटकाल घोषणा, ट्रम्पको कदमविरुद्ध अदालत जाने विपक्षीको चेतावनी

मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन अमेरिकी संसद्ले बजेट विनियोजन नगरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा संकटकाल घोषणा गरेका छन्।

ट्रम्प-किम दोस्रो शिखर वार्ताको पूर्वसन्ध्यामा अमेरिकी र दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको राजधानी वार्सामा भेटवार्त गरेका छन्।

एयरबसले ए ३८० सुपरजम्बो विमानको उत्पादन बन्द गर्ने

युरोपियन विमान उत्पादक कम्पनी एयरबसले सुपरजम्बो ए ३८० विमानको उत्पादन बन्द गर्ने घोषणा गरेको छ।

भारतको पञ्जावमा नेपाली युवतीमाथि सामुहिक बलात्कार

भारतको पञ्जाब राज्यमा नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ। यो घटना पञ्जाव राज्यको फिल्लोरको एक गाउँमा घटेको हो।

‘मैले कति जनामाथि चक्कु प्रहार गरे, मलाई नै थाहा छैन’

‘जबदेखि १२ वर्ष पुगे तबदेखि चक्कु बोक्न थाले, त्यसबेला सबैले चक्कु बोक्थे।’ २६ वर्षीया रोवर्ट ब्रागले लन्डन चक्कु अपराधको बारेमा बीबीसीसँग भने,‘साथीहरुको हुलमा मिल्न मान्छेमाथि चक्कु प्रहार गर्न थाले। मैले त्यो काम नराम्रो बन्न भने गरेको थिइन्।’

एपेक शिखर बैठकमा भाडामा लिइएको २ सय ८४ कार वेपत्ता

गतवर्ष पपुवा न्यु गिनीमा एसिया–प्रसान्त आर्थिक सहयोग शिखर बैठक ‘एपेक’ सम्पन्न भएको थियो।

जहाँ जुम्ल्याहालाई ‘पुजिन्छ र मारिन्छ’

नाइजेरियाको सबैभन्दा ठूलो शहर लागोसदेखि उत्तर ५० माइल टाढा इग्बो–ओरा शहर पर्दछ। इग्बो–ओरामा नाइजेरियाको २१ प्रतिशत जनसंख्या छन्। त्यस ग्रामिण बस्तीमा ९२ हजार जनसंख्या छन्। जहाँ, योरुबा जनजातिको बाहुल्य छ।

भारतको अर्पित प्यालेस होटलमा आगलागी, १७ जनाको मृत्यु

भारतको राजधानी दिल्लीस्थित करोल बाग क्षेत्रमा रहेको एक होटलमा आगलागीहुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।