बेलायतमा नेपालीले मनाए पृथ्वी जयन्ती



२९५ औं पृथ्वी जन्मजयन्ती संयुक्त राष्ट्रवादी संगठन बेलायतले बुधवार लण्डनमा एक कार्यक्रम गरी मनाएको छ। कार्यक्रममा पृथ्वी नारायण शाहका उपदेशहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताइयो। आफनो पुर्खाको इतिहासलाई बिर्सन नहुने तर्क गर्दै वक्ताहरुले शाहकै योगदानका कारण नेपाल र नेपाली रहेको तर्क गरे।

कार्यक्रमका प्रमुख आतिथि समाजसेवी डा. राघवप्रसाद धितालले पृथ्वीनारायण शाहका राजनैतिक तथा सांस्कृतिक दूरदर्शिताको चर्चा गरे। एनआरएन युरोप संयोजक कुल आचार्य, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, शिवजी श्रेष्ठ, विकलचन्द्र आचार्य, चिरन्जीबी ढकाल, बसन्त शाह, हरिसिंह थापालगायतले पृथ्वीनारायण शाहका योगदानको चर्चा गरे। पत्रकार नृपेश उप्रेती, चतमान केसीले मुक्तक र कवितामार्फत् पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन ब्यक्त गरे।

 

 

प्रकाशित २८ पुस २०७३, बिहिबार | 2017-01-12 09:53:27

प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • ‘पछुताउनु पर्दैन, रुनुपनि पर्दैन’ भन्दै ओलीले पठाए पत्र

    एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापाको भद्रपुरमा २४ कात्तिकको सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘हामीलाई मत किन दिने भनेर मैले तपाईंहरु...

  • पशुपति शमशेरलाई भोट माग्दा चिप्लिइन् देवयानी (भिडियो)

    वरिपरि राप्रपा (प्रजातान्त्रिक) को झण्डा र चुनाव चिन्हसँगै चार तारा र रुख चिन्ह अंकित झण्डाहरु फर्फराइरहेका छन्। मञ्चमा नेपाली कांग्रेसका...

  • खुशीराम पाख्रिन

    त्रिशुलीको पहरामा ‘गैँती–बेल्चा उचालेर’

    म ५ वर्षको हुँदा हाम्रो परिवार २०१४ सालमा गोरखाको खरिबोटबाट चितवन बसाइँ सरेछ। चितवन झरे पनि हामी बेला बेलामा गोरखा गइरहन्थ्यौं। मुग्लिनको बाटो...

  • ओमुअमुअको कलात्मक चित्रण

    पहिलो पटक देखियो सौर्य प्रणालीबाहिरको ‘सन्देशवाहक’

    खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड...