ग्लोबल

बेरोजगारी समस्याले मोदीलाई निर्वाचनमा धक्का

भारतमा बेरोजगारी समस्या उच्च भएको एक अनुसन्धानले देखाएको छ। सरकारको नयाँ तथ्यांक अनुसार भारतको बेरोजगारी समस्या सन् १९७० को दशकझैं ग्रस्त देखिएको हो।

अमेरिकामा अन्टार्टीकाभन्दा बढी जाडो, तीन राज्यमा आपतकालिन अवस्था

संयुक्त राज्य अमेरिका हिउँ र वरफले ढाकेको अन्टार्टीका महादेशभन्दा जाडो भएपछि त्यहाँका तीन राज्यमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ।

सन्दर्भ गान्धी पुण्यतिथी: पितृशोकमै हत्यारालाई भेट्न पुगेका थिए सम्पादक पुत्र देवदास

आज अंग्रेजी महिनाको ३० जनवरी। अहिंसावादी नेता महात्मा गान्धीको पुण्यतिथी।

भारतमा बोक्सीको आरोपमा आमासहित चार बालबालिकाको हत्या

भारतको ओडिसा राज्यमा बोक्सीको आरोपमा एक महिलासहित उनका चार बालबालिकको निर्मम हत्या भएको छ।

रुस, चीन र उत्तर कोरिया विरुद्ध अमेरिकी गुप्तचर संस्थाको प्रतिवेदन

अमेरिकी गुप्तचर संस्थाले उत्तर कोरिया, रुस र चीन विरुद्ध एक प्रतिवेदन सार्वजनिक गरेको छ।

भेनेजुएलाका विपक्षी नेता गोइदोमाथि भ्रमण प्रतिबन्ध

भेनेजुएलाका विपक्षी नेता हुँवा गोइदोमाथि सर्वोच्च अदालतले भ्रमण प्रतिबन्ध लगाएको छ।

फ्रि–खानाको कुपन लिने भीडमा २ वृृद्ध महिलाको मृत्यु

मलेसियामा सोमबार फ्रि–खानाको कुपन लिने क्रममा भीडले मिचिएर दुई वृद्ध महिलाको ज्यान गएको छ।

हुवावे विरुद्ध अमेरिकामा अपराधिक मुद्धा दर्ता, चीन रुष्ट

चीनको विशाल टेलिकम तथा प्रविधि कम्पनी हुवावे विरुद्ध अमेरिकामा अपराधिक मुद्धा दर्ता भएको छ। हुवावेसँगै अमेरिकाले उक्त कम्पनीकी वित्तीय प्रमुख मेङ्ग वान्जु विरुद्ध समेत मुद्धा दर्ता गरेको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकाले ‘कू’ को प्रयास गर्‍योः राष्ट्रपति मादुरो

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले अमेरिकाले आफ्नो देशमा ‘कू’ को प्रयास गरेकाे आरोप लगाएका छन्।

अमेरिका र तालिवान १७ वर्ष पुरानो संघर्ष अन्त्य गर्ने सहमति नजिक

अमेरिका र तालिवान लडाकु १७ वर्षदेखि जारी संघर्ष अन्त्य गर्ने विषयको सहमति नजिक पुगेको जनाइएको छ।

फिलिपिन्सको चर्चमा बम आक्रमण १९ जनाको मृत्यु

फिलिपिन्समा रहेको रोमन क्याथोलिक चर्चमा आज आइतबार २ वटा बम आक्रमण हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ।

ब्राजिलमा बाँध भत्किँदा ४३ को मृत्यु, तीन सय वेपत्ता (तस्बिरसहित)

ब्राजिलको फलाम खानीमा रहेको बाँध भत्किँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। ३ सय भन्दा धेरै बेपत्ता भएका छन्।

कंगोका नयाँ राष्ट्रपति शपथ ग्रहणका क्रममा मन्चमै ढले

लोकतान्त्रीक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै विरामी भएका छन्।

मलेसियाको नयाँ राजा बने सुल्तान अब्दुल्लाह

मलेसियाले बिहिबार आफ्नो देशको नयाँ राजा चुनेको छ।

क्षेप्यास्त्र निशस्त्रीकरण: ट्रम्पबाट दोस्रो शिखर वार्ताको पत्र पाएसँगै किम हर्षित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो शिखर वार्ता गर्ने पत्र पठाएसँगै उत्तर कोरियाली नेता किम जोङ उनले खुशी व्यक्त गरेका छन्।

बालबालिकाको डाइपरमा भेटियो हानीकारक केमिकल

फ्रान्सको राष्ट्रिय स्वास्थ्य एजेन्सीले बालबालिकाको डाइपरमा घातक रासायनिक पदार्थ भेटिएको बताएको छ।

राजनीतिमा प्रियंका गान्धीको उदय, राहुलले बनाए कांग्रेसको महासचिव

भारतमा यसवर्ष हुन लागेको आम चुनाव अघिनै काँग्रेसले प्रियंका गान्धीलाई सक्रिय राजनीतिमा फर्काएको छ।

अमेरिकी विमानस्थलमा ड्रोन आतंका, दर्जनौं उडान अवरुद्ध

अमेरिकाको एघारौं व्यस्त विमनस्थल निवार्क इन्टरनेसनल एयरपोर्टमा ड्रोन आतंक मच्चिएको छ।

पाकिस्तानी प्रहरीको नरसंहारबाट बाँचेका यी बालक, जसले आँखै अगाडि गुमाए आमाबाबा (भिडियो)

गत शनिबार पाकिस्तानी प्रहरीले आतंककारी समूह आइएसका चार सदस्यलाई जवाफी कारबाहीमा मारे। लाहोरमा गरिएको त्यस आक्रमणमा अन्य ३ आतंककारी भने मोटरसाइकलमा भाग्न सफल भएको प्रहरीको दाबी थियो।

एक्लै पहाड चढ्न हिँडेकी ‘बिकिनी हाइकर’को लडेर गयो ज्यान

बिकिनी हाइकरको नामले परिचित ताइवानकी जिगी वुको पहाड चढ्ने क्रममा लडेर मृत्यु भएको छ।

जब महिलालाई कुटपिट गर्दै जिउँदै चितामा राखियो...

विवाह गरेको १० वर्षसम्म पनि बच्चा नजन्माएको भन्दै भारतको बिहारमा एक महिलालाई आफन्तले जिउँदै जलाउने प्रयास गरेका छन्।

२०१८ मा धनी झनै धनी भए गरिब अझ गरिब

विश्वको ५० प्रतिशत जनसंख्यासँग भएको सम्पत्ति शीर्ष २६ धनाढ्यसँग भएको अक्सफाम इन्टरनेसनलले जनाएको छ।

९७ वर्षिय राजकुमार फिलिपले कार दुर्घटनापछि सिट बेल्ट बिनै कार कुदाए

वेलायतका ९७ वर्षीय राजकुमार फिलिप कार दुर्घटनापछि सिट बेल्ट बिनै कार कुदाएको अवस्थामा भेटिएका छन्।

डेमोक्रेटिकलाई अमेरिकी सुरक्षा चिन्ता छैन, चुनावको चिन्ता छः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्रेटिक पार्टीलाई अमेरिकी सुरक्षा बारे चिन्ता नभएको आरोप लगाएका छन्।

राष्ट्रसंघीय सैनिक शिविरमा आक्रमण, दश शान्ति सेनाको निधन

बन्दुकधारी समूहको आक्रमणबाट संयुक्त राष्ट्रसंघको सैनिक शिविर रहेका दश जना सैनिकको ज्यान गएको छ।

सरकारी बन्द खुला गर्न राष्ट्रपति ट्रम्प तयार, तर प्रस्तुत गरे अनौठो प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकामा जारी रहेको सरकारी बन्द खुला गर्न तयार भएका छन्।

भूमध्यसागरमा पानी जहाज दुर्घटना, १ सय ७० को मृत्यु

भूमध्यसागरमा भएको बेग्ला बेग्लै दुई पानी जहाज दुर्घटनामा कम्तीमा १ सय ७० आप्रवासीको मृत्यु भएको अनुमान गरिएको छ।

फेब्रुअरीको अन्त्यतिर ट्रम्प–किम दोस्रो शिखर सम्मेलन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर सम्मेलन आउँदो फेब्रुअरीको अन्त्य तिर हुने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ।

नेपालबाट चितुवाको छाला बंगलादेश तस्करी गर्ने दार्जिलिङमा पक्राउ

चितुवाको छालासहित दार्जिलिङमा दुई नेपाली पक्राउ परेका छन्।

दरबार हत्याकाण्ड झैं जसले गरे आफ्नै परिवारका ११ को हत्या

पोस्टमार्टम रिपोर्टले हत्या हुनुपूर्व परिवारलाई बिष अथवा शरीर लट्याउने दबाई खुवाएको पुष्टि भयो। त्यसपछि मात्र हतियारको प्रयोग गरी उनीहरुको हत्या भएको थियो।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...