सीमा स्तम्भ १०५ देखि १०६ सम्म नेपाल-भारतका सुरक्षा निकायको गस्ती


Kshamadevi Group


भारत र नेपालका सीमा सुरक्षा बलले मङ्गलबारदेखि सीमा क्षेत्रमा संयुक्त गस्ती अभियान सञ्चालन गरेका छन्।

सीमा क्षेत्रमा हुने अपराधलाई संयुक्त गस्ती तथा आपसी सहकार्यमार्फत् नियन्त्रण र लगातार सम्पर्क स्थापित गर्नु भारत र नेपालका सीमा सुरक्षा बलको उद्देश्य रहेको दुबै देशका अधिकारीले बताएका छन्।

संयुक्त गस्ती अभियानमा भारतका सशस्त्र सीमा बल (एसएसबी) को ४१औँ बटालियनका जवानहरू तथा नेपालका तर्फबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का जवानहरूले भाग लिएको बताइएको छ।

भारतीय एसएसबीका अनुसार यस संयुक्त गस्ती अभियान सीमा स्तम्भ १०५ देखि १०६ सम्म चलाइएको थियो। 

यसअवधि एसएसबीको तर्फबाट इन्स्पेक्टर विवेक शर्मा, एएसआई जुगल किशोर तथा जवान सामेल सामेल थिए। 

नेपालको तर्फबाट सशस्त्र प्रहरी बलका इन्स्पेक्टर केबी खत्री, नेपाल प्रहरीका एएसआई एलबी खड़्कासहित जवान उपस्थिति रहेको बताइएको छ। 

प्रकाशित २ माघ २०७५, बुधबार | 2019-01-16 16:52:38
Max TV
Max TV
Vianet

author photo

शैलेन्द्र समदर्शी सिक्किम, गान्तोकस्थित नेपालखबर विशेष प्रतिनिधि हुन्

शैलेन्द्र समदर्शीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।

  • एनआरएनका पौडी खेलाडी नाथन दोर्जे शेर्पाले सुरुवाती दुई दिनमा तीन स्वर्ण जितिसके

    नाथनले बढाएको एनआरएनएको शान

    ९ देशका २४ खेलाडी सहभागी गराएको एनआरएनएले ६ दिनसम्म पनि कुनै स्वर्ण जित्न नसकेको अवस्थामा नाथनले लगातार दुई दिनमा तीन स्वर्ण जित्दै एनआरएनएको शान...

  • विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

    ‘घटना पूर्वका महत्वपूर्ण सूचनाका लागि सूत्र परिचालनको खाका निर्देशिकामा छ। निर्देशिकाको अवधारणा भनेको परिचालन भएका सूत्रलाई बैधानिकता दिने र...