ग्लोबल

बालाकोटमा आतंकवादी शिविर छैन, हामी अन्तर्राष्ट्रिय पत्रकार त्यहाँ लान्छौंः पाकिस्तान

भारतले पाकिस्तानी भूमिमा प्रवेश गरेर बालाकोटमा रहेका आतंककारीको शिविर नष्ट गरेको दाबी गरिरहँदा पाकिस्तानले त्यहाँ कुनै आतंकवादी शिविर नभएको बताएको छ।

पाकिस्तानस्थित आतंकवादी अखडामा भारतको आक्रमण, चीनले भन्योः संयमता अपनाऊ

पाकिस्तानस्थित बालाकोटमा रहेको आतंकवादी समूह जैस–ए–मोहम्मदको अखडामा भारतीय आक्रमणसँगै चीनले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको छ।

बालाकोट आक्रमणका प्रत्यक्षदर्शी भन्छन्ः निकै डरलाग्दो आवाज, लाग्यो भूकम्प आयो

भारतीय वायुसेनाको विमानले मंगलबार विहानै पाकिस्तानको बालाकोटमा जैस–ए–मोहम्मदको अखडा निशाना बनाए।

भोटियाको पार्टीमा ‘अध्यक्ष’ को किचलो: सात नेताले दिए सामूहिक राजीनामा

स्थापनाको एक वर्ष नपुग्दै भाइचुङ भोटियाको हाम्रो सिक्किम पार्टी (एचएसपी) मा विवाद तिब्र बनेकाे छ।

पाकिस्तानले भन्योः भारतीय आक्रमणको प्रतिकार गर्छौं

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेसीले भारतले गरेको हवाइ आक्रमणको उचित जवाफ दिने बताएका छन्।

‘बालाकोटमा भएको भारतीय आक्रमण पाकिस्तानमाथिको आक्रमण’

मंगलबार विहानै पाकिस्तानले आफ्नो क्षेत्रमा घुसेर भारतले आक्रमण गरेको बताएको थियो।

आतंकवादी आक्रमण हुने सूचनापछि पाकिस्तानमा आक्रमण गरेको भारतको दाबी

भारतले पाकिस्तानमा आफूले आक्रमण गरेको पुष्टि गरेको छ।

पाकिस्तानमा विनाश निम्त्याउने भारतीय जेट मिराज–२००० को क्षमता के हो?

करिब दुई हप्ताअघि फेब्रुअरी १४ तारिखमा भारत प्रशासित कस्मिरको पुलवामा जिल्लामा आतंकवादी आक्रमणहुँदा ४० भारतीय सेनाको मृत्यु भयो।

चार हजार किलोमिटरको दुरी पार गर्दै ट्रम्प भेट्न भियतनाम पुगे किम

उत्तर कोरियाली नेता किम जोङ उन चार हजार किलोमिटरको दुरी पार गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भेट्न भियतनामा पुगेका छन्।

इरानका विदेशमन्त्रीले किन दिए अचानक राजीनामा?

इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफले अचानक आफ्नो पदबाट राजीनामा दिएका छन्।

मानसिक रोगीले गरेका थिए बंगलादेशी विमान अपहरण

आइतबार बिमान बंगलादेश एयरलाइन्सको फ्लाइट बीजी–१४७ विमान राजधानी ढाकादेखि दुबईसम्मका लागि उडेको थियो।

व्यापार युद्ध अन्त्यबारे छलफल सकारात्मक बन्दै, चीनमाथिको भन्सार शुल्क हटाइने

अमेरिका र चीनबीचको व्यापार युद्ध अन्त्यबारे छलफल सकरात्मक बन्दै गएको छ।

उत्तर कोरिया परमाणु हतियार बिना ठूलो आर्थिक शक्ति बन्नेछः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया परमाणु हतिया बिना ठूलो आर्थिक शक्ति बन्ने बताएका छन्।

बंगलादेशमा विमान अपहरणः आत्मसमर्पण गर्न नमानेपछि अपहरणकारी मारिए

बंगलादेशको सरकारी वायुसेवा कम्पनीको विमान अपहरण गर्ने व्यक्ति मारिएका छन्।

ढाकाबाट दुबई जान उडेको विमान अपहरण प्रयासपछि आपतकालीन अवतरण

बंगलादेशको सरकारी वायुसेवा कम्पनी विमान बंगलादेशको विमान अपहरणमा परेको छ।

चीनको कोइला खानीमा बस दुर्घटना, २१ कामदारको मृत्यु,२९ घाइते

चीनको कोइला खानीमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको २९ कामदार घाइते भएका छन्।

साउदीले पहिलाे महिला राजदूत नियुक्त गर्‍याे, राजकुमारी रिमा अमेरिकाकाे लागि राजदूत बन्ने

साउदी अरेबीयाले आफ्नो राष्ट्रको पहिलो महिला राजदूत नियुक्त गरेको छ।

ट्रम्पलाई भेट्न उत्तर कोरियाली नेता किम रेल चढेर भियतनाम प्रस्थान

अमेरिकासँगको दोस्रो शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम तर्फ प्रस्थान गरेका छन्।

अमेरिकामा गोली हानेर एक नेपालीको हत्या, अर्का गम्भीर घाइते

अमेरिकामा गाेली हानेर एक नेपालीको हत्या गरिएकाे छ। बन्दुकधारीले चलाएको गोली लागेर अर्का नेपाली गम्भीर घाइते भएका छन्।

संसदमा तीन मिनेट ढिला पुगेका ओलम्पिक मन्त्रीले मागे माफी

‘समय पैसा हो’ भन्ने उखान विश्वव्यापी रुपमा प्रचलित छ। यसले समयको महत्वको वर्णन गर्छ।

साँपको विषसहित बंगालको पानीट्याङ्कीमा नेपाली पक्राउ

सीमा सुरक्षाका लागि खटिएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले बिहीबार करोडौँ मूल्य बराबरको साँपको विषसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ।

भारतमा विषाक्त मदिराका कारण ७० जनाको मृत्यु, २ सयभन्दा बढी विरामी

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ।

असहमतिबीच भेनेजुएलामा अमेरिकी राहत, प्रहरीको गोली लागि दुई नागरिकको मृत्यु

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोको असहमतिबीच पनि अमेरिकी राहत भेनेजुएलामा प्रवेश हुन थालेपछि यस विषयले मादुरो निकै रुष्ट बनेका छन्।

काश्मिर आक्रमणको निन्दा गर्दै ट्रम्पले भनेः भारत कडा कदम चाल्ने पक्षमा छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा गत फेब्रुअरी १४ तारिखमा भएको आतंककारी आक्रमणको निन्दा गरेका छन्।

भारतको आसाममा विषाक्त रक्सी सेवन गर्दा ३० मजदुरको मृत्यु

विषाक्त मदिरा सेवनका भारतको आसाममा गरेकाले ३० जनाको मृत्यु भएको छ भने ३४ भन्दा बढी घाइते बनेका छन्।

‘जोनसन एण्ड जोनसन’ माथि १३ हजार मुद्धा, क्यान्सरको आरोपपछि अनुसन्धान हुने

अमेरिकाको न्याय विभाग तथा सुरक्षा र विनिमय आयोगले आफ्नो देशको बहुराष्ट्र औषधी कम्पनी ‘जोनसन एण्ड जोनस’ माथि अनुसन्धान गर्ने भएको छ।

काश्मिर आक्रमणः अर्धसैनिक बललाई हवाई टिकटको व्यवस्था गर्ने भारतको घोषणा

काश्मिर पुलवामा जिल्लामा भएको आतंककारी आक्रमण पश्चात भारत सरकारले भारतीय अर्धसैनिक बललाई घर फर्कन हवाई टिकटको व्यवस्था गर्ने घोषणा गरेको छ।

आईएसको मिठो सपनाले ठगिएकी अमेरिकी महिलालाई ट्रम्पले भनेः अमेरिका नफर्क

१९ वर्षको किशोरावस्थामा अलाबामा, हुभरकी एक महिला आईएसमा आबद्ध हुन सिरिया पुगिन्। आईएस अर्थात्– आतकंवादी संगठन इस्लामिक स्टेट। उनले आईएसमा लागेर अमेरिका विरोधी अभियान चलाइन्।

अमेरिकामा ठूलो आक्रमणको योजना बनाइरहेका एक व्यक्ति हतियारसहित पक्राउ

अमेरिकामा ठूलो आक्रमणको योजना बनाइरहेका एक अमेरिकी तट रक्षक हतियारसहित पक्राउ परेका छन्।

बंगलादेशको ढाकामा भिषण आगलागी, ५० जनाको मृत्यु, ४० वढी घाइते

बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ। घटनामा ४० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन्।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।