भारतको आसामबाट नेपालमा गैंडा सिङ र हात्तीको दाँत तस्करी, तीन जना पक्राउ



आसामबाट हात्तीको दाँत र गैंडाको सिङ काठमाडौँ बेच्न लैजाने गिरोहका तीन जना पक्राउ परेका छन्।

डुवर्सको नगरकाटा वन विभागको टोलीले काठमाडौं बेच्न लगिरहेको हात्तीको दाँत र गैंड़ाको सिङसहित तीन तस्करलाई पक्राउ गरेको हो।

विभागका अधिकारी सञ्जय दत्तका अनुसार पक्राउ पर्नेमा सोनाम दोर्जी, किनजिङ वाङ्दी शेर्पा र सोनाम दोर्जी भोटिया रहेका छन्। उनीहरु तीनैजना भुटानी नागरिक हुन्। उनीहरुमा एक केन्द्रीय स्कुल लाइब्रेरियन हुन् भने दुईजना सरकारी ठेकादार हुन्।

उनीहरूको साथबाट एक केजी गैंडाको सिङ, आधा केजी हात्तीको दाँत र भुटानको नम्बर रहेको रातो रङको कार भुटानको नम्बर प्लेट रहेको रातो कार समेत बरामद गरेको वन विभागले जनाएको छ।

ती हात्तीको दाँत र गैंडाको सिङलाई काठमाडौं लगेर बेच्ने योजना रहेको पक्राउ परेका तस्करले प्रारम्भिक बयान दिएका छन्। यसका लागि ५० लाख रुपैयाँको मोलतोल पनि भइसकेको उनी उनीहरुले बताए। नगरकाटा वन विभागले तीन तस्करलाई पक्राउ गरी यो योजनालाई विफल बनाएको छ।

 

 

प्रकाशित २२ पुस २०७५, आइतबार | 2019-01-06 17:00:39
Max TV
Max TV
Vianet

author photo

शैलेन्द्र समदर्शी सिक्किम, गान्तोकस्थित नेपालखबर विशेष प्रतिनिधि हुन्

शैलेन्द्र समदर्शीबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • हङकङको आकाशमा निष उपाध्याय

    हङकङको आकाशमा निष उपाध्यायको ‘गुड फ्लाइङ’ (भिडियो)

    ‘हङकङमा २०११ देखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडाउँदै आएको छु। मैले उडाउने धेरै मानिस चिनियाँ र केही नेपाली साथीभाइ हुन्छन्। पैसा लिएर होइन,...

  • दीपक नेपाल

    ट्वीटरका सेलिब्रिटी यी ट्याक्सी ड्राइभर

    ‘शैक्षिक प्रमाणपत्र सिरानीमुनि राखेर ट्याक्सी चलाइरहेको छु। होइन–होइन, जिन्दगी चलाइरहेको छु।’

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...