मुसलमानलाई जबर्जस्ती सुँगुरको मासु खान बाध्य बनाउँदै चीन



चीनका मुसलमान
चीनका मुसलमान

चीनको सिनजियाङ क्षेत्रमा लुनार नयाँ वर्षको अवसरमा मनाइने कार्यक्रमहरुमा मुसलमानलाई जबर्जस्ती सुँगुरको मासु र मदिरा पिउन बाध्य बनाइएको छ।

अल्पसंख्यक मुसलमानहरु यस्ता कार्यको विरोध गर्ने अवस्थामा नरहेको जनाइएको छ। मुसलमान समुदायमा सुँगुरको मासु र मदिरा पिउनु प्रतिबन्ध छ।

यो आस्था र विश्वासमा अडिग रहेको मुसलमानहरुलाई चिनियाँ अधिकारीहरुले जबर्जस्ती मासु र मदिरा पिउन बाध्य बनाएको रेडियो फ्रि एसियाले जनाएको छ।

चिनियाँ प्रशासनले नयाँ वर्षको अवसर पारेर कार्यक्रमहरुमा अनिवार्य रुपमा मुसलमान समुदायलाई उपस्थित हुन भनेका थिए।

उपस्थित नभएको खण्डमा जरिवाना अथवा दण्डित हुने त्रासका कारण उनीहरु कार्यक्रममा पुगेका थिए। सो क्रममा उनीहरुलाई धर्म विपरित आस्था विपरितको कार्य गर्न बाध्य पारिएको हो।

Image result for chinese muslims

यस्ता कार्य वितेका तीन–चार वर्षयता दोहोरीरहेका छन्।

अधिकारकर्मीले यस कार्यको आलोचना गरेका छन्। चीनमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्था चाइना एडका अनुसार चीनले अल्पसंख्यक मुसलमान र क्रिस्चियनहरुलाई दमन गरेका छन्।

अन्तर्राष्ट्रिय संस्थाहरु ह्युमन राइट्स वाच र एमनेस्टी इन्टरनेसनलले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्लाई चीनमा भइरहेको ज्यादतीको बारेमा अनुगमन गर्न अनुरोध गरेको छ। एजेन्सी

Image result for chinese muslim

प्रकाशित २५ माघ २०७५, शुक्रबार | 2019-02-08 16:00:15
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...