ग्लोबल

व्यापार युद्ध अन्त्यबारे छलफल सकारात्मक बन्दै, चीनमाथिको भन्सार शुल्क हटाइने

अमेरिका र चीनबीचको व्यापार युद्ध अन्त्यबारे छलफल सकरात्मक बन्दै गएको छ।

उत्तर कोरिया परमाणु हतियार बिना ठूलो आर्थिक शक्ति बन्नेछः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया परमाणु हतिया बिना ठूलो आर्थिक शक्ति बन्ने बताएका छन्।

बंगलादेशमा विमान अपहरणः आत्मसमर्पण गर्न नमानेपछि अपहरणकारी मारिए

बंगलादेशको सरकारी वायुसेवा कम्पनीको विमान अपहरण गर्ने व्यक्ति मारिएका छन्।

ढाकाबाट दुबई जान उडेको विमान अपहरण प्रयासपछि आपतकालीन अवतरण

बंगलादेशको सरकारी वायुसेवा कम्पनी विमान बंगलादेशको विमान अपहरणमा परेको छ।

चीनको कोइला खानीमा बस दुर्घटना, २१ कामदारको मृत्यु,२९ घाइते

चीनको कोइला खानीमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको २९ कामदार घाइते भएका छन्।

साउदीले पहिलाे महिला राजदूत नियुक्त गर्‍याे, राजकुमारी रिमा अमेरिकाकाे लागि राजदूत बन्ने

साउदी अरेबीयाले आफ्नो राष्ट्रको पहिलो महिला राजदूत नियुक्त गरेको छ।

ट्रम्पलाई भेट्न उत्तर कोरियाली नेता किम रेल चढेर भियतनाम प्रस्थान

अमेरिकासँगको दोस्रो शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम तर्फ प्रस्थान गरेका छन्।

अमेरिकामा गोली हानेर एक नेपालीको हत्या, अर्का गम्भीर घाइते

अमेरिकामा गाेली हानेर एक नेपालीको हत्या गरिएकाे छ। बन्दुकधारीले चलाएको गोली लागेर अर्का नेपाली गम्भीर घाइते भएका छन्।

संसदमा तीन मिनेट ढिला पुगेका ओलम्पिक मन्त्रीले मागे माफी

‘समय पैसा हो’ भन्ने उखान विश्वव्यापी रुपमा प्रचलित छ। यसले समयको महत्वको वर्णन गर्छ।

साँपको विषसहित बंगालको पानीट्याङ्कीमा नेपाली पक्राउ

सीमा सुरक्षाका लागि खटिएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले बिहीबार करोडौँ मूल्य बराबरको साँपको विषसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ।

भारतमा विषाक्त मदिराका कारण ७० जनाको मृत्यु, २ सयभन्दा बढी विरामी

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ।

असहमतिबीच भेनेजुएलामा अमेरिकी राहत, प्रहरीको गोली लागि दुई नागरिकको मृत्यु

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोको असहमतिबीच पनि अमेरिकी राहत भेनेजुएलामा प्रवेश हुन थालेपछि यस विषयले मादुरो निकै रुष्ट बनेका छन्।

काश्मिर आक्रमणको निन्दा गर्दै ट्रम्पले भनेः भारत कडा कदम चाल्ने पक्षमा छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा गत फेब्रुअरी १४ तारिखमा भएको आतंककारी आक्रमणको निन्दा गरेका छन्।

भारतको आसाममा विषाक्त रक्सी सेवन गर्दा ३० मजदुरको मृत्यु

विषाक्त मदिरा सेवनका भारतको आसाममा गरेकाले ३० जनाको मृत्यु भएको छ भने ३४ भन्दा बढी घाइते बनेका छन्।

‘जोनसन एण्ड जोनसन’ माथि १३ हजार मुद्धा, क्यान्सरको आरोपपछि अनुसन्धान हुने

अमेरिकाको न्याय विभाग तथा सुरक्षा र विनिमय आयोगले आफ्नो देशको बहुराष्ट्र औषधी कम्पनी ‘जोनसन एण्ड जोनस’ माथि अनुसन्धान गर्ने भएको छ।

काश्मिर आक्रमणः अर्धसैनिक बललाई हवाई टिकटको व्यवस्था गर्ने भारतको घोषणा

काश्मिर पुलवामा जिल्लामा भएको आतंककारी आक्रमण पश्चात भारत सरकारले भारतीय अर्धसैनिक बललाई घर फर्कन हवाई टिकटको व्यवस्था गर्ने घोषणा गरेको छ।

आईएसको मिठो सपनाले ठगिएकी अमेरिकी महिलालाई ट्रम्पले भनेः अमेरिका नफर्क

१९ वर्षको किशोरावस्थामा अलाबामा, हुभरकी एक महिला आईएसमा आबद्ध हुन सिरिया पुगिन्। आईएस अर्थात्– आतकंवादी संगठन इस्लामिक स्टेट। उनले आईएसमा लागेर अमेरिका विरोधी अभियान चलाइन्।

अमेरिकामा ठूलो आक्रमणको योजना बनाइरहेका एक व्यक्ति हतियारसहित पक्राउ

अमेरिकामा ठूलो आक्रमणको योजना बनाइरहेका एक अमेरिकी तट रक्षक हतियारसहित पक्राउ परेका छन्।

बंगलादेशको ढाकामा भिषण आगलागी, ५० जनाको मृत्यु, ४० वढी घाइते

बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ। घटनामा ४० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन्।

भेनेजुएलाका विदेशमन्त्री र अमेरिकी अधिकारीबीच भेटवार्ता, के के भयो सहमति?

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकको सुरक्षाका विषयमा भेनेजुएलाका वरिष्ट अधिकारीसँग भेटवार्ता भएको जनाएको छ।

प्रसिद्ध बंगाली गायक प्रतीक चौधरीको निधन

बंगाली गायक प्रतीक चौधरीको ५५ वर्षको उमेरमा निधन भएको छ। मंगलबार हृदय घातका कारण उनको निधन भएको हो।

आगलागीमा परी एकै परिवारका ७ बालबालिकाको मृत्यु

उत्तर अमेरिकी देश क्यानडामा आगलागीमा परी ७ बालबालिकाको मृत्यु भएको छ।

भारतमा डेढ महिनामै स्वाइन फ्ल्युबाट ३७७ को मृत्यु, १२ हजार विरामी

भारतमा डेढ महिनामै १२ हजारभन्दा बढी स्वाइन फ्ल्युका बिरामी भेटिएका छन्।

अमेरिकी राष्ट्रपतिय निर्वाचनः बर्नी स्यान्डर्सले गरे उम्मेदवारीको घोषणा

अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवारीको घोषणा गरेका छन्।

दार्जिलिङको शिव मन्दिर परिसरमा नेपाली महिलाको शव फेला

दार्जिलिङको सिलगढी नजिक शिव मन्दिर इलाकामा नेपाली नागरिक वृद्धाको शव फेला परेको छ।

भारत विरुद्ध कारवाही गर्ने पाकिस्तानको चेतावनी

गत बिहिबार भारत प्रशासित काश्मिरको पुलवामा जिल्लामा भएको आक्रमण पश्चात पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पहिलो पटक प्रतिक्रिया जनाएका छन्।

अमेरिकी संकटकालः १६ राज्यद्वारा ट्रम्प विरुद्ध अदालतमा मुद्धा दर्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संकटकालको घोषणा गरेपछि अमेरिकाको १६ राज्यले ट्रम्प विरुद्ध मुद्धा दर्ता गराएका छन्।

अमेरिकाले हुवावेलाई दबाउन सक्दैनः संस्थापक जेङ्फी

चीनको विशाल टेलिकम तथा प्रविधि कम्पनी हुवावेका संस्थापक रेन जेङ्फीले अमेरिकाले हुवालेलाई दबाउन नसक्ने बताएका छन्।

गुगलमा पाकिस्तान विरुद्ध भारतीय अभियान, ट्वाइलेट पेपर खोज्दा पाकिस्तानको झण्डा

गुगलमा ‘बेस्ट ट्वाइलेट पेपर इन द वल्र्ड’ खोज्दा पाकिस्तानका झण्डा देखिएका छन्।

सिड्नीको अवनमा रहेका नेपालीहरु संगठित

सिड्नी अस्ट्रेलियाको सिड्नीस्थित अवनमा रहेका नेपाली संगठित भएका छन्। उनीहरु अवन नेप्लिज कमिटी गठन गर्दै संगठित भएका हुन्।
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...