ग्लोबल

अष्ट्रेलियाको तापक्रम ४० डिग्रीभन्दा बढी, गर्मीले रोग निम्ताउन सक्ने चेतावनी

अष्ट्रेलियाको दैनिक तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी भएपछि त्यहाँ अत्याधिक गर्मी बढेको जनाइएको छ।

९७ वर्षीय राजकुमार फिलिपले कुदाएको गाडी दुर्घटनाग्रस्त

वेलायती राजकुमार ९७ वर्षीय फिलिप्सले कुदाएको गाडी दुर्घटनामा परेको छ। वेलायती रानी क्यून इलिजावेथका पति ड्यूक अफ एदिनबरा प्रिन्स फिलिप ९७ वर्षीय उमेरमा समेत आफै गाडी चलाउँछन्।

वार्ताको एजेण्डासहित उत्तर कोरियाली उच्च सैन्य अधिकारी अमेरिकामा

उत्तर कोरियाका एकजना वरिष्ठ सैन्य अधिकारी शुक्रबार संयुक्त राज्य अमेरिका पुगेका छन्। अमेरिकी संचार माध्यमहरुका अनुसार उत्तर कोरियाली सेनाका जर्नेल कम योङ चोल वासिङटन आइपुगेका छन्।

बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल सजाय

मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको छ।

भ्रष्टाचार विरुद्ध समाचार लेख्ने घानाका पत्रकारको गोली हानी हत्या

घानाका खोज पत्रकार अहेमेद हुसेन–सुलाको हत्या भएको छ। घाना फुटबल लिगमा भएको भ्रष्टाचारको समाचार लेखेर ख्याती कमाएका अहेमेदको बुधबार मोटर साइकलमा सवार अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको जनाइएको छ।

ट्वीन टावर आक्रमणमा बाँचेका ज्यासन १८ वर्षपछि केन्यामा मारिए

सन् २००१ सेप्टेम्बर ११ का दिन भएको ट्वीन टावर आक्रमणमा बाँच्न सफल अमेरिकी नागरिक ज्यासन स्पिन्ड्लर केन्यामा भएको होटल आक्रमणमा मारिएका छन्।

हुवावे विरुद्ध फौजदारी अनुसन्धान गर्ने अमेरिकी योजना

अमेरिकी अधिकारीहरुले चीनको विशाल प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ।

बेलायती प्रधानमन्त्री मे विरुद्धको अविश्वासको प्रस्ताव विफल

बेलायती प्रधानमन्त्री टेरिजा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ। युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ कमन्सले अस्वीकृत गरे लगत्तै मुख्य विपक्षी दल लेबर पार्टीले...

आफैंले पालेको गोहीको आक्रमणबाट महिलाको गयो ज्यान

इण्डोनेसियामा गोहीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। इण्डोनेसियाली प्रहरीका अनुसार अवैध रुपमा पालिएको गोहीको आक्रमणबाट ती महिलाको ज्यान गएको हो।

अल्पसंख्यक मुस्लिम समुदायमाथि चीनको राजनीतिक अभियान

चीनले आफ्नो देशमा रहेका अल्पसंख्यक मुस्लिम समुदायलाई नियन्त्रण गर्न नयाँ राजनीतिक अभियान सुरुवात गर्ने भएको छ।

मिटुः राष्ट्रसंघ भित्रै हुन्छ यौन दुर्व्यवहार

विश्वभर महिलामाथि हुने हिंसा विरुद्धको अभियान ‘मिटु’ चर्चामा रहेका बेला संयुक्त राष्ट्रसंघले समेत आफ्ना कर्मचारीहरुमा ‘मिटु’को सर्वेक्षण गरेको थियो।

सीमा स्तम्भ १०५ देखि १०६ सम्म नेपाल-भारतका सुरक्षा निकायको गस्ती

भारत र नेपालका सीमा सुरक्षा बलले मङ्गलबारदेखि सीमा क्षेत्रमा संयुक्त गस्ती अभियान सञ्चालन गरेका छन्।

चिनियाँ हाइड्रोजन बमका पिता यू मिनको निधन

चिनियाँ हाइड्रोजन बमका पिता यू मिनको निधन भएको छ। मिनको निधन आज बुधबार ९३ वर्षको उमेरमा भएको चिनियाँ संचार माध्यमहरुले जनाएका छन्।

केन्याको होटलमा आतंककारी आक्रमण, अमेरिकी नागरिकसहित १५ को मृत्यु

अफ्रिकी मूलुक केन्याको एक होटलमा आतंककारी आक्रमणहुँदा १५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक अमेरिकी नागरिक समेत रहेको जनाइएको छ।

ब्रेक्जिट सम्झौता संसदद्वारा खारेज, सरकार नरहने खतरा, अबको बाटो कस्तो?

ब्रेक्जिट सम्झौता अर्थात् यूरोपेली संघबाट वेलायत अलग हुने प्रधानमन्त्री टेरिजा मेको योजना संसदमा भारी बहुमतले खारेज भएको छ।

सिक्किममा एक हजार बेडको सुविधासम्पन्न अस्पताल निर्माण

सिक्किममा भारतको पूर्वोत्तर राज्यहरूकै बृहत् सुविधासम्पन्न अस्पताल बनेको छ। एक हजार बेडको यो अस्पताल अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) पछि देशकै सबैभन्दा ठूलो अस्पताल हो।

ग्राउण्ड जिरोबाट हटाइयो साउदी अरबको झण्डा

अमेरिकाको ‘ग्राउण्ड जिरो’ क्षेत्र अर्थात् सन् २००१ सेप्टेम्बर ११ तारिखमा ट्वीन टावर आक्रमण भएको क्षेत्रबाट साउदी अरबको कलात्मक झण्डाको मूर्ति हटाइएको छ।

चीनद्वारा क्यानडेली नागरिक विरुद्ध मृत्युदण्डको फैसला

चीनले आफ्नो मुलुकमा पक्राउ परेका एक क्यानडेली नागरिक विरुद्ध मृत्युदण्डको फैसला सुनाएको छ।

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु

इरानको राजधानी तेहरान नजिकै सोमबार एक कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। बोइङ ७ सय ७ विमान अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ।

भारतले चीनसँग सीमा जोडिएका स्थानमा ४४ वटा सडक निर्माण गर्ने

भारतले चीनसँग सीमा जोडिएका स्थानमा ४४ वटा सामरिक सडक निर्माण गर्ने भएको छ। त्यसैगरी पाकिस्तानका सीमा नजिकै पञ्जाब र राजस्थानमा पनि २ हजार १ सय किलोमिटर सडक निर्माण गर्ने भएको छ।

दुर्घटनाग्रस्त लायन एयरको दोस्रो ब्लाकबक्स भेटियो

इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको बिमानको दोस्रो ब्लाकबक्स भेटिएको छ।

किन असुरक्षित बन्यो अमेरिकी विमानस्थल?

अमेरिकी विमानस्थललाई विश्वकै सुरक्षित विमानस्थलका रुपमा लिने गरिन्छ। तर, आइतबार अमेरिकी यातायात सुरक्षा प्रशासन (टिएसए)ले एक विज्ञप्ति जारी गर्दै अमेरिकाको एक विमानस्थलबाट बन्दुकसहित एक यात्रु जापान पुगेको जनाएको छ।

चीनमा कोइला खानीको छत भत्कँदा २१ जनाको मृत्यु

चीनको साङ्सी प्रान्तस्थित एक कोइलाखानीको छत भत्कँदा २१ जनाको मृत्यु भएको छ।

सिक्किममा रोजगारी मेला, स्टेडियममै बाँडियो १२ हजारलाई नियुक्तिपत्र

एक परिवार एक नोकरी योजनाअन्तर्गत शनिवार पवन चामलिङ नेतृत्वको सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) ले १२ हजार राज्यका बेरोजगार युवालाई जागिर प्रदान गरेको छ।

विजुली बेचेर सिक्किमलाई अझै समृद्ध बनाउने मुख्यमन्त्री चामलिङको योजना

भारतमा आम चुनावसँगै आगामी चैत्र–बैशाखमा सिक्किममा चुनाव हुँदैछ। पवन चामलिङको नेतृत्वमा रहेको सत्तारूढ़ दल एसडीएफले चुनाव प्रसार अभियान शुरु गरिसकेको छ।

हुवावेका कर्मचारी जासुसीको आरोपमा पोल्याण्डमा पक्राउ

पोल्याण्डमा चिनियाँ कम्पनी हुवावेका एक कर्मचारी जासुसी गरेको आरोपमा पक्राउ परेका छन्। उनीसँगै एक पोल्याण्डकै नागरिक पनि जासुसीको आरोपमा पक्राउ परेको रोयटर्सले जनाएको छ।

राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने ट्रम्पको चेतावनी

अमेरिकाी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमाक्षेत्रलाई लक्षित गरी राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने पुनः चेतावनी दिएका छन्।

अमेरिकासँगको विवाद समाधानको आधार तयार भएको चीनको भनाइ

बेइजिङमा अमेरिकी प्रतिनिधिमण्डलसँग भएको व्यापार वार्ताले व्यापार विवाद समाधानका लागि आधार तय गरेको चीनले बिहीबार जनाएको छ।

अमेरिकाले उत्तरमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्छ: चिनियाँ राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

अस्ट्रेलियामा नदीले बगाउँदा नेपाली विद्यार्थी बेपत्ता

अस्ट्रेलियाको न्यु साउथ वेल्सको मर्री नदीले बगाउँदा एक नेपाली विद्यार्थी बेपत्ता भएका छन्।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...