ग्लोबल

चीनको ‘नेशनल डे’ समारोहमा हङकङका नेपाली

चीनको ‘नेशनल डे’ को अवसरमा आयोजित झण्डोत्तलन समारोहमा हङकङका नेपाली सहभागी भएका छन्। चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ सरकारले शनिबार बिहानै आयोजना गरेको समारोहमा नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराई सहित नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी...

हङकङका नेपाली युवालाई सरकारी सेवामा अवसर

गृह मामिला विभाग र कारागार सेवा विभागको सहयोगमा न्यू होम एसोसियसनको होम सर्विस सेन्टर याउचिमोङले माध्यमिक शिक्षा उत्तिर्ण गर्न नसकेका या ड्रपआउट भएका एथ्निक विद्यार्थी युवाहरुलाई ध्यानमा राखि ‘पर्सनल एडभान्समेन्ट एन्ड इन्हान्समेन्ट प्रोग्राम’...

जनसम्पर्क समिति नेदरल्याण्ड्स अधिवेशनको तयारी तयारीमा

नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सको चौथो अधिवेशन आगामी २७ सेप्टेम्बर २०१६ का दिन आमस्ट्राडामको यान फान गाल स्ट्रीटमा हुने भएको छ। अधिवेशनलाई सम्बोधन गर्न नेपाल सरकारका परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महत र...

केरुङ नाकामा एनआरएन चीनको चासो

गैरआवासीय नेपाली संघ (एनआरएन) चीनमा आवद्ध नेपाली न्यावसायीले केरुङ नाकाबारे ग्वान्झाओमा छलफल गरेका छन्। चीनसँग भएको व्यापार तथा पारबहन सम्झौताले नेपालको व्यापार विस्तार हुने भन्दै उनीहरूले चिनियाँ रेलमार्ग जोडिने केरुङ नाका व्यवस्थित गर्दै जान...

जापानमा मनाइयो संविधान दिवस

नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा जापानमा समेत खुसियालीका साथ संविधान दिवस मनाइएको छ। संविधानसभामार्फत एक वर्षअघि मुलुकको सर्वोच्च कानुन संविधान जारी भएको एक वर्ष पुगेको अवसर पारेर टोकियोमा मङ्गलबार साँझ संविधान दिवस...

जापानमा नेपाली जनसम्पर्क समिति हेरफेर

नेपाली जनसम्पर्क समिति जापानको प्रवक्तामा शुरेस गिरि मनोनित भएका छन्। समितिका सभापति डि.पि. कँडेलको अध्यक्षतामा बसेको दोस्रो बैठकले कार्यसमिति समेत विस्तार गरेको छ। विस्तारित कार्यसमितिका सदस्यहरूमा ऋषेन्द्र गिरी(सुरेश), रामबहादुर थापा(राजविन),...

‘नेशनल डे’ सँगै हङकङका नेपालीले गरे संविधान संशोधनको माग

नेपालको राष्ट्रिय धुनसँगै ‘नेशनल डे’ मनाए लगत्तै आइतबार हङकङका नेपालीले संविधान संशोधनको माग गरेका छन्। हङकङस्थित महावाणिज्य दूताबासले ‘नेशनल डे’ समारोह छुट्टीको दिन पारेर आइतबार नै सम्पन्न गर्यो। अपरान्ह नेपालको राष्ट्रिय धुन बजाएर आयोजना गरिएको...

न्युयोर्कमा बम विस्फोट, २९ घाइते

न्युयोर्कमा बम विस्फोट हुँदा कम्तिमा २९ जना घाइते भएका छन्। विस्फोट नेपाली समयअनुसार आइतबार बिहान पौने तीन बजे भएको हो।

नेपाल चेम्बर अफ कमर्स हङकङको अध्यक्षमा पराजुली

नेपाल चेम्बर अफ कमर्स हङकङको अध्यक्षमा फेरि डासुराम पराजुली निर्वाचित भएका छन्। शनिबार सम्पन्न अधिवेशनले पराजुलीलाई पुनः अध्यक्ष चयन गरेको हो। उपाध्यक्षमा लवकुमार गुरुङ र सदस्यमा धिरजकुमार राई निर्विरोध निर्वाचित भएका छन्।

छोङछिङ सांस्कृतिक मेलामा नेपाली खानाको स्वाद

चीनको छोङछिङमा जारी पाँचौ छोङछिङ सांस्कृतिक औद्योगिक मेलामा नेपाली खाना र हस्तकलाले पर्यटकलाई आकर्षित गरेको छ। बिहीबारदेखि सुरु भएको चारदिने मेलामा नेपालका नेपाली पस्मिना, थाङ्का र हस्तकलाका सामाग्रीसँगै खानाका परिकारका ४३ वटा स्टल छन्।

इराकमा अगस्ट महिनामा मात्रै छ सय एकानब्बेको मृत्यु : राष्ट्रसङ्घ

इराकमा हिंसा, सशस्त्र द्वन्द्व तथा आतङ्कवादी हमलामा परी सन् २०१६ को अगस्टमा मात्र ६९१ जना इराकी नागरिकले ज्यान गुमाएको संयुक्त राष्ट्रसङ्घको इराकस्थित सहायता अभियानले बिहीबार जनाएको छ।

‘चितवन समाज जर्मनी’को प्रथम अधिवेशन सम्पन्न

संघीय गणराज्य जर्मनीको विभिन्न क्षेत्ररमा रहेका चितवनवासीहरुको एकीकृति मञ्चको रुपमा ‘चितवन समाज जर्मनी’को सँस्थापक समिति विधिवत रुपमा गठन भएको छ। यसअघि गत मे ९ २०१६ तदर्थ समितिको गठन गरिएको थियो।

आपत्तिजनक भिडियो भेटिएपछि मन्त्री बर्खास्त

भारतको दिल्ली सरकारका एक मन्त्रीको सेक्स टेप भेटिएपछि मन्त्रीबाट पदच्युत गरिएको छ।

पूर्व राष्ट्रपति नसिदविरुद्ध पक्राउ पूर्जी जारी

मालदिभ्सले पूर्व राष्ट्रपति मोहम्मद नसिदविरुद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको छ।

नेपालमा लगानीबारे अमेरिकाका एनआरएनबीच छलफल

अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा गैरआवासीय नेपालीहरु तथा नेपाली व्यपारीहरुले नेपालमा लगानीका सम्भावना र चुनौतीबारे छलफल गरेका छन्। एनआरएन मेरिल्यान्ड च्याप्टरले आयोजना गरेको अन्तर्क्रियामा नेपालमा लगानीका बारे छलफल भएको हो।

हङकङमा साङ्गितिक साँझ आयोजना

गैर आवासीय नेपाली संघ (एनआरएन) हङकङले आइतबार साङ्गितिक साँझ आयोजना गरेको छ। नेपालबाट कलाकार ल्याएर युनलोङस्थित अडिटोरियम हलमा आयोजना गरिएको साङ्गितिक साँझमा हङकङका नेपालीको उल्लेख्य सहभागिता रह्यो।

नयाँदिल्लीमा पत्रकार अधिकारी सम्मानित

नेपाल पत्रकार महासंघ भारत शाखाका सचिव ऋषिराम अधिकारी नयाँदिल्लीमा सम्मानित भएका छन्।

लन्डन मेलामा कालु रामको चित्रकला प्रदर्शनी

लन्डनमा आयोजित नेपाली मेलामा कलाकार कालुरामको एकल चित्रकला प्रदर्शनी सम्पन भएको छ।

जापानमा कार्यस्थलमै गोलीचल्दा एकको मृत्यु, तीन घाइते

पश्चिमी जापानको याकायामा भन्ने स्थानमा रहेको एक निर्माण सामग्री उत्पादन गर्ने कम्पनीमा सोमबार बिहान गोली चल्दा एकजनाको घटनास्थलमै निधन भएको छ।

अस्ट्रेलियामा योग कीर्तिमानी मोक्तानको सम्मान

योग म्याराथनका विश्वकीर्तिमानी नेपालका उत्तम मोक्तान अस्ट्रियामा सम्मानित भएका छन्।

अमेरिकाको न्यूजर्सीमा एनआरएनको क्षेत्रिय सम्मेलन सुरु

गैरआवासीय नेपाली संघ (एनआरएन) को क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सीमा सुरु भएको छ । नेपालबाट आएका प्रमुख अतिथि एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङले पानसमा बत्ती बालेर शनिबार सम्मेलन उद्घाटन गरे । नेपाली राष्ट्रिय गीत गाएर सम्मेलन...

इजरायलमा तीज मनाइने, सम्पूर्ण तयारी पूरा

इजरायलमा रहेका नेपाली चेलीहरुले यसपटकको तीज धुमधामका साथ मनाउने भएका छन् ।

हङकङका नेपाली व्यावसायतिर उन्मुख

हङकङका नेपाली विस्तारै व्यावसायतिर उन्मुख भएका छन् । हङकङमा निर्माण, सुरक्षा, रेष्टुरेण्ट क्षेत्रमा काम गर्ने नेपाली अब व्यावसाय सञ्चालनतिर आकर्षित भएका हुन्। हङकङमा व्यावसायिक चुनौती र अवसरबारे छलफल गर्न गत आइतबार नेपाल चेम्बर अफ कमर्श हङकङले...

भारतद्वारा पाकिस्तानको वार्ता प्रस्ताव अस्वीकार

भारतले पुनः दोस्रो पटक पाकिस्तानको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ। विवादास्पद क्षेत्र काश्मिरको विषयलाई लिएर विदेश सचिवस्तरको वार्ताका लागि पाकिस्तानले प्रस्ताव गरेको बताइएको छ।

मिस युके नेपालको ताज पोखराकी टेनिसा रानालाई

‘कोही पनि मानिस पूर्ण हुनसक्दैन, सबैको कमी कमजोरी हुन्छ। जसले कमजोरीलाई जितेर भित्री सौन्दर्यमा निखार ल्याउँदै अघि बढ्न सक्छ उही नै साँचो अर्थमा सुन्दर हुन्छ, यो भनाइ थियो पोखराकी टेनिसा रानाको जसले उनलाई मिस युके नेपाल– २०१६ को ताज पहिर्यायो।

रेग्मीले गरे दलहरुलाई खबरदारी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले समयमै संविधान कार्यन्वयन नगरे मुलुकका लागि दुर्भाग्यपूर्ण अवस्था आउन सक्ने बताएका छन्।

अन्नपूर्ण हिमालको तस्बिरमा ‘अतुल्य भारत’ लेखेकोमा एनआरएनको आपत्ती

पोल्याण्डको वार्सास्थित भारतीय दूताबासले माछापुछ्रे र अन्नपूर्ण हिमालको तस्बिर रहेको पोस्टरमा ‘इनक्रेडिवल इन्डिया’ (अतुल्य भारत) लेखेकोमा गैरआवासीय नेपाली संघले आपत्ती जनाएको छ।

हङकङ दूताबासमा आइतबारे सेवा सुरु

हङकङस्थित नेपाली महावाणिज्य दूताबासले विदाको दिन आइतबार पनि सेवा सुरु गरेको छ । हङकङका नेपालीको मागलाई ध्यानमा राखेर गैरआवासी नेपाली संघ हङकङको आग्रहमा नेपाली महिनाको अन्तिम आइतबार अतिरिक्त सेवा सुरु गरिएको दूताबासले जनाएको छ।

मकाउमा भट्टराई र साईबीच भेट

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ र मकाउका लागि नेपालका महवाणिज्यदूत कमलप्रसाद भट्टराईले मकाउका कार्यकारी प्रमुख फर्नान्डो चुई साईसँग भेट गरेका छन्।

कराँचीमा हिन्दू चिकित्सकको हत्या

पाकिस्तानको बन्दरगाह सहर कराँचीमा एक हिन्दू समुदायका चिकित्सकको उनकै क्लिनिक बाहिर बिहीबार राति गोली हानी हत्या गरिएको छ।
ntc
NLIC
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युट्युबबाट कसरी मालामाल हुन्छन् युट्युबर?

    ‘सालको पातको टपरी हुनी’ गीत युट्युवमा २ करोडभन्दा धेरैपटक हेरिएको छ। उक्त भिडियोका कारण उनको युट्युवलाई सस्क्राइब गर्नेको संख्या पनि १ लाख ८६ हजार...

  • पक्राउ परेका लोप्साङ लामा (अगाडि कालो ज्याकेट, ग्रे ट्राउजर लगाउने) दिल्ली प्रहरी अधिकारीसँग

    खुंखार मानव तस्कर लोप्साङलाई दिल्ली प्रहरीले पानीमुनिबाट समात्यो

    नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गर्ने खुंखार मानव तस्कर लोप्साङ लामालाई नयाँ दिल्ली प्रहरीले पक्राउ गरेको छ

  • २०७२ को भूकम्पबाट हिमाली क्षेत्रमा भएको क्षति

    नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

    हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक छन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६...

  • जीवन शर्मा

    प्रचण्डलाई सुरक्षा कसले दिएको छ, सत्ताको कुरा त्यहीँनेर आउँछः जीवन शर्मा

    रमण घिमिरेः नारायणगोपालले कुन त्यस्तो गीत गाए जसले गर्दा उनलाई बुर्जुवा गीतका गायक भनियो? जीवन शर्माः चाँदनी शाहले लेखेको गीतले कसको सेवा गर्छ?