आइरन माइक टाइसनले गाँजा खेती गर्ने




माइक टाइसन
माइक टाइसन

बक्सिङ खेलका ऐतिहासिक खेलाडी माइक टाइनसले अमेरिकी राज्य क्यालिफोर्नियामा गाँजा खेती गर्ने भएका छन्।

५१ वर्षिय रिटायर्ड बक्सर टाइसनले गाँजाको बजारालाई विस्तार गर्न क्यालिफोर्नियास्थित पर्यटकीय क्षेत्रमा उक्त खेती गर्न लागेका हुन्।

टाइसनले स्थापना गर्न लागेको उद्योगको ४० एकड जमीनमध्ये २० एकड गाँजा खेतीका लागि प्रयोग हुनेछ।

अन्य २० गाँजाको प्रशोधन तथा विकासका लागि हुने जनाइएको छ। सोही स्थानमा गाँजा खेतीबारे पढाइ हुने विद्यालय समेत स्थापना हुनेछ।

टाइसनका अनुसार उनको उद्योगबाट स्वास्थ्यका लागि सदुपयोग गर्न सकिने टिएचसी र सीबीडी गाँजा उत्पादन र प्रशोधन हुनेछन्।

जसले शरीर दुख्ने लगायतका समस्या निको पार्नेछ। त्यहाँ पर्यटकका लागि घुम्ने स्थान पनि हुनेछन्।

Image result for mike tyson boxing image

टाइसन बक्सिङमा आइरन म्यानका रुपमा परिचित छन्। उनी नकआउट किङ्ग समेत मानिन्थे।

टाइसनले ५८ व्यवसायिक बक्सिङ खेल्दा ५० खेल जिते। जसमध्ये ४४ जनालाई नकआउट गरेका थिए। एजेन्सी

टाइसनका बक्सिङ हाइलाइट्स (भिडियो)

  

प्रकाशित २१ पुस २०७५, शनिबार | 2019-01-05 18:13:56
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।