ग्लोबल

ट्रम्प सरकारको नीति रंगभेदी भन्दै अमेरिकामा नेपालीहरुद्वारा मुद्दा दायर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले गरेको निर्णय ‘रंगभेदी मनसायबाट प्रेरित’ भएको भन्दै अमेरिकामा रहेका नेपालीहरुले मुद्दा दायर गरेका छन्।

थाइल्याण्डकी राजकुमारी माहिडोल प्रधानमन्त्री बन्न आयोग्य ठहरिन्

थाइल्याण्डकी राजकुमारी उबलरतना माहिडोलको प्रधानमन्त्री बन्ने सपना अपुरो भएको छ।

चोरीको आरोप लागेका व्यक्तिलाई सर्पले बेरेर यातना दिइयो (भिडियो)

इन्डोनेसियाली प्रहरीले चोरीको अभियोग लागेका एक व्यक्तिलाई सर्प प्रयोग गरी यातना दिइएको भिडियो सार्वजनिक भएको छ।

अब म लुक्न चाहन्नँः सल्मान रुस्दी

इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत रहेका प्रसिद्ध साहित्यकार सल्मान रुस्दी बिस्तारै विद्रोही देखिन थालेका छन्।

बिक्री भएनन् हिट्लरले बनाएका चित्रहरु...

दोस्रो विश्व युद्धका खलनायकको रुपमा परिचित एडल्फ हिट्लरले बनाएका चित्रहरु किन्न मानिसहरुले आनाकानी गरेका छन्।

दुर्घटना पश्चात ९७ वर्षीय राजकुमार फिलिपले सवारी लाइसेन्स त्यागे

बेलायतका ९७ वर्षीय राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वेच्छिक रुपमा त्याग गरेको घोषणा गरेका छन्।

नेपाल प्रवेश गर्न खोज्ने ६ जना रोहिंग्या एसएसबीद्वारा पक्राउ

भारतको बाटो भएर नेपाल पस्न खोजिरहेका ६ जना रोहिङ्ग्यालाई भारतको सशस्त्र सीमा बल (एसएसबी)ले पक्राउ गरेको छ।

ट्रम्प–किम दोस्रो शिखर बैठक फेब्रुअरी २७ र २८ मा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखमा हुने भएको छ।

दुई पर्खालले घेरिएको अमेरिकी राजनीति

अमेरिकी इतिहासमै बजेटबारेको सबैभन्दा लामो गतिरोध भनिएको सरकारी खर्चसम्बन्धी विवादलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताअघि फुकादिएको भए पनि दिगो समाधान भने यो होइन।

इन्जिनियरहरुले झाडु लगाउने जागिरमा आवेदन दिए, तरपनि पाएनन् जागिर

भारतको तामिलनाडु विधान सचिवालयमा स्वीपर तथा सरसफाइको जागिर खुल्यो।

भारतीय प्रम मोदीले गरे नेपाली भाषाका आदिकवि भानुभक्तको प्रशंसा

जलपाइगुडी प्रस्तावित ‘गोर्खाल्याण्ड राज्य’ भित्रै पर्छ। त्यसैले, गोर्खा समुदायको मन जित्न प्रधानमन्त्री मोदीले नेपाली भाषाका आदिकवि भानुभक्तको प्रसंशा गरेका हुन्।

मुसलमानलाई जबर्जस्ती सुँगुरको मासु खान बाध्य बनाउँदै चीन

चीनको सिनजियाङ क्षेत्रमा लुनार नयाँ वर्षको अवसरमा मनाइने कार्यक्रमहरुमा मुसलमानलाई जबर्जस्ती सुँगुरको मासु र मदिरा पिउन बाध्य बनाइएको छ।

थाइल्याण्डकी राजकुमारी माहिडोल प्रधानमन्त्रीको प्रतिस्पर्धामा

थाइल्याण्डका राजा माहा बाजिरालङकर्नकी बहिनी राजकुमारी उबलरतना माहिडोलले आगामी मार्चमा हुने देशको प्रधानमन्त्रीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छन्।

सुँगुरको आक्रमणबाट एक महिलाको मृत्यु

रुसमा एक ५६ वर्षीया महिलाको सुँगुरको आक्रमणबाट मृत्यु भएको छ।

सिरिया युद्ध: आइएस नियन्त्रित अन्तिम स्थानमा अमेरिकी कारवाही, भागदौड मच्चियो

सिरियामा आतंककारी समूह आइएस नियन्त्रित अन्तिम स्थानतर्फ अमेरिका समर्थित सेनाहरु अगाडि बढेपछि आइएस तथा उनीहरुका परिवार त्यहाँबाट भाग्न थालेका छन्।

कार्ल मार्क्सको चिहानमा तोडफोड

लन्डनस्थित कार्ल मार्क्सको चिहानमा तोडफोड भएको छ। अज्ञात समूहले हथौडाको सहायतामा माक्र्सको चिहानमा क्षति पुर्याएका हुन्।

जापानी पत्रकारलाई यमन जान रोक

जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ट पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ।

रुसद्वारा क्षेप्यास्त्र प्रणाली विकासको घोषणा, अमेरिकामाथि ठूलो चुनौती

अमेरिकाले शितकालिन युद्धको समयमा रुससँग गरेको क्षेप्यात्र सन्धिबाट पछि हट्ने उद्घोष गरेसँगै रुसले नयाँ क्षेप्यास्त्र प्रणाली विकास गर्ने घोषणा गरेको छ।

विद्युतीय चुरोट सेवन गर्दैगर्दा विस्फोट भएपछि एकको मृत्यु

अमेरिकाको टेक्सास राज्यमा विद्युतीय चुरोट सेवन गर्दैगर्दा चुरोट विस्फोट भएपछि एक जनाको मृत्यु भएको छ।

फेब्रुअरी अन्त्यमा भियतनाममा ट्रम्प–किम दोस्रो शिखर वार्ता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग फेब्रुअरी अन्त्यमा दोस्रो शिखर वार्ता गर्ने उद्घोष गरेका छन्।

बाढीका कारण अष्ट्रेलियाका २० हजार घर जोखिममा, सर्प र गोहीको आतंक

अष्ट्रेलियामा भिषण बाढीका कारण २० हजार घर जोखिममा परेका छन्। भिषण बाढीसँगै त्यसले बगाएर ल्याएका गोही तथा सर्प अष्ट्रेलियाली नागरिकका लागि अर्को चिन्ताको विषय बनेको छ।

सोमालियामा कार बम विस्फोट, नौ जनाको मृत्यु

सोमालियाको राजधानी सहरको एक व्यस्त बजारमा सोमबार विस्फोटक पदार्थले भरिएको कार विस्फोट हुँदा कम्तीमा नौ जना मारिनुका साथै अरु धेरै मानिस घाइते भएको प्रहरीले जनाएको छ।

क्युबामा शक्तिशाली आँधीबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

क्युबाको राजधानी शहर हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बढेर छ पुगेको छ।

ट्रम्पसँग रुष्ट बने भेनेजुएलाका राष्ट्रपति, इयुलाई पनि टेरेनन्

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले अमेरिकी राष्ट्रपपति डोनाल्ड ट्रम्पलाई आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन्।

भारतमा केन्द्र सरकारविरूद्ध पश्चिम बंगालकी मुख्यमन्त्री बेनर्जी धर्नामा

चिट फन्ड घोटालाको अनुसन्धानका क्रममा आफ्नो प्रदेशका प्रहरी आयुक्तलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले सोधपुछ गर्न खोजेको विरोधमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी धर्नामा बसेकी छन्।

गर्भवती महिला रेलबाट जबर्जस्ती बाहिर निकालिइन् (भिडियो)

स्वीडेनमा एक गर्भवती महिलालाई सुरक्षाकर्मीले रेलबाट जबर्जस्ती बाहिर निकालेका छन्।

बर्माको सीमा नजिकै मणिपुर प्रहरीद्वारा ७३ नेपाली युवाहरुको उद्धार

मणिपुर (भारत) प्रहरीले शनिबार (१९ माघ) ७३ जना नेपाली युवक–युवतीसहित १ सय २८ जनालाई मानव तस्करको हातबाट उद्धार गरेको छ।

खाडी मुलुक लैजान लागिएका ६ नेपाली युवतीको नयाँदिल्लीबाट उद्धार

उनीहरूलाई जुन घरमा राखिएको थियो, त्यहाँबाट एक कन्सल्टेन्सीका धेरै भिजिटिङ कार्ड, पासपोर्टको प्रिण्टआउट, बियरको बोतल तथा अन्य आपत्तिजनक समान बरामद गरिएको छ।

पन्जाबमा चितुवाले मानिसको भीडलाई आक्रमण गर्‍याे (फोटो/भिडियो)

भारतको पन्जाब राज्यमा चितुवाले मानिसको भीडलाई आक्रमणगर्दा पाँच जना घाइते भएका छन्।

अफगानिस्तानबाट आइएस एक महिनामा लखेट्ने तालिवानको दाबी

अफगानस्तानका विद्रोही समूह तालिवानले आतंककारी समूह आइएसलाई आफूले परास्त गर्नसक्ने दाबी गरेका छन्। तालिवानले एक महिनाभित्रै अफगानिस्तानमा रहेका आइएस लडाकु परास्त गर्नसक्ने बताएका हुन्।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...