राष्ट्रपति विदेश भएको मौका छोपेर गाबोनमा सैन्य कू




सैन्य कू भएको घोषणा गर्दै सेना
सैन्य कू भएको घोषणा गर्दै सेना

अफ्रिकी देश गाबोनका सेनाले राष्ट्रपति विदेशमा भएको मौका छोपेर देशमा सैन्य कू भएको घोषणा गरेका छन्।

 राष्ट्रपति बोंगो २ महिना यता मोरोक्कोमा विमारी भएका कारण उपचाररत छन्।

गाबोनको सरकारी रेडियोबाट सेनाले सोमबार विहान सैन्य कूगर्दै देशमा लोकतन्त्र पुनस्थापना भएको घोषणा गरेका हुन्।

सेनाले राष्ट्रपति अलि बोंगो देशका लागि घातक र तानाशाही शासक भएको टिप्पणी गरेका छन्।

सन् २००९ मा जब उनले पिता ओमाबर बोंगोको स्थान लिए त्यसयता देशका जनताको अधिकार खोसिएको सेनाको भनाइ रहेको छ।

सोमबार राजधानी लिब्रीभिलेमा ट्यांक तथा हतियार सहितका सेना तैनाथ भएका छन्।

Image result for ali bongo

अलि बोंगो 

बोंगोले सन् २०१६ को राष्ट्रपतिय निर्वाचनमा समेत धाधलीपूर्ण ढंगबाट चुनाव जितेको सेनाको आरोप रहेको छ।

राष्ट्रपति तथा सरकारको पक्षबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिक सुरक्षाका लागि अमेरिकी सेना त्यस देशमा तैनाथ गरेका छन्।

बोंगोको विरोध बढ्न थालेपछि सन् २०१६ यतानै अमेरिकी सेना अमेरिकी नागरिकको सुरक्षाका लागि त्यहाँ पुगेका थिए। एजेन्सी

प्रकाशित २३ पुस २०७५, सोमबार | 2019-01-07 15:32:06
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।