हिउँमा फसेका एक सय ५० पर्यटकको भारतीय सेनाद्वारा उद्धार



उद्धारपछि स्वास्थ्य सेवा पदानगर्दै सेना
उद्धारपछि स्वास्थ्य सेवा पदानगर्दै सेना

भारतको सिक्किममा हिउँमा फेसका १ सय ५० पर्यटकलाई भारतीय सेनाले उद्धार गरेका छन्।

भारी हिमपात भएपछि उत्तरी सिक्किमको प्रख्यात पर्यटकिय स्थल लाचुङ उपत्यका घुम्न गएका पर्यटकहरु हिउँमा फसेका थिए।

अप्रत्याशित रुपमा २ घण्टासम्म परेको हिमपातले पर्यटकहरु बाहिर निस्कन सकेका थिएनन्। भारतीय सेनाको त्रिशक्ति समूहले घटनाबारे जानकारी पाए लगत्तै उद्धार गरेको हो।

करिब ४ घण्टाको अन्तरालमा सेनाले जोखिममा रहेका पर्यटकको ज्यान जोगाएका हुन्। मेडिकल टिमसहित सेनाकाे टाेली त्यस स्थानमा पुगेका थियाे।

पर्यटकहरुमा स्वासप्रस्वास र उचाइका कारण निम्तने समस्याहरु देखा परेका थिए। सेनाले उनीहरुलाई खाना, बस्न र स्वास्थ्य सेवाको सुविधा प्रदान गरेका थियाे।

सिक्किममा गत डिसेम्बर २८ तारिखमा समेत यस्तै घटना घटेको थियो। हिमपातका कारण निम्तनसक्ने खतरा मध्यनजर गर्दै भारतीय सेनाले सिक्किम नटुला क्षेत्र घुम्न गएका ३ हजार पर्यटकको उद्धार गरेका छ।

प्रकाशित २६ पुस २०७५, बिहिबार | 2019-01-10 13:39:19
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...