एमाले नेता नेपालसँग प्रचण्ड-देउवाको छुट्टै भेट



प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार बिहान एमाले नेता माधवकुमार नेपाललाई भेटेर पार्टीभित्र संविधान संशोधनमा सहमतिको वातावरण बनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा उनीहरूबीच करिब आधा घन्टा छलफल भएको थियो। यसअघि कांग्रेस नेता रामचन्द्र पौडेलले बुधबार एमाले अध्यक्ष ओलीलाई भेटेर सहमतिमा आउन आग्रह गरेका थिए। आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ। 

प्रकाशित १० मंसिर २०७३, शुक्रबार | 2016-11-25 07:14:45

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • राप्रपाका अधिकांश केन्द्रीय सदस्य संविधान संशोधनको विपक्षमा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्यहरुले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु पर्नेमा जोड दिएका...

  • रेडियो सञ्चालनमा सेनाको के स्वार्थ?

    सीमा सुरक्षा, व्यवस्थाको सुरक्षा वा देशकै सुरक्षा गर्ने महत्वपूर्ण र बहुआयामिक दायित्व पुरा गर्नुपर्ने सुरक्षा अङ्गले सूचना प्रवाह गर्ने कुरा...

  • पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

    तर झिनो आशा के छ भने, आफ्ना कारणले छोरालाई जुन अन्याय भइरहेको छ, त्यसको सुनुवाइ प्रक्रिया सुरु भएको छ।

  • बाढीले भारत पुर्‍याएको गैँडा नेपाल फर्काइयो

    'बाढीले निकुञ्जबाट बगाएको उक्त गैँडालाई नेपाल–भारत सीमाभन्दा ४२ किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहा भन्ने स्थानमा फेला पारिएको भारतीय पक्षको...