बंगलादेशको विमान यङगुन विमानस्थलमा दुर्घटनाग्रस्त



बंगलादेशको राष्ट्रिय ध्वजाबहाक विमान बुधबार साँझ यङगुन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटाग्रस्त भएको छ।

एस२–एजीक्यू बम्बार्डियर ड्यास ८ क्यू ४०० विमान रनवेको घाँसे मैदानमा देखिएको म्यानमार टाइम्सले जनाएको छ।

ढाकामा मुख्यालय रहेको विमान बंगलादेश बंगलादेशको राष्ट्रिय ध्वजाबाहक हो। सामाजिक सञ्जालमा विमान रनवेबाट चिप्लिएर बाहिर गएको चर्चा भइरहेको छ। विमानका दुबै पखेटा भाँचिएको देखिएको छ र अग्नी नियन्त्रक घटनास्थल पुगेका छन्।

ढाका ट्रिब्युनले भने खराब मौसमका कारण विमान दुर्घटना भएको बताउँदै दुई पाइलटसहित केही यात्रु घाइते भएको जनाएको छ। 

याङ्गुनका लागि बंगलादेशका राजदूतले विमान अवतरणको क्रममा अगाडिको चक्का टुट्दा दुर्घटना भएको बताएका छन्। 

उनले दुई जना पाइलटसहित १९ जना यात्रु उपचारका लागि अस्पताल भर्ना भएको जनाएका छन्। 

प्रकाशित २५ बैशाख २०७६, बुधबार | 2019-05-08 20:34:38
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।